सर्वोच्च परिसरमा चार तहका सुरक्षाकर्मी परिचालन

काठमाडौँ । सर्वोच्च अदालत परिसरमा प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराविरुद्ध कानुन व्यवसायीहरुको आन्दोलन उत्कर्षमा पुगेपछि व्यापक मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ । सर्वोच्च अदालत परिसरमा कम्तीमा चार तहको सुरक्षा घेरामा प्रहरी टोली तैनाथ छन् । जबरालाई सर्वोच्च अदालतभित्र प्रवेश गर्न नदिने कानुन व्यवसायीहरुको योजना असफल बनाउन चार तहको सुरक्षा घेरा बनाइएको छ । यसअघि एसपीको नेतृत्वमा […]

सम्बन्धित सामग्री

नागरिकता लिन रबि ‘सिडिओ’ कार्यालय पुगेसँगै बढाइयो सुरक्षा व्यवस्था

काठमाडौं, १५ माघ । रबि लामिछाने नेपाली नागरिकता पुनः प्राप्तिका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगेका छन् । जिप्रका परिसरमा बाक्लो रुपमा उनका समर्थक, राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा कार्यकता र सञ्चारकर्मीहरुको उपस्थिति रहेको छ । भिडिभाड बढेसँगै अहिले जिप्रका परिसरमा बाक्लोरुपमा सुरक्षाकर्मी परिचालन गरिएको छ । लामिछाने विरुद्ध विदेशी नागरिकता परित्याग गरेपछि नेपाली नागरिकता […]

सर्वोच्च अदालत परिसरमा सुरक्षा व्यवस्था कडा

काठमाडौं । निलम्बित प्रधानन्यायाधीस चोलेन्द्र सम्सेर जबरा सर्वोच्च अदालत फर्कने भएपछि सर्वोच्च अदालत परिसरको सुरक्षा व्यवस्था कडा बनाइएको छ । सर्वोच्च अदालत परिसरमा अहिले ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । प्रधानन्यायाधीस जबरा माथि संसदमा महाअभियोग दर्ता भएपछि उनी निलम्बनमा परेका थिए । महाअभियोग प्रक्रिया नटुङ्गीदै आज राती १२ बजेबाट सांसदहरुको कार्यकाल सकिएका कारण महअभियोग […] The post सर्वोच्च अदालत परिसरमा सुरक्षा व्यवस्था कडा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

निलम्बित प्रधानन्यायाधीश जबरा फर्किन लागेपछि सर्वोच्च परिसरमा प्रहरी परिचालन

काठमाडौँ – निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा सर्वोच्च अदालत फर्किने भए पछि अदालत परिसरमा प्रहरी परिचालन गरिएको छ। प्रधानन्यायाधीश जबराले आफूमाथिको महाअभियोगको कारबाही टुंगो नलागेको भन्दै नियमित काममा फर्कने सूचना पाएपछि बाक्लो मात्रमा सुरक्षकर्मीहरु खटाइएको हो। जबरालाई रोक्न सर्वोच्चको मूल गैटमै कार्यालय समअघिदेखिनै सुरक्षाकर्मी परिचालन गरिएको हो। संसद्को महाभियोग सिफारिस समितिले सभामुख अग्निप्रसाद सापकोटालाई प्रतिवेदन […]

वर्षाबीच हेटौंडामा मतदान सुरू

हेटौंडा : राष्ट्रियसभाका १९ सदस्यका लागि बागमती प्रदेशमा खाली हुन लागेको दुई सिटका लागि मतदान सुरु भएको छ।वर्षात्‍को कारण निर्धारित समयभन्दा करिब २० मिनेट ढिला गरी मतदान सुरु भएको हो। अहिलेसम्म बागमती प्रदेशको मुख्यमन्त्री राजेन्द्र पाण्डे, पूर्वमुख्यमन्त्री डोरमणि पौडेल र प्रदेश सरकारको मन्त्रीहरुले मतदान गरिसकेका छन्।हेटौंडामा बिहानैदेखि वर्षा भइरहेको छ। हेटौंडा औधोगिक क्षेत्र व्यवस्था लिमिटेड परिसरमा भइरहेको छ। निर्वाचनमा ठूलो मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ। लिमिटेडको गेटबाहिर मुख

बार आन्दोलन : सर्वोच्च परिसरमा इतिहासकै धेरै सुरक्षाकर्मी परिचालन

सर्वोच्च अदालतको सुरक्षा र आन्दोलनरत वकिलको भिड नियन्त्रण गर्न नेपाल प्रहरीले हालसम्मकै धेरै प्रहरी सुरक्षा टिम परिचालन गरेको छ । झन्डैै एक सय ६० जना प्रहरी सर्वोच्च परिसरमा खटिएका हुन्...

सर्वोच्च परिसरमा कडा सुरक्षा व्यवस्था (तस्बिरहरु)

काठमाडौँ – सर्वोच्च अदालत परिसरको सुरक्षा व्यवस्था कडा बनाइएको छ। सर्वोच्च परिसरको भित्र र बाहिर बाक्लो सुरक्षाकर्मी परिचालन गरिएको छ। जनपदसँगै सशस्त्र प्रहरी परिचालन गरिएको हो। कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एसोसियसनले आज प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई सर्वोच्च अदालत छिर्न नदिन मूल प्रवेशद्वारमा धर्ना दिइरहेका छन्। सोहीअनुसार सर्वोच्च परिसरमा बार आवद्ध कानुन व्यवसायीहरुको बाक्लो उपस्थिति […]

‘इमान छ भने राजीनामा दिनोस् श्रीमान्, नत्र हामी यूएनसम्म जान्छौँ'

प्रधानन्यायाधीशको पक्षमा पनि एक समूह भएकाले झडप रोक्न भन्दै सर्वोच्च परिसरमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

फैसलाको प्रतीक्षा : सर्वोच्च परिसरमा व्यापक सुरक्षाकर्मी परिचालन (फोटोफिचर)

प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दायर भएको रिट निवेदनको आज फैसला सुनाउने तयारी भएको छ । ७ जेठमा राष्ट्रपति विद्यादेवि भण्डारीले संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्री पदमा दाबी गर्न गएका प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवा दुवैको दाबी खारेज गरेकी थिइन् भने सोही सो रात प्रधानमन्त्रीको सिफारिशमा दोस्रोपटक प्रतिनिधिसभा विघटन गरेपनि विवाद सर्वोच्चमा पुगेको थियो । विपक्षी गठबन्ध