निलम्बित प्रधानन्यायाधीश जबरा फर्किन लागेपछि सर्वोच्च परिसरमा प्रहरी परिचालन

काठमाडौँ – निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा सर्वोच्च अदालत फर्किने भए पछि अदालत परिसरमा प्रहरी परिचालन गरिएको छ। प्रधानन्यायाधीश जबराले आफूमाथिको महाअभियोगको कारबाही टुंगो नलागेको भन्दै नियमित काममा फर्कने सूचना पाएपछि बाक्लो मात्रमा सुरक्षकर्मीहरु खटाइएको हो। जबरालाई रोक्न सर्वोच्चको मूल गैटमै कार्यालय समअघिदेखिनै सुरक्षाकर्मी परिचालन गरिएको हो। संसद्को महाभियोग सिफारिस समितिले सभामुख अग्निप्रसाद सापकोटालाई प्रतिवेदन […]