सुनसान बने काठमाडौँ उपत्यकाका सडक

शुक्रबार हुन लागेको ‘स्थानीय तह निर्वाचन–२०७९’ मा मताधिकार प्रयोगका लागि मुलुकभरका मतदाता आफूले रोजेको र खोजेको उम्मेदवार चयन गर्न आतुर छन् । काम विशेषले गाउँ छाडेका धेरै मतदाताहरुको फर्किने लर्को आज पनि उपत्यकाका नाकाहरुमा सजिलै देखिएको छ । बुधबारमात्रै ८३ हजार नागरिकले काठमाडौँबाट उपत्यका छाडिसकेका प्रहरीले जनाएको छ । यही २१ देखि २८ गतेसम्म ५ …

सम्बन्धित सामग्री

काठमाडौँका सडक प्रायः सुनसान

काठमाडौँ । बडादसैँअन्तर्गत नवमीका दिन आज काठमाडौँ उपत्यकाका सडक प्रायः सुनसान देखिएका छन् । सडकमा सवारी साधान पातलिएका छन् । स्थानीयहरु घरघर दसैँ मनाउन व्यस्त रहेका र काठमाडौँ बाहिरबाट यहाँ पेसा–व्यवसाय गर्न आएकाहरु आफ्ना घर गाउँमा गएपछि सडकमा सवारी साधनको उपस्थिति कम देखिएको हो । घटस्थापनादेखि नै मानिसहरु काठमाडौँबाट जान थालेका थिए । अघिल्लो शनिबारदेखि […] The post काठमाडौँका सडक प्रायः सुनसान appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

काठमाडौँका सडक सुनसान

काठमाडौँ । बडादसैँअन्तर्गत नवमीका दिन आज काठमाडौँ उपत्यकाका सडक प्रायः सुनसान देखिएका छन् । सडकमा सवारी साधान पातलिएका छन् । स्थानीयहरु घरघर दसैँ मनाउन व्यस्त रहेका र काठमाडौँ बाहिरबाट यहाँ पेसा–व्यवसाय गर्न आएकाहरु आफ्ना घर गाउँमा गएपछि सडकमा सवारी साधनको उपस्थिति कम देखिएको हो । घटस्थापनादेखि नै मानिसहरु काठमाडौँबाट जान थालेका थिए । अघिल्लो शनिबारदेखि […]

दशैँमा सुनसान बन्यो काठमाण्डाै उपत्यका (तस्बिरसहित)

काठमाण्डाै - काम र पढाइको सिलसिलामा बाहिर रहेकाहरु दशैँ मनाउन घर फर्किएसँगै सहर बजार सुनसान भएकाे छ । विद्यार्थी, कर्मचारी, व्यापार व्यवसाय गरी बस्ने  तथा सरकारी कर्मचारीहरु कर्मथलो छाडेर घर फर्किएसँगै गाउँघरमा भने चहलपहल बढेको छ। सधैँजसो ट्राफिक जामले भरिने काठमाण्डाै उपत्यकाका सडक अहिले सुनसान भएका छन् । सडकमा हिँडडुल गर्ने मानिस र गाडी फाट्टफुट्ट मात्रै देखिएका छन् भने पसलहरु प्रायः बन्द छन् । काठमाण्डाैमा मानिसहरुको खचाखच हुने न्युरोड, आरएनएसी, भद्रकाली लगायतका ठाउँहरुमा पसलहरु ...

सधैँ व्यस्त देखिने उपत्यकाका सडक सुनसान

काठमाडौँ– दशैँमा गाउँ फर्किने मानिसको संख्या दिनदिनै बढ्दै गएपछि उपत्यकाभित्रका सडक सुनसान प्राय देखिएका छन् । दशैँको सप्तमी दिन केही चहलपहल देखिए पनि अष्टमीका दिन राजधानीमा मानिसको चहलपहल न्यून देखिएको छ । नेपालीको महान पर्व विजया दशमी मनाउन आम सर्वसाधारण शहरबाट गाउँ फर्किएसँगै काठमाडौं सुनसान भएको हो । दशैँ मनाउन सर्वसाधारण गाउँ फर्किएका र काठमाडौंका […]

सुनसान भए काठमाडौँका सडक

काठमाडौँ । यस वर्षको दसैँ मनाउन करिब १८ लाखले काठमाडौँ उपत्यका छाडेका छन्।  कोटेश्वर, नयाँ बसपार्क, कलङ्कीलगायत नाकाबाट आइतबारसम्ममा १८ लाख नागरिक काठमाडौँ उपत्यकाबाट बाहिरिएको यातायात व्यवसायीहरूको दाबी छ।  अघिल्लो वर्ष भन्दा यो वर्ष दोब्बरले काठमाडौं छाडेको उनीहरूको भनाइ छ। उपत्यकाबाट गाउँमा दसैँ मनाउन नागरिक गएपछि उपत्यकाका सडक र फुटपाथ खाली देखिन्छन्।  दसैँका लागि गाउँघर […]

सुनसान काठमाडौंका सडक (फोटो फिचर)

काठमाडौं : यस वर्षको दशैं मनाउन करिब १८ लाखले काठमाडौं उपत्यका छाडेका छन्। कोटेश्वर, नयाँ बसपार्क, कलंकीलगायत नाकाबाट आइतबारसम्ममा १८ लाख नागरिक काठमाडौँ उपत्यकाबाट बाहिरिएको यातायात व्यवसायीहरूको दाबी छ। अघिल्लो वर्ष भन्दा यो वर्ष दोब्बरले काठमाडौं छाडेको उनीहरुको भनाइ छ। उपत्यकाबाट गाउँमा दशै मनाउन नागरिक गएपछि उपत्यकाका सडक र फुटपाथ खाली देखिन्छन्। दशैंका लागि गाउँघर जानेको सङ्ख्या बढेसँगै काठमाडौँ उपत्यकाका सडकमा गाडीको सङ्ख्या कम भएको छ। उपत्यकामा हिजोदेखि नै गाडीको चाप

चुनावले काठमाडौँ उपत्यकाका सडक सुनसान (तस्बिरहरु)

काठमाडौँ – शुक्रबार देशभर स्थानीय तहको निर्वाचन हुँदैछ। निर्वाचनमा मतदान गर्नका लागि ठूलो संख्यामा सर्वसाधारणहरुले काठमाडौँ उपत्यका छाडेका छन्। ट्राफिक प्रहरीका अनुसार मौन अवधि सुरु भएदेखि बिहीबार बिहानसम्म १८ हजार सवारीसाधन काठमाडौँ उपत्यकाबाट बाहिरिएका छन्। त्यसक्रममा झण्डै डेढ लाख मानिसले काठमाडौँ उपत्यका छाडेको प्रहरीको तथ्यांक छ। चुनावका लागि मानिसहरु बाहिरिएसँगै काठमाडौँ उपत्यकाका सडक सुनसान बनेका […]

दसैँमा काठमाडौं सुनसान

नेपालीहरुको महान पर्व विजया दशमी (बडा दसैँ) मनाउन आम सर्वसाधारण शहरबाट गाउँ फर्किएसँगै काठमाडौं सुनसान भएको छ । बडा दसैँ तथा तिहार मनाउन सर्वसाधारणहरू गाउँ फर्किएका र काठमाडौंका स्थानीयवासीहरू घरबाहिर ननिस्किँदा काठमाडौं सुनसान भएको हो । सधैँजसो ट्राफिक जामले भरिने काठमाडौं उपत्यकाका सडक अहिले जनसंख्या पातलिँदै जाँदा सुनसान भएका हुन् । सडकमा हिँड्डुल गर्ने मानिस र सवारीसाधन फाट्टफुट्ट मात्रै देखिएका छन् भने किनमेलका पसलहरु प्रायः बन्द छन् । काठमाडौंमा मानिसहरुको खचाखच हुने न्युरोड

निषेधाज्ञामा सुनसान काठमाण्डाै (फाेटाे)

काठमाण्डाै - कोरोना भाइरस सङ्क्रमणकाे रोकथाम तथा नियन्त्रणका लागि सरकारले गएकाे वैशाख १६ गतेदेखि लगाएको निषेधाज्ञाका कारण अहिले काठमाण्डौ उपत्यकाका सडक सुनसान देखिएका छन् ।निषेधाज्ञामा अत्यावश्यक गाडीबाहेक अन्य यातायातका साधान सञ्चालनमा रोक लगाइएको छ । विशेषत काठमाण्डौको कोटेश्वर, एयरपोर्ट, सिनामङ्गल, बानेश्वर लगायत ललितपुरको मुख्य गाडीको चाप  हुने सडक अहिले सुनसान देखिएका छन् ।ठाउँ ठाउँमा ट्राफिक प्रहरी तथा सुरक्षाकर्मीले गाडीको जाँच गरिरहेका छन् भने नियम विपरीत सञ्चालनमा रहेका दुई तथा चार पाङ्...