निषेधाज्ञामा सुनसान काठमाण्डाै (फाेटाे)

काठमाण्डाै - कोरोना भाइरस सङ्क्रमणकाे रोकथाम तथा नियन्त्रणका लागि सरकारले गएकाे वैशाख १६ गतेदेखि लगाएको निषेधाज्ञाका कारण अहिले काठमाण्डौ उपत्यकाका सडक सुनसान देखिएका छन् ।निषेधाज्ञामा अत्यावश्यक गाडीबाहेक अन्य यातायातका साधान सञ्चालनमा रोक लगाइएको छ । विशेषत काठमाण्डौको कोटेश्वर, एयरपोर्ट, सिनामङ्गल, बानेश्वर लगायत ललितपुरको मुख्य गाडीको चाप  हुने सडक अहिले सुनसान देखिएका छन् ।ठाउँ ठाउँमा ट्राफिक प्रहरी तथा सुरक्षाकर्मीले गाडीको जाँच गरिरहेका छन् भने नियम विपरीत सञ्चालनमा रहेका दुई तथा चार पाङ्...

सम्बन्धित सामग्री

आजका १० तस्बिर, हेर्नुहोस् कहाँ के भए ?

आजको १० तस्बिरमा हामीले भक्तपुरको तौमडी घना बस्ती बीच भागमा रहेको न्यातपोल (पाँचतले) मन्दिरको तस्बिरदेखि बागलुङ जिल्लामा कोरोना सङ्क्रमण दर बढेपछि निषेधाज्ञामा कडाइ गरेसँगै सुनसान बनेको बागलुङ बजारसम्मका तस्बिरहरुलाई समेटेका छौं ।

बागलुङमा निषेधाज्ञामा कडाइ, सुनसान बन्यो बजार

कोरोना भाइरस संक्रमणको दोस्रो लहरमा अत्यधिक प्रभावित रहेको बागलुङमा संक्रमण कम भएपछि खुकुलो गरिएको निषेधाज्ञामा पुनः कडाई गरिएको छ । जिल्लामा कोरोना सङ्क्रमण दर बढेपछि निषेधाज्ञामा कडाइ गरेसँगै बागलुङ बजार सुनसान बनेको छ । सक्रिय सङ्क्रमितको आधा सङ्क्रमित बागलुङ नगरपालिकामा छन् । बागलुङ नगरपालिकाले १० दिन कडा निषेधाज्ञा गर्न जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र डिसिएमसिलाई …

कोरोना संक्रमण दर बढेपछि मोरङमा निषेधाज्ञामा थप कडाइ, सीमा नाका पनि सुनसान बन्दै

मोरङमा असारको तेश्रो सातादेखि स्थिर रहेको कोरोनाको संक्रमण दर पछिल्लो समय बढेको छ । संक्रमण दरमा बढोत्तरी भएसँगै मोरङ प्रशासनले निषेधाज्ञामा थप कडाइ गर्न थालेको छ ।मोरङ प्रशासनले शुक्रबारदेखि लागु हुने गरी बेलुका ८ बजेदेखि बिहान ५ बजेसम्म हिँडडुलमा रोक लगाएको छ । त्यसैगरी बजार तथा पसल बेलुका ६ बजेदेखि बन्द गर्न थालिएको छ । सीमा वारपारमा पनि निगरानी बढाइएको छ । सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरी सीमा क्षेत्रमा मानिसको आवतजावतमै रोक लगाइएको हो ।भारतसँगको मुख्य सीमा नाका रानी लगायत सहायक नाक

तस्वीर : सुनसान देखिएको भद्रकाली–सिंहदरबार सडक

कोभिड–१९ को संक्रमण अत्याधिक बढेपछि त्यसको रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको निषेधाज्ञामा सोमवार सुनसान देखिएको सिंहदरबार पश्चिमद्वार अगाडिको भद्रकाली सडक । तस्वीर : रासस

सुनसान भद्रकाली–सिंहदरबार सडक

कोभिड–१९ को सङ्क्रमण अत्यधिक बढेपछि रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको निषेधाज्ञामा सोमबार सुनसान देखिएको भद्रकाली सिंहदरबारको पश्चिमद्वार अगाडि सडक । तस्बिर : रासस

निषेधाज्ञामा सुनसान धनकुटा (फोटो फिचर)

धनकुटा : जिल्ला प्रशासन कार्यालय धनकुटाले कोरोना भाइरसको संक्रमण फैलिन नदिन धनकुटा नगरपालिका क्षेत्रमा निषेधाज्ञा जारी गरेको तेस्रो दिन भएको छ। प्रमुख जिल्ला अधिकारी बासुदेव दाहालले गत बुधबार सूचना जारी गरी सोही दिन रातको १२ बजेदेखि आगामी ३१ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेका थिए।धनकुटामा कोरोना संक्रमित संख्या बढेको भन्दै निषेध आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी दाहालले बताए। निषेध आदेश धनकुटा नगरपालिकाका १० वटा वडामा लागू भएको छ।धनकुटासँग सिमाना जोडिएका जिल्ला मोरङ र सुनसरीमा

निषेधाज्ञामा झापा : बजार सडक सबै सुनसान (फोटो फिचर)

झापा : पूर्वी नेपालको झापा जिल्लामा आज (बिहीबार) देखि निषेधाज्ञा थप कडा पारिएको छ। निषेधाज्ञा कडा पारिएसँगै जिल्ला बजार क्षेत्र र सडक सुनसान देखिएको छ।भारतीय खुला सीमा क्षेत्रसँग जोडिएको जिल्लामा दोस्रो लहरको कोरोना संक्रमितको सङ्ख्या ह्वातै बढेसँगै जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञालाई थप कडा बनाएको हो। तीन दिन आंशिक निषेधाज्ञा जारी गरेको प्रशासनले आजदेखि वैशाख ३१ गते मध्यरात सम्मलाई अत्यावश्यक कामबाहेक जनतालाई घरबाहिर ननिस्किने खालको कडा निषेधाज्ञा जारी गरेको हो।प्रशासनले यातायातमा जोर बिजोर

निषेधाज्ञामा देखिएको सुनसान काठमाडौँ (फोटो फिचर)

न्युज अफ नेपाल, काठमाडौँ । कोरोना संक्रमणको दोस्रो लहर फैलिएसँगै विभिन्न जिल्लामा निषेधाज्ञा लागू गरिएको छ । विश्वभर फैलिएको कोरोनाको दोस्रो लहरका कारण नेपालमा मात्रै सयौँको मृत्यु भइसकेको छ । यो महामारीले निम्त्याएको भयावह परिस्थितिलाई रोक्न सरकारले स्वास्थ्य मापदण्ड जारी गर्दै निषेधाज्ञा समेत लागू गरेको छ । निषेधाज्ञा लागु गरिएसँगै काठमाडौँका सडक र गल्लीहरु सुनासान […]

निषेधाज्ञामा यस्तो देखियो काठमाडौँको सुनसान दृश्य (फोटोफिचर)

काठमाडौं ।  कोरोना महामारी रोकथाम तथा नियन्त्रण गर्न काठमाडौं उपत्यकामा आजदेखि १५ दिनसम्म निषेधाज्ञा लागू भएको छ । निषेधाज्ञा लागू भएसँगै काठमाडौं उपत्यका सुनसान देखिएको छ ।प्रहरीले अनुमतिबिना गुडेका सवारी र पैदल यात्रुलाई सडकमै कैद र जरिवाना पनि गर्ने गरेको छ ।अत्यावश्यक बाहेक घरबाहिर ननिस्कन भनिएकाले सडकमा गाडी र मानिसहरु छिटफुट मात्र देखिएको पाइन्छ । काठमाडौँको चावहिल, गौशाला, कोटेश्वर, बानेश्वर, माइतीघर, सुन्धारा र दरबारमार्गका दृश्य सुनसान जस्तै छ ।तस्वीरमा हेरौं

निषेधाज्ञाले सुनसान काठमाडौं उपत्यका

काठमाडौं। आजदेखि लागू भएको निषेधाज्ञाका कारण काठमाडौं उपत्यका सुनसान बनेको छ। निषेधाज्ञामा अत्यावश्यक सेवाका सवारीसाधन मात्रै चलेका छन्। कोरोना भाइरसको संक्रमण बढेपछि तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीले आजदेखि लागू हुनेगरी निषेधाज्ञा घोषणा गरेका थिए। आजदेखि लागू भएको निषेधाज्ञा वैशाख २२ गते राति १२ बजेसम्म कायम रहने छ । त्यसपछि थप एक साता निषेधाज्ञा लागू गर्ने निर्णय मन्त्रिपरिषदले गरेको छ।