खराब मौसमका कारण हवाई उडान अस्तव्यस्त, पोखरा जाने ७ वटा उडान रद्द

काठमाण्डाै – खराब मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडान र अवतरण प्रभावित भएको छ । निरन्तरको झरीले गर्दा भिजिबिलिटी कम हुँदा आन्तरिक र बाह्य उडान प्रभावित भएका छन् । आन्तरिकतर्फ एक दर्जन उडान रद्द भएका छन् भने कैयौँ उडानमा ढिलाइ भएको छ । पोखरा जानेमात्रै सात वटा आन्तरिक उडान रद्द भएका छन् । आज बिहीवार दिनभरि नै मौसम खुल्ने सम्भावना नरहेकाले अझै धेरै उडान रद्द हुन सक्ने विमानस्थलले जनाएको छ । अन्तर्राष्ट्रियतर्फका जहाज पनि आकाशमै घुम्नुपरेको छ । कतार एअरवेजका दुई जटा जहाज, ड्रुकक एअर, एअर अ...

सम्बन्धित सामग्री

प्रतिकूल मौसमले हवाई उडान प्रभावित

काठमाडौँ – प्रतिकूल मौसमका कारण मुलुकको आन्तरिक हवाई उडान प्रभावित भएको छ । मौसम बदलीका कारण भिजिबिलिटी कमजोर हुँदा देशका विभिन्न गन्तव्यको उडान प्रभावित भएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल कार्यालयका अनुसार अहिले विराटनगर, जनकपुर, सिमरा, पोखरालगायतको विमानस्थलको उडान रद्द गरिएको छ । काठमाडौँबाट सिमराका लागि आज साँझ तय गरिएका दुई उडान रद्द […]

नेपालगञ्ज विमानस्थलबाट हुने उडान रद्द

बाक्लो कुहिरोले भिजिबिलिटी नपुग्दा आज नेपालगञ्ज विमानस्थलबाट कुनै पनि हवाई उडान हुन सकेको छैन । बिहानैदेखि लागेको हुस्सुका कारण यहाँबाट पश्चिम नेपालका पहाडी जिल्लाहरू र काठमाडौँका लागि हुँदै आएका सबै उडान रद्द गरिएको नेपालगञ्ज विमानस्थलका प्रमुख सुरेश खनालले जानकारी दिए । जहाज अवतरण र उडानका लागि भिजिबिलिटी नपुग्दा यहाँबाट पहाडी जिल्लालगायत काठमाडौँका लागि कुनै हवाई […]

भिजिबिलिटी नपुग्दा नेपालगञ्ज विमानस्थलबाट हुने उडान रद्द

नेपालगञ्ज– बाक्लो कुहिरोले भिजिबिलिटी नपुग्दा आज नेपालगञ्ज विमानस्थलबाट कुनै पनि हवाई उडान हुन सकेको छैन । बिहानैदेखि लागेको हुस्सुका कारण यहाँबाट पश्चिम नेपालका पहाडी जिल्लाहरू र काठमाडौँका लागि हुँदै आएका सबै उडान रद्द गरिएको नेपालगञ्ज विमानस्थलका प्रमुख सुरेश खनालले जानकारी दिए ।   जहाज अवतरण र उडानका लागि भिजिबिलिटी नपुग्दा यहाँबाट पहाडी जिल्लालगायत काठमाडौँका लागि […]

बुधबार सिमरामा निर्धारित सबै उडान रद्द

१३ पुस, काठमाडौं । प्रतिकूल मौसमका कारण बुधबार सिमरामा निर्धारित सबै हवाई उडान रद्द भएका छन् । त्रिभुवन विमानस्थल कार्यालयका अनुसार कम भिजिबिलिटीका कारण यो विमानस्थलमा बुधबार कुनै पनि उडानहरु हुन सकेनन् । बाक्लो हुस्सुका कारण तराईका विमानस्थलमा हरेक दिनजसो उडान प्रभावित भएको छ । जसले हजारौं यात्रुले समस्या भोग्नु परेको छ । मंगलबार भैरहवा, […]

अमेरिकामा आँधी कारण हवाई उडान रद्द

काठमाडौं । अमेरिकाको टेक्ससमा आँधीका कारण सयौं हवाई उडानहरु रद्द भएका छन् । उडान रद्द भएपछि हजारौं यात्रु अलपत्र परेका छन् । अमेरिकको प्रमुख एयरलाइन्सहरू मध्ये अमेरिकी, साउथवेस्ट र युनाइटेड सबैभन्दा बढी प्रभावित भएको अमेरिकी अधिकारीहरुले जनाएका छन् । अमेरिकन एयरलाइन्सका ३९ प्रतिशत उडानहरु प्रभावित हुँदा साउद वेस्टका ४० प्रतिशत प्रभावित भएका छन् । अमेरिकामा […]

प्रतिकूल मौसमका कारण ११ उडान रद्द

प्रतिकूल मौसमका कारण बिहीबार हवाई उडान तथा अवतरण प्रभावित भएको छ । बिहीबारका लागि १ सय २० उडान तालिका तय भएकोमा ११ वटा उडान रद्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल कार्यालयले जनाएको छ ।मुलुकभर नै बाक्लो तुवाँलो र तराईमा विशेषगरी हुस्सु लागेकाले उडान रद्द भएको आन्तरिक टमिनल कार्यालयका प्रमुख चूर्णप्रसाद चुडालले बताए । बुद्ध […]

कोरोना र मौसमका कारण विश्वभरका ४४ सय बढी हवाई उडान रद्द

एजेन्सी, १८ पुस। कोरोना महामारी र खराब मौसमका कारण अमेरिकामा हवाई उडान अहिलेसम्मकै उच्च संख्यामा रद्द भएको छ । हिजै मात्रै विश्वभर ४ हजार ४ सयभन्दा बढी उडान रद्द भएका थिए । त्यसमध्ये २ हजार ५ सय भन्दा बढी उडान अमेरिकामा मात्रै रद्द भएको हवाई ट्राफिक सम्बन्धी वेबसाइट फ्लाइट अवेरले जनाएको छ । कोरोना संक्रमितको […]

काठमाडौँ–विराटनगर हवाई उडान अवरुद्ध

लगातारको वर्षापछि आएको बाढीका कारण  विराटनगर विमानस्थल डुबानमा परेको छ । विमानस्थल जलमग्न भएपछि सम्पूर्ण उडान प्रभावित भएको छ । काठमाडौँ–विराटनगर हवाई उडान प्रभावित भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ ।विमानस्थल अवरुद्ध भएपछि बुद्ध एयर र यती एअरलाइन्सले काठमाडौँ–विराटनगरका सबै उडान रद्द गरेका छन् । उडान रद्द हुँदा सयौँ यात्रु समस्यामा परेका छन् । आन्तरिक उडानका दुवै ठूला एयरलाइन्सले सूचना निकालेर काठमाडौँदेखि विराटनगर गन्तव्यका सबै उडान रद्द गरिएको जानकारी गराएका

प्रतिकुल मौसमका कारण हवाई उडान प्रभावित

२ कात्तिक, काठमाडौं । निरन्तर वर्षाका कारण आन्तरिक विमानस्थलहरुमा मौसम बिग्रिएपछि हवाई उडान प्रभावित भएको छ । विमानस्थल कार्यालयका अनुसार मंगलबार बिहानका लागि निर्धारित लुक्लाका अधिकांश उडान रद्द भएका छन् । विराटनगर र जनकपुर विमानस्थल भर्खरै खुलेका छन् । झापाको भद्रपुर विमानस्थल र पोखरा विमानस्थल भर्खरै खुलेसँगै उडान शुरु भएको छ । उचाई चलचित्रको सुटिङमा […]