प्रतिकूल मौसमका कारण ११ उडान रद्द

प्रतिकूल मौसमका कारण बिहीबार हवाई उडान तथा अवतरण प्रभावित भएको छ । बिहीबारका लागि १ सय २० उडान तालिका तय भएकोमा ११ वटा उडान रद्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल कार्यालयले जनाएको छ ।मुलुकभर नै बाक्लो तुवाँलो र तराईमा विशेषगरी हुस्सु लागेकाले उडान रद्द भएको आन्तरिक टमिनल कार्यालयका प्रमुख चूर्णप्रसाद चुडालले बताए । बुद्ध […]