प्रिमियर लिग क्लबले मानेनन् अर्जेन्टिना फुटबल संघको अनुरोध

१६ कात्तिक, काठमाडौं । विश्वकप सुरु हुनुअघि अन्तिम चरणकाे खेलमा आफ्ना खेलाडीलाई आराम दिन अर्जेन्टिना फुटबल फेडेरेसनले गरेको आग्रह इंग्लिस प्रिमियर लिग क्लबहरुले अस्वीकार गरेका छन् । विश्वकपमा आफ्नो खेल अगाडि नै हुने भन्दै अर्जेन्टिनाले नोभेम्बर १२ र १३ मा हुने प्रिमियर लिगका खेलहरुमा आफ्ना खेलाडीलाई टिममा नराख्न अनुरोध गरेको हो । यसअघि अर्जेन्टिना एफएले […]

सम्बन्धित सामग्री

विश्वकपपछि सुरु हुँदै इंग्लिस प्रिमियर लिग

काठमाडौँ – विश्वकप फुटबल सकिएसँगै इंग्लिस प्रिमियर लिग सोमबारबाट सुरु हुँदैछ। ‘बक्सिङ डे’ मा ७ खेल हुँदै छन्। कतार विश्वकपछि पहिलो पटक प्रिमियर लिगका खेलहरु हुन लागेका हुन्। प्रिमियर लिगमा सोमबार आर्सनल, लिभरपुल, टोटेनहमलगायतका शीर्ष टिमबीच प्रतिस्पर्धा हुन लागेको हो। पहिलो खेलमा टोटेनह्याम र ब्रेन्टफोर्डबीच साँझ ६ः१५ मा प्रतिस्पर्धा हुनेछ। त्यस्तै राति ८ः४५ मा ४ […]

इङ्ग्लिस प्रिमियर लिग : चेल्सीको पहिलो हार

साउथह्याम्पटनसँग मंगलबार राति २-१ ले पराजित हुँदै चेल्सीले  इङ्ग्लिस प्रिमियर लिग फुटबल २०२२/२३ मा पहिलो हार बेहोरेको छ  ।घरेलु टोली साउथह्याम्पटनको जितमा  रोमिओ लाभिया र एडम आर्म्सट्रोङले एक एक गोल गरे । यसअघि चेल्सीका रहिम ट्रर्लिङले खेलको २३ औं मिनेटमा अग्रता लिएका थिए । जितसँगै साउथह्याम्पटन ५ खेलमा ७ अंक जोडेर सातौं स्थानमा छ । चेल्सी ७ अंक जोडेर आठौं स्थानमा  छ । यस्तै, अन्य खेलमा फुलहमले ब्राइटनलाई २-१ ले हरायो । क्रिस्टल प्यालेस र ब्रेन्टफोर्ड तथा  लिड्स युन

खेल्ने हैन त फ्यान्टसी प्रिमियर लिग?

सुबास हुमागाईं, काठमाडौं विश्व फुटबलको सबैभन्दा चर्चित फुटबल लिग, इंग्लिस प्रिमियर लिग आज सुरु हुँदैछ । सहभागी सबै टोलीका प्रशिक्षकहरु ट्रान्सफर विन्डोमा खेलाडी किनबेच गर्दै आफ्नो टोलीलाई उच्च विन्दुमा पुर्याउन तल्लिन छन् । प्रशिक्षक, खेलाडी, रेफ्री लगायत लिगमा प्रत्यक्ष सहभागी हुने मात्र होइन, हिजोआज प्रिमियर लिगले समर्थकलाई पनि खेल सुरु हुनुअघि तयारीमा व्यस्त बनाउन थालेको […]

के हो फ्यान्टासी प्रिमियर लिग ?

प्रिमियर लिग फुटबलको नयाँ संस्करण सुरु हुँदैछ । फुटबल समर्थकहरूका लागि फुटबल लिग मध्येको एक हो इङ्लिस प्रिमियर लिग । यसको नयाँ सिजन २०२२÷२३ आजबाट सुरु हुँदैछ । सिजनको पहिलो खेलमा आज शुक्रबार राति १२ː४५ मा सुरु हुँदैछ । पहिलो खेलमा क्रिष्टल प्यालेस र आर्सनल क्लब प्रतिस्पर्धा गर्दैछन् ।नयाँ सिजनको लिग कसले जित्छ भन्ने चर्चा सिजनको दुई साताको खेलले देखाउनेछ । त्यसपछि समर्थकहरुले लिगको उपाधि कसले जित्छ भन्ने आँकलन गर्न थाल्छन् । प्रिमियर लिग सिजनको मुख्य दावेदार म्यानचेस्टर सिटी, लिभरपुल चेल्

सिटी या लिभरपुल : कस्ले जित्ला प्रिमियर लिग ?

प्रिमियर लिग फुटबल अन्तर्गत सिजनको अन्तिम खेलहरु आज (आइतबार) हुँदैछन् । आज हुने खेलले नै प्रिमियर लिग फुटबलको उपाधि छिनोफानो हुनेछ । सिटी शीर्ष स्थानमा १ अंकको अग्रतासँगै छ । यता लिभरपुल दोस्रो स्थानमा छ । आजको खेलमा सिटी र लिभरपुललाई उपाधिका लागि जित्नै पर्ने दबाब छ ।सिटीले जित निकाले उपाधि पक्का हुनेछ । यदि सिटीले बराबरी गरेमा र लिभरपुलले जित निकालेमा उपाधि लिभरपुलको हातमा आउने छ । तर, दुबै टोलीले जित निकाले सिटीले उपाधि उचाल्ने छ । सिटी ३७ खेलबाट ९० अंक जोडेर तालिकाको शीर्ष स्थानमा छ । लिभरपु

इंग्लिस प्रिमियर लिग फुटबल आज सकिंदै

काठमाडौं । यस सिजनको इंग्लिस प्रिमियर लिग फुटबल आज सकिंदैछ । आइतबार बेलुकी प्रिमियर लिगका अन्तिम चरणका सबै १० खेल एकै समयमा हुनेछन् । सिजनमा एक खेल बाँकी छँदा शिर्ष स्थानको म्यान्चेस्टर सिटीलाई दोस्रो स्थानको लिभरपुलले एक अंकले पछ्याईरहेको छ । ३७ खेलबाट सिटीको ९० अंक छ भने लिरभपुलको ८९ अंक छ । सिटीले आइतबार […]

प्रिमियर लिग : युनाइटेडकाे सानदार जित

एजेन्सी : इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत गएराति भएकाे खेलमा म्यानचेस्टर युनाइटेडले जित निकालेकाे छ। युनाइटेडले ब्रेन्टफाेर्डलाई ३-० अन्तरले पराजित गरेकाे हाे। युनाइटेडलाई घरेलु मैदान ओल्ड ट्राफोर्डमा जिताउन ब्रुनो फर्नान्डेज, क्रिस्टियानाे रोनाल्डो र राफेल भरानेले १-१ गोल गरे । खेलकाे नाै मिनेटमा फर्नान्डेजले गाेल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए। ६१ औँ मिनेटमा राेनाल्डाेले पेनाल्टीमार्फत् गाेल […]

प्रिमियर लिग : म्यानचेस्टर युनाइटेड र टोटनह्याम विजयी

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत बुधबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेड र टोटनह्याम विजयी भएका छन् । अवे मैदानमा भएको खेलमा म्यानचेस्टर युनाइटेडले ब्रेन्टफोर्डलाई ३–१ ले पराजित गरेको हो । म्यानचेस्टर युनाइटेडका लागि ५५ औँ मिनेटमा एलान्गा, ६२ औँ मनिेटमा ग्रीनवूड र ७७ औँ मिनेटमा राशफोर्डले गोल गरेका हुन् । ब्रेन्टफोर्डका लागि टोनीले ८५ औँ […]

कोभिड–१९ का कारण प्रिमियर लिग अन्तर्गतको खेल स्थगित

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत मंगलबार रातिका लागि तय भएको म्यानचेस्टर युनाइटेड र ब्रेन्टफोर्डबीचको खेल कोरोना भाइरसको संक्रमणका कारण रोकिएको छ । स्वास्थ्य सल्लाहकारहरुको सल्लाहमा खेल पछि सारिएको लिगले जनाएको छ । गएको हप्ता प्रिमियर लिगका ४२ खेलाडी तथा पदाधिकारीमा संक्रमण पुष्टि भएको थियो । ब्राइटन, टोटनह्याम, लेस्टर सिटी, एस्टन भिल्ला र नर्विच सिटीले आफ्ना […]

इंग्लिस प्रिमियर लिग अन्तर्गत आज आठ खेल हुने

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आज विभिन्न आठ खेलहरु हुँदैछन् ।साविक विजेता म्यानचेस्टर सिटी, म्यानचेस्टर युनाईटेड, चेल्सी, आर्सनल लगायतका क्लबले शनिबार खेल्ने छन् । म्यानचेस्टर सिटीले उसैको मैदानमा लेस्टर सिटीसँग खेल्नेछ । यस्तै म्यानचेस्टर युनाईटेडले न्युकासल युनाईटेडसँग खेल्नेछ ।न्युकासलविरुद्ध मैदान उत्रदा क्रिस्टियानो रोनाल्डोले डेब्यु गर्ने सम्भावना रहेको छ । १२ वर्षपछि युनाईटेड फर्किएका […]