दिग्गज बलिउड अभिनेता दिलिप कुमार पुनः आईसीयूमा

मुम्बई । बलिउडका दिग्गज अभिनेता दिलिप कुमार पुनः आईसीयूमा भर्ना भएका छन् । मंगलबार विहान स्वास्प्र्रश्वासमा समस्या भएपछि उनलाई मुम्बईस्थित हिन्दुजा अस्पताल लगिएको हो ।  अहिले आईसीयूमा राखेर उनको उपचार भैरहेको छ । जुन भित्रै उनी आईसीयूमा भर्ना भएको दोस्रो पटक हो । अस्पताल स्रोतका अनुसार उनको स्वास्थ्य अवस्था अहिले स्थिर...

सम्बन्धित सामग्री

रहेनन् अभिनेता दिलिप कुमार - Purbeli News

मुम्बई / बलिउड अभिनेता दिलिप कुमारको निधन भएको छ । मुम्बईको हिन्दुजा अस्पतालमा उनको बुधबार बिहान ७ बजेर ३० मिनेटमा निधन भएको बलिउड मिडियाले जनाएका छन् । ९८ बर्षका दिलिप कुमारलाई पछिल्लो केही समय यता सास सम्बन्धी समस्या रहेको थियो । दिलिप कुमारले अभिनय करियरमा कयौं हिट फिल्म दिएका छन् । उनको १९६०मा रिलिज फिल्म...

रहेनन् अभिनेता दिलिप कुमार

मुम्बई । बलिउड अभिनेता दिलिप कुमारको निधन भएको छ । मुम्बईको हिन्दुजा अस्पतालमा उनको बुधबार बिहान ७ बजेर ३० मिनेटमा निधन भएको बलिउड मिडियाले जनाएका छन् ।९८ बर्षका दिलिप कुमारलाई पछिल्लो केही समय यता सास सम्बन्धी समस्या रहेको थियो । दिलिप कुमारले अभिनय करियरमा कयौं हिट फिल्म दिएका छन् ।उनको १९६०मा रिलिज फिल्म ‘गुगल ए आजम’ सो समय सबैभन्दा बढी आम्दानी गर्ने फिल्म भएको थियो । यो फिल्म उक्त समय बढी लगानीमा बनेको फिल्म पनि हो ।दिलीप कुमारलाई फोक्सोको संक्रमणको कारण केही दिन अगाडि अस्पताल पु

दिलिप कुमार पुन: अस्पताल भर्ना

चर्चित बलिउड अभिनेता दिलिप कुमार एकै महिनामा दोस्रोपटक अस्पताल भर्ना भएका छन् । श्वासप्रश्वासमा समस्या देखिएपछि बुधबार उनलाई मुम्बईको हिन्दुजा अस्पताल भर्ना गरिएको हो । गत जुन ६ मा अस्पताल भर्ना भएका उनी केही हप्ताअघि मात्रै अस्पतालबाट डिस्चार्ज भएका थिए ।

अभिनेता दिलिप कुमार फेरि अस्पताल भर्ना – देशसञ्चार

नयाँ दिल्ली - वरिष्ठ बलिउड अभिनेता दिलिप कुमार फेरी अस्पताल भर्ना भएका छन्। श्वास प्रश्वासमा समस्या भएपछि उनलाई अस्पताल लगिएको हो। पछिल्लो एक महिनामा

बलिउड अभिनेता दिलिप कुमार अस्पताल भर्ना

बलिउडका चर्चित अभिनेता दिलिप कुमार अस्पताल भर्ना भएका छन्। उनलाई मुम्बईको हिन्दुजा अस्पतालमा भर्ना गरिएको श्रीमती शायरा बानोले ई-टाईमसलाई जानकारी दिएकी छन्।