नेकपा एमाले मोरङले आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा नेकपा एकीकृत समाजवादी नजाने भएको छ ।
पत्र पठाए पनि चियापान कार्यक्रममा सहभागी हुन नसक्ने नेकपा एस मोरङका प्रवक्ता ओसिम आलमले बताए ।
'हामी ठेगाना पनि नभएको अवैध गर्भबाट जन्मेको पाटीलाई कसरी बोलाउनुभयो, अचम्म मानिरहेका छौँ,' उनले भने ।
नेकपा एकीकृत समाजवादीले विराटनगरमा गरेको चियापान कार्यक्रममा एमाले पनि गएको थिएन ।
केहिदिन अघि मात्रै एमालेका सचिव योगेश भट्टराइले नेकपा एस अवैध गर्भाधानबाट जन्मेको पार्ट...