बाँकेमा १२ जना जनप्रतिनिधिले रोजे नेकपा एस

  नेपालगञ्ज । बाँकेमा एक वडा अध्यक्ष सहित १२ जनाले नेकपा एस रोज्दै सनाखत गरेका छन् । बाँकेमा १२ जना जनप्रतिनिधिले नेकपा एस रोजेको जिल्ला निर्वाचन कार्यालय बाँकेले जनाएको छ । जिल्ला निर्वाचन कार्यालय बाँकेका प्रमुख खुमप्रसाद सुवेदीले मंगलबार साँझ ५ बजेसम्म बाँकेका विभिन्न स्थानीय तहमा निर्वाचित १२ जना जनप्रतिनिधिले नेकपा एमाले छाडेर नेकपा एस […] The post बाँकेमा १२ जना जनप्रतिनिधिले रोजे नेकपा एस appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

सम्बन्धित सामग्री

नेकपा (एस) र माओवादी केन्द्रका प्रभावशाली नेताहरू एमाले प्रवेश

नेकपा (एमाले) पोखरा महानगर वडा न ३३ मा नेकपा एस र माओवादी केन्द्रका प्रभावशाली नेता, कार्यकर्ताहरू एमालेमा प्रवेश गरेका छन । शनिबार उक्त वडा कमिटीले आयोजना गरेको मिसन ग्रासरूट अन्तर्गत वडास्तरीय विशेष अभिमुखिकरण कार्यक्रममा नेकपा एस कास्की जिल्ला कमिटी सचिवालय सदस्य टुकराज भण्डारी र माओवादी केन्द्र पोखरा महानगर कमिटी सल्लाहकार बद्रीनाथ आचार्य एमाले प्रवेश गर्नुभएको …

एमालेसँग सहकार्य गर्न माओवादी र नेकपा एस अनिच्छुक

काठमाडौं, मंसिर १४। आमनिर्वाचनको मतपरिणाम पूर्ण रूपमा नआउँदै तीन ठूला कम्युनिस्ट पार्टी मिलेर साना मधेसवादीसहित अन्य दल मिलाएर सरकार बनाउने प्रयास भए पनि सम्भव देखिएको छैन । नेकपा एमाले, माओवादी केन्द्र र नेकपा एस मिलेर सरकार गठन प्रयास भए पनि माओवादी र एकीकृत समाजवादी ‘यथास्थितिमा त्यो सम्भव नभएको’ निष्कर्षमा पुगेका छन् । चुनावी परिणाम पूर्ण […]

कागेश्वरी मनोहरामा नेकपा एस एक्लै

काठमाडौं, वैशाख २३ । सत्तारूढ गठबन्धन अन्तर्गतको एक दल नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी (नेकपा एस) का अध्यक्ष माधवकुमार नेपालको चुनावी क्षेत्र हो, काठमाडौं–२ को कागेश्वरी मनोहरा नगरपालिका। वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा देशभरि चुनावी तालमेलको कसरतमा गठबन्धनका दलहरू सक्रिय रहेका बेला अध्यक्ष नेपालकै निर्वाचन क्षेत्रमा पर्ने कागेश्वरी मनोहरामा भने नेकपा एसले एक्लै […]

नेकपा (एस) र एनेकपाबीच एकता हुने

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) र एकीकृत नेपाल कम्युनिष्ट पार्टी (एनेकपा)बीच एकता हुने भएको छ ।नेकपा (एकीकृत समाजवादी) ले आफ्नो वैचारिक तथा सैद्धान्तिक दृष्टिकोणले नजिक रहेका राजनीतिक दल, पार्टी निकट मोर्चा, संठनलाई एकताबद्ध गरी कम्युनिष्ट शक्तिलाई बलियो बनाउने र कम्युनिष्ट आन्दोलनलाई मुलुकको विकास र जनताका पक्षमा उपयोग गर्ने नीतिअनुसार एनेकपासँग एकता गर्न लागिएको नेकपा (एस) […]

झलनाथ खनालको गृह जिल्लामा यसो गर्दैछ नेकपा(एस)

पार्टी कमिटीदेखि जनवर्गीय सङ्गठनहरूको विस्तार र गठनमा सक्रिय भएको नेकपा(एस)का नेताले बताएका छन्।...

थप ३ सांसदले नेकपा एस रोजेपछि सुदूरपश्चिममा एमाले तेस्रो

धनगढी, २० भदौ । सुदूरपश्चिम प्रदेशमा नेकपा एमाले तेस्रो ठूलो दलमा खुम्चिएको छ । यसअघि पहिलो ठूलो दल रहेको नेकपा एमाले विभाजनपछि बहुमत सांसद नेकपा एसमा प्रवेश गरेपछि तेस्रो स्थानमा झरेको हो । नेकपा एमालेमा यसअघि २५ सांसद रहेकोमा कुल १३ जना नेकपा एस रोज्न पुगेका छन् । यसअघि १० जनाले नेकपा एस रोजेकोमा आज […]

सुदूरपश्चिम प्रदेशमा एमालेभन्दा नेकपा एस ठूलो, थप तीनजनाले गरे सनाखत

काठमाडौँ– सुदूरपश्चिम प्रदेश सभामा नेकपा एमाले विभाजनपछि बनेको नयाँ दल नेकपा (एकीकृत समावादी) नेकपा एस एमालेभन्दा ठूलो बनेको छ । आइतबार थप ३ जना सांसदले नेकपा एस रोज्दै सनाखत गरेपछि एमालेभन्दा नेकपा एस ठूलो पार्टी बनेको हो । आइतबार दीर्घ सोडारी, तारा लामा तामाङ र प्रकाश रावलले नेकपा एस रोजेको प्रदेश निर्वाचन कार्यालय पुगेर सनाखत […]

प्रदेश २ मा जसपा र नेकपा (एस) बलिया

तत्कालीन जसपाका ५५ सांसदमध्ये ४० जना उपेन्द्र यादव नेतृत्वको जसपामा खुलेका छन् । यसैगरी एमालेका २१ जना प्रदेशसभा सदस्यमध्ये १३ जना नेकपा (एस)का पक्षमा देखिएका छन् ।...

कांग्रेसलाई सात, माओवादी, नेकपा एस र जसपालाई ६-६ मन्त्रालय

काठमाडौं । सत्ता गठबन्धन आबद्ध दलले मन्त्रालयको संख्याको भागबन्डा टुंग्याएका छन् । गठबन्धन आबद्ध नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा)बीच १४ भदौमा मन्त्रिपरिषद् विस्तार गर्ने सहमतिसहित मन्त्रालयको संख्यामा भागबन्डा भएको हो । गठबन्धन आबद्ध दलका एक नेताका अनुसार कांग्रेसले कुल सात, माओवादी, नेकपा एस र जसपाबीच समान रूपमा एक […]