एमालेसँग सहकार्य गर्न माओवादी र नेकपा एस अनिच्छुक

काठमाडौं, मंसिर १४। आमनिर्वाचनको मतपरिणाम पूर्ण रूपमा नआउँदै तीन ठूला कम्युनिस्ट पार्टी मिलेर साना मधेसवादीसहित अन्य दल मिलाएर सरकार बनाउने प्रयास भए पनि सम्भव देखिएको छैन । नेकपा एमाले, माओवादी केन्द्र र नेकपा एस मिलेर सरकार गठन प्रयास भए पनि माओवादी र एकीकृत समाजवादी ‘यथास्थितिमा त्यो सम्भव नभएको’ निष्कर्षमा पुगेका छन् । चुनावी परिणाम पूर्ण […]

सम्बन्धित सामग्री

नेकपा (एस) र माओवादी केन्द्रका प्रभावशाली नेताहरू एमाले प्रवेश

नेकपा (एमाले) पोखरा महानगर वडा न ३३ मा नेकपा एस र माओवादी केन्द्रका प्रभावशाली नेता, कार्यकर्ताहरू एमालेमा प्रवेश गरेका छन । शनिबार उक्त वडा कमिटीले आयोजना गरेको मिसन ग्रासरूट अन्तर्गत वडास्तरीय विशेष अभिमुखिकरण कार्यक्रममा नेकपा एस कास्की जिल्ला कमिटी सचिवालय सदस्य टुकराज भण्डारी र माओवादी केन्द्र पोखरा महानगर कमिटी सल्लाहकार बद्रीनाथ आचार्य एमाले प्रवेश गर्नुभएको …

नेकपा (एस) लाई पनि सरकारलाई ल्याउँछौंः माओवादी नेता

काठमाडौं, १२ पुस । नेकपा (माओवादी केन्द्र) का सचिव गणेश साहले पुष्पकमल दाहाल (प्रचण्ड) नेतृत्वको सरकार चुनौतीको चाङमाथि उभिएको बताएका छन् । ‘हाम्रो पार्टीको घोषणापत्र र महाधिवेशनको निर्देशन त समाजवादको निर्माणका लागि आधार निर्माण गर्ने हो । तर अहिले दिनप्रतिदिन आम जनताले सुशासनको समस्या भोगिरहेका छन् । जनताको सेवा प्रवाहमा समस्या छ । आर्थिक मन्दी […]

कांग्रेसलाई ‘टिट फर ट्याट’, माओवादी र नेकपा (एस) लाई ‘टच’ गरेन जसपाले

जनता समाजवादी पार्टी नेपालले मधेस प्रदेश सरकारबाट कांग्रेसका मन्त्रीलाई हटाए पनि सत्ता गठबन्धनमा रहेका दुई दल पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको माओवादी केन्द्र र माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीलाई ‘टच’ गरेन । जब कि गठबन्धनमा सहमति गरेर नै प्रधानमन्त्री शेरबहादुर देउवाले संघीय सरकारमा जसपाका चारजना मन्त्रीलाई बर्खास्त गरेका थिए । जसपाका मन्त्रीलाई हटाउन गठबन्धनमा रहेका दल माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा (एस) का अध्यक्ष माधव कुमार नेपालले पनि सहमत

माओवादी, नेकपा एस र जसपाका मन्त्रीहरुलाई कर्मचारीले टेर्न छाडेपछि…

काठमाडौं, ८ चैत्र । सरकार चार दलको छ । गठबन्धनका नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी र जनता समाजवादी पार्टी सरकारमा छन् । तर, सरकारमा काँग्रेसले अत्याधिक हावी देखिएको छ । काँग्रेस सभापति शेरबहादुर देउवा नै प्रधानमन्त्री हुनुले त्यसो हुनु स्वाभाविक हो । तर, देउवाले महत्वपूर्ण नियुक्ति देखि सरुवाहरुमा भूमिका बढाउँदै गएका […]

एमसीसी अनुमोदनमा जाँदा माओवादी र नेकपा एस फुट्न सक्ने

काठमडौं, १५ फागुन । सत्ता गठबन्धन नजोगाए राजनीतिक भविष्य नै संकटमा पर्न सक्ने भएबाट नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल कठिन निर्णयको घडीमा छन् । दुवैले एमसीसी अनुमोदनका लागि पार्टीबाट निर्णय गराउन बैठक डाकेका छन् । प्रचण्डले खुमलटारमा माओवादीका प्रभावशाली नेताहरुसँग छलफल सुरु गरिसकेका छन् । […]

माओवादी र नेकपा (एस)लाई लत्याएर कांग्रेस हिँड्छ : ओली

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसले आफूलाई असहज लागेका बेला माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)लाई पन्छ्याएर अघि बढ्ने दाबी गरेका छन् । युवा संघ नेपालको ‘साइबर सर्कल’ घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले नाम उल्लेख नगरी माओवादी केन्द्र र नेकपा (एस) कांग्रेसको पुच्छर भएको टिप्पणी गरे । कांग्रेसले पुच्छर हल्लाउँदा माओवादी केन्द्र […] The post माओवादी र नेकपा (एस)लाई लत्याएर कांग्रेस हिँड्छ : ओली appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

नेकपा (एस) सुदूरपश्चिमसभा संसदीय दलको नेतामा सोडारी

कैलाली– सुदूरपश्चिम प्रदेशसभामा नेकपा (एकीकृत समाजवादी)को संसदीय दलको नेतामा दीर्घ सोडारी चयन भएका छन् । उनलाई मंगलबार दलको नेता चयन गरिएको हो । उनी माओवादी नेता त्रिलोचन भट्ट सरकारमा मन्त्रीसमेत छन् । सोडारीलाई दलको बैठकले सर्वसम्म नेता चयन गरेको हो । नेकपा विभाजनपछि बनेको नेकपा (एस) सुदूरपश्चिम प्रदेशसभामा १४ सांसदसहित सबैभन्दा ठूलो दल हो । […]

कांग्रेसलाई सात, माओवादी, नेकपा एस र जसपालाई ६-६ मन्त्रालय

काठमाडौं । सत्ता गठबन्धन आबद्ध दलले मन्त्रालयको संख्याको भागबन्डा टुंग्याएका छन् । गठबन्धन आबद्ध नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा)बीच १४ भदौमा मन्त्रिपरिषद् विस्तार गर्ने सहमतिसहित मन्त्रालयको संख्यामा भागबन्डा भएको हो । गठबन्धन आबद्ध दलका एक नेताका अनुसार कांग्रेसले कुल सात, माओवादी, नेकपा एस र जसपाबीच समान रूपमा एक […]

कांग्रेसलाई सात, माओवादी, नेकपा एस र जसपालाई ६-६ मन्त्रालय

काठमाडौं, भदौ ११। सत्ता गठबन्धन आबद्ध दलले मन्त्रालयको संख्याको भागबन्डा टुंग्याएका छन् । गठबन्धन आबद्ध नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा)बीच १४ भदौमा मन्त्रिपरिषद् विस्तार गर्ने सहमतिसहित मन्त्रालयको संख्यामा भागबन्डा भएको हो । गठबन्धन आबद्ध दलका एक नेताका अनुसार कांग्रेसले कुल सात, माओवादी, नेकपा एस र जसपाबीच समान रूपमा […]