बर्दिवास, जनकपुर, लाहान र गाईघाटमा ‘युवासँग महालक्ष्मी लाइफ’ कार्यक्रम

काठमाडौं । महालक्ष्मी लाइफले राष्ट्रिय बिमा जागरण अभियानअन्तर्गत बर्दिवास, जनकपुर, लाहान र गाईघाटमा ‘युवासँग महालक्ष्मी लाइफ’ कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले बर्दिवासको नवछितिज कलेजमा यही मंसिर १३ गते ७० युवा विद्यार्थीहरूलाई बिमासम्बन्धी प्रशिक्षण दिएको हो । सोही दिन दिउँसो जनकपुरको मोडेल मल्टिपल कलेजमा पनि १३० विद्यार्थीलाई बिमासम्बन्धी प्रशिक्षण दिएको कम्पनीले...

सम्बन्धित सामग्री

गुल्मीको रेसुङ्गामा ‘युवासँग महालक्ष्मी लाइफ’ कार्यक्रम

महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले बीमा जागरण कार्यक्रमअन्तर्गत गुल्मीको रेसुङ्गा नगरपालिकामा ‘युवासँग महालक्ष्मी लाइफ’ कार्यक्रम सम्पन्न गरेको छ । आज चैत २० गते सिद्धबाबा माध्यमिक विद्यालयमा सञ्चालित कार्यक्रममा प्लस टु का १ सय २० विद्यार्थीको सहभागिता थियो ।शिक्षक अभिभावक संघका सदस्य विजय शर्माको अध्यक्षतामा संचालित कार्यक्रममा शिक्षक टिकाराम खड्काले स्वागत मन्तव्य दिँदै युवाहरुमा बिमासम्बन्धी जागरण ल्याउनु […]

हरिनगरा, इटहरी र गौरमा ‘युवासँग महालक्ष्मी लाइफ’

काठमाडौँ – महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले बीमा जागरण राष्ट्रिय अभियानअन्तर्गत सुनसरीको हरिनगरा, मोरङको इटहरी र रौतहटको गौरमा ‘युवासँग महालक्ष्मी लाइफ’ कार्यक्रम भएको छ। इटहरी नमुना कलेजमा ५० जना विद्यार्थीको उपस्थिति रहेको कार्यक्रमको अध्यक्षता क्याम्पस प्रमुख डीएन न्यौपानेले गरेका थिए। कार्यक्रममा बीमासम्बन्धी चेतनामूलक प्रशिक्षण कम्पनीका वरिष्ठ सहायक महाप्रवन्धक प्रशान्तराज धमलाले प्रदान गरेका थिए। सोही दिन हरिनगरा […]

सुनसरी र मोरङमा ‘युवासँग महालक्ष्मी लाइफ’

काठमाडौं : महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको बीमा जागरण राष्ट्रिय अभियानअन्तर्गतको ‘युवासँग महालक्ष्मी लाइफ’ कार्यक्रम सुनसरी र मोरङमा सम्पन्न भएको छ।कम्पनीका वरिष्ठ सहायक महाप्रबन्धक प्रशान्तराज धमलाले इटहरीस्थित नमुना कलेज र हरिनगरा मा.वि.मा बीमासम्बन्धी चेतनामूलक प्रशिक्षण प्रदान गरेका थिए।त्यसैगरी रौतहटस्थित गौरीशंकर बहुमुखी क्याम्पस, गौरमा क्षेत्रीय प्रमुख दिगम्बर प्रसादले प्रशिक्षण दिएका थिए।कार्यक्रमका अध्यक्ष तथा प्रमुख अतिथिले उक्त कार्यक्रमले जनस्तरमा बीमाबारे बुझ्न र

युवासँग महालक्ष्मी लाइफ बिमा जागरण कार्यक्रम

युवा वर्गमा बिमासँग सम्बन्धित जनचेतना जगाउने उद्देश्यले महालक्ष्मी लाइफ इन्स्योरेन्सले ‘युवासँग महालक्ष्मी लाइफ’ बिमा जागरण अभियान सञ्चालन गरेको छ ।यसै सिलसिलामा म्याग्दीको बेनी र बागलुङ बजारमा पनि बिमा जागरण राष्ट्रिय अभियान अन्तर्गत ‘युवासँग –महालक्ष्मी लाइफ’ कार्यक्रम गरेको छ । बेनी सामुदायिक माध्यमिक विद्यालयमा सञ्चालन भएको कार्यक्रममा १०५ जना विद्यार्थी सहभागी भएका थिए । कार्यक्रममा कम्पनीका […]

युवासँग 'महालक्ष्मी लाइफ कार्यक्रम' सम्पन्न

बेनी । युवाहरुलाई बिमासँग सम्बन्धित जनचेतना जगाउने उद्देश्यले महालक्ष्मी लाइफ इन्स्योरेन्सले बिमा जागरण अभियान अन्तर्गतको ‘युवासँग महालक्ष्मी लाइफ कार्यक्रम’ सम्पन्न गरेको छ । कम्पनीले म्याग्दीको बेनी र बागलुङ बजारमा कार्यक्रम सम्पन्न गरेको हो । आज विहान बेनी सामुदायिक माध्यमिक विद्यालयमा संचालन भएको कार्यक्रममा १०५ जना विद्यार्थीहरुलाई कम्पनीका सहायक महाप्रबन्धक प्रशान्तराज धमला र क्षेत्रिय प्रमुख जमुना आचार्यले युवा विद्यार्थीहरुलाई बीमा सम्बन्धी प्रशिक्षण दिएका थिए ।यसै क्रमम

विराटनगर र धनगढीमा ‘युवासँग महालक्ष्मी लाइफ’ कार्यक्रम सम्पन्न

महालक्ष्मी लाइफ इन्स्योरेन्सले युवाहरूमा बिमा सम्बन्धी जनचेतना ल्याउने उद्देश्यले सञ्चालन गरेको ‘युवासँग महालक्ष्मी लाइफ’ कार्यक्रम विराटनगर र धनगढीमा सम्पन्न गरेको छ। विराटनगरमा सञ्चालन भएको कार्यक्रममा ७५ जनाको सहभागिता रहेको महालक्ष्मी लाइफले जनाएको छ ।कार्यक्रमपछि एजेन्सी मेनेजर खडक नारायण उडाउको संयोजकत्वमा २१ सदस्यिय बिमा जागरण राष्ट्रिय अभियान जिल्ला कमिटी गठन गरेको कम्पनीले जनाएको छ । त्यस्तै […]

विराटनगर र धनगढीमा ‘युवासँग महालक्ष्मी लाइफ’

महालक्ष्मी लाइफ इन्स्योरेन्सले युवाहरूबिच बिमासम्बन्धी जनचेतना ल्याउने उद्देश्यले विराटनगर र धनगढीमा सञ्चालन गरेको ‘युवासँग महालक्ष्मी लाइफ’ कार्यक्रम सम्पन्न गरेको छ।...

युवासँग महालक्ष्मी लाइफ अभियान

महालक्ष्मी लाइफ इन्स्योरेन्सले ‘युवासँग महालक्ष्मी लाइफ’ बिमा जागरण राष्ट्रिय अभियानको प्रारम्भ गरेको छ । कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सो अभियान सञ्चालन गरेको जनाएको छ ।कम्पनीका अनुसार ‘काम गरी आय आर्जन गरौं–बिमा गरी सुरक्षित बनौँ’ भन्ने मूल नारालाई लिएर बिमा जागरण राष्ट्रिय अभियान कार्यक्रम मार्फत युवा माझ गई बेरोजगार र कामको खोजीमा रहेका युवालाई […]

'युवासँग महालक्ष्मी लाइफ' बीमा जागरण राष्ट्रिय अभियान सुरु

काठमाडौं : महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत संचालन गर्ने 'युवासँग महालक्ष्मी लाइफ' बीमा जागरण राष्ट्रिय अभियानको औपचारिक रुपमा प्रारम्भ गरेको छ।धुलिखेलमा असाेज २ र ३ गते आयोजित राष्ट्रिय सम्मेलनमा दुई वर्षे यो कार्यक्रमको उद्घाटन गरिएको हो। सम्मेलनमा मेचीदेखि महाकाली सम्मका ९० भन्दाबढी युवा अभिकर्ता र अधिकृत कर्मचारीहरूको उपस्थिति रहेको थियो।'काम गरी आय आर्जन गरौं - बीमा गरी सुरक्षित बनौं' भन्ने मूल नारालाई लिएर बीमा जागरण र