सुनसरी र मोरङमा ‘युवासँग महालक्ष्मी लाइफ’

काठमाडौं : महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको बीमा जागरण राष्ट्रिय अभियानअन्तर्गतको ‘युवासँग महालक्ष्मी लाइफ’ कार्यक्रम सुनसरी र मोरङमा सम्पन्न भएको छ।कम्पनीका वरिष्ठ सहायक महाप्रबन्धक प्रशान्तराज धमलाले इटहरीस्थित नमुना कलेज र हरिनगरा मा.वि.मा बीमासम्बन्धी चेतनामूलक प्रशिक्षण प्रदान गरेका थिए।त्यसैगरी रौतहटस्थित गौरीशंकर बहुमुखी क्याम्पस, गौरमा क्षेत्रीय प्रमुख दिगम्बर प्रसादले प्रशिक्षण दिएका थिए।कार्यक्रमका अध्यक्ष तथा प्रमुख अतिथिले उक्त कार्यक्रमले जनस्तरमा बीमाबारे बुझ्न र