अमेरिकाले एमसीसीका नाममा खसी देखाएर फर्सी भिडाउन खोज्यो : अध्यक्ष केसी

अध्यक्ष केसीले गठबन्धन एमसीसी पारित गर्न, देशको राष्ट्रियता, सार्वभौमिकता र अखण्डताको बिक्री गर्न र सत्तामा रजाइँ गर्न नबनेको बताउनुभयो । उहाँले गठबन्धन नेपाली कांग्रेस बाहेकका अन्य पार्टीले संशोधन गरी पास गर्नुपर्छ भने पनि राष्ट्रिय जनमोर्चा एमसीसी नेपालमा ल्याउनु नहुने पक्षमा रहेको स्पष्ट पार्नुभयो ।

सम्बन्धित सामग्री

मुलुक रित्तिन लाग्यो : अध्यक्ष केसी

काठमाडौँ : राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले युवालाई विदेश पलायन गराएर सुनियोजित किसिमले मुलुक रित्याउन लागिएको बताएका छन्।बिहीवार प्रतिनिधिसभाको बैठकमा बोल्दै अध्यक्ष केसीले नेपालका श्रमिक र विद्यार्थीहरू विदेश पलायन भइरहेका भन्दै त्यसलाई रोक्नुपर्ने बताएका हुन्।उनले नेपालमा रोजगारी दिन नसके युवाहरू विदेशिए भनेर गोहीको आँसु चुहाउनुको अर्थ पनि नभएको बताए। उनले युवाहरू विदेशिएको सम्बन्धमा विशेष एजेण्डा बनाएर संसद्‌मा छलफल गर्नुपर्ने बताए। यसरी युवा पुस्ता विदेशिए आगामी २० वर्षम

संसद् होइन, सांसदकै क्षमता कमजोर छ : अध्यक्ष केसी

काठमाडौं, असोज ९। नेपाली राजनीतिक क्षेत्रमा सम्मानभावले हेरिने राजनीतिज्ञ चित्रबहादुर केसी भन्छन्, चुनाव जितेर आएको एक वर्ष भयो, एउटा पनि ऐन निर्माण गर्न सकिएन, मतदातासमक्ष कसरी मुख देखाउने भन्ने अहिले ठूलो प्रश्न छ ।राष्ट्रिय जनमोर्चाका अध्यक्ष केसी भन्छन्, “जनतासमक्ष के भन्ने र कसरी मुख देखाउन जाने, एउटै पनि कामै गर्न सकेनौँ भन्ने कि लुकेर यतै […]

एमाले अध्यक्ष ओलीमाथिको आक्रमण सङ्घीयताको दुष्परीणाम हो : अध्यक्ष केसी

काठमाडौं, १६ बैशाख । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीमाथिको आक्रमण सङ्घीयताको दुष्परीणाम भएको बताएका छन्। शनिबार जनमोर्चाका अध्यक्ष केसीले एमाले अध्यक्ष ओलीमाथिको आक्रमण सङ्घीयताको दुष्परीणाम भएको बताएका हुन्। अध्यक्ष केसीले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘हामीले भन्दै आइरहेका छौँ, सङ्घीयता—त्यसमा पनि जातीय सङ्घीयताले नेपालको राष्ट्रिय विखण्डन गर्ने छ। त्यसले […]

मलाई निर्माताहरुको साथ चाहिएको छ : बोर्ड अध्यक्ष केसी

काठमाडौँ । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले चलचित्र सुटिङका क्रममा नै भिडियो खिचेर सार्वजनिक गर्ने क्रम बढिरहेको भन्दै चिन्ता व्यक्त गरेका छन् । त्यस्ता क्रियाकलाप गर्नेलाई जरिवाना र फिल्ममा हुने क्षति बराबरको रकम तिराउने

दलप्रति वितृष्णा बढ्यो : अध्यक्ष केसी

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा नवनिर्वाचित प्रतिनिधिसभाका सदस्य चित्रबहादुर केसीले अझै पनि देशमा लोकतन्त्र स्थिर नभएको टिप्पणी गर्नुभएको छ । केसीले मंसिर ४ मा सम्पन्न निर्वाचनमा स्पष्ट बहुमत कसैले ल्याउने सङ्केत नदेखिएकाले दलप्रति नागरिकको वितृष्णा जाग्दै गएको बताउनुभयो । शुक्रबार मुख्य निर्वाचन कार्यालय बागलुङले आयोजना गरेको नवनिर्वाचित प्रतिनिधि तथा प्रदेशसभा सदस्यलाई प्रमाणपत्र वितरण कार्यक्रममा […]

दलप्रति वितृष्णा बढ्यो : अध्यक्ष केसी

गल्कोट। राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा नवनिर्वाचित प्रतिनिधिसभाका सदस्य चित्रबहादुर केसीले अझै पनि देशमा लोकतन्त्र स्थिर नभएको टिप्पणी गरेका छन् । केसीले मङ्सिर चारमा सम्पन्न निर्वाचनमा स्पष्ट बहुमत कसैले ल्याउने सङ्केत नदेखिएकाले दलप्रति नागरिकको वितृष्णा जाग्दै गएको बताए । आज मुख्य निर्वाचन कार्यालय बागलुङले आयोजना गरेको नवनिर्वाचित प्रतिनिधि तथा प्रदेशसभा सदस्यलाई प्रमाणपत्र वितरण कार्यक्रममा नेता केसीले […]

बागलुङ १ बाट जनमोर्चाका अध्यक्ष केसी निर्वाचित

पोखरा । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । बुधबार सम्पन्न अन्तिम मतपरिणाममा बागलुङ १ बाट केसी २१ हजार ४५१ मत सहित निर्वाचित भएका हुन् । उनले एमालेका सूर्यप्रसाद पाठकलाई २ हजार ६ सय २६ मतान्तरले हराएका हुन् । २०७४ सालको चुनावमा निर्वाचित पाठकले यसपालि भने १८ हजार ८ सय २५ […] The post बागलुङ १ बाट जनमोर्चाका अध्यक्ष केसी निर्वाचित appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

एमसीसी संशोधन होइन खारेज गर्नुपर्छ : अध्यक्ष केसी

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले बहुसंख्यक नेपाली जनता एमसीसीको बिरुद्वमा रहेको बताउनुभएको छ । उहाँले नेपाल र नेपालीको हितमा एमसीसी छैन भन्ने जनताले बुझिसके पनि सत्तामा बस्नेहरूले भ्रम फैलाएको बताउनुभयो ।

बारका पूर्व अध्यक्ष केसी उभिए प्रधानन्यायाधीश जबराको राजीनामाको विपक्षमा

काठमाडौं, ९ कार्तिक । नेपाल बार एशोसिएसनका पूर्व अध्यक्ष शेरबहादुर केसीले अहिले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्न नहुने सुझाव दिएका छन् । बारको पदाधिकारी र पूर्व पदाधिकारीको आज बसेको बैठकमा बोल्ने क्रममा उनले यस्तो बताएका हुन् । बोल्ने अधिकांशले प्रधानन्यायाधीश जबराको राजीनामा मागेको भएपनि केसीले भने अहिले प्रधानन्यायाधीश जबराको राजीनामा माग्दैमा समस्या समाधान नहुने […]

राष्ट्रिय जनमोर्चाका अध्यक्ष केसी भन्छन्- गण्डकीमा परिणाम भोलि देखिन्छ

काठमाडौं। राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले गण्डकी प्रदेशमा भोलि परिणाम देखिने बताएका छन्। देखापढीसँग कुरा गर्दै अध्यक्ष केसी भन्छन- पार्टीले सांसद बनाउने तर पार्टीको निर्देशन नमान्ने गलत प्रवितिको विकास भएको छ। "प्रदेश प्रतिगमनलाई विस्थापित गर्ने प्रयास जारी छ। परिणाम के हुन्छ भोलि देखिन्छ," उनले भने।