एमसीसी संशोधन होइन खारेज गर्नुपर्छ : अध्यक्ष केसी

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले बहुसंख्यक नेपाली जनता एमसीसीको बिरुद्वमा रहेको बताउनुभएको छ । उहाँले नेपाल र नेपालीको हितमा एमसीसी छैन भन्ने जनताले बुझिसके पनि सत्तामा बस्नेहरूले भ्रम फैलाएको बताउनुभयो ।

सम्बन्धित सामग्री

संघीयताका कारण ८८४ जना सांसद  र १३८ जना मन्त्रीहरु पाल्नुपरेको छ : अध्यक्ष केसी

काठमाडौँ - राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रदेश खारेज गर्नुपर्ने बताएका छन् ।  मंगलबार बुटवलमा सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनले यस्तो बताएका हुन् । उनले संघीय प्रणाली असाध्यै खर्चिलो भएको र संघीय प्रणाली बोक्नुमा नेताहरुमात्रै नभइ नेपाली जनता पनि उत्तिकै दोषी रहेको बताए । उनले संघीयताका कारणले...

संघीयता खारेजीको कुरा नीति, कार्यक्रममा आउनुपर्छ : अध्यक्ष केसी

काठमाडौं : राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा सांसद चित्रबहादुर केसीले संघीयताको खारेज गर्ने कुरा सरकारको नीति तथा कार्यक्रममा राख्नुपर्ने बताएका छन्।आइतबार प्रतिनिधि सभा बैठकमा सरकारको आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै अध्यक्ष केसीले संघीयता खारेजीको कुरा सरकारको नीति, कार्यक्रममा उल्लेख हुनुपर्ने बताएका हुन्। उनले नेपालमा संघीयता विरुद्धको जनमत तयार भइरहेको पनि बताए। उनले लोकतन्त्र र गणतन्त्रलाई सिध्याउने खतरा रहेको उल्लेख गर्दै यसतर्फ सबै सचेत हुनुपर्ने पनि

देशले संघीयता धान्न सक्दैन, खारेज गर्नुपर्छ : अध्यक्ष केसी

काठमाडौं : राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं सांसद चित्रबहादुर केसीले संघीयताको खर्च नेपाली जनताले धान्न नसक्ने बताएका छन्। सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद केसीले सरकारले ल्याएको न्यूनतम साझा कार्यक्रममा आफूहरूको असहमति रहेको बताउँदै संघीयता खारेज गर्नुपर्ने बताएका छन्। उनले चैत २३ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर न्यूनतम साझा कार्यक्रममा समेटेका विषयहरूमा आफ्नो पार्टीका असहमति रहेको बताउँदै हस्ताक्षर आएकोमा आपत्ति जनाए। ‘न्यूनतम साझा कार्यक्रममा सम

एमसीसी खारेज गर्नुको विकल्प छैन : अध्यक्ष केसी

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले बहुसंख्यक नेपाली जनता एमसीसीको विरुद्वमा रहेका बताएका छन् । एमसीसीविरुद्व मंगलवार बुटवलमा आयोजित विरोध सभामा बोल्दै एमसीसी सम्झौता संशोधन होइन, खारेज गर्नुपर्ने बताए ।  एमसीसी अमेरिकाको इन्डोप्यासिफिक रणनीतिको अंग भएकाले संसदबाट पास गर्नै नहुने र खारेजीको विकल्प नभएको केसीले बताए । विकासको नाममा नेपाली भूमि प्रयोग गरेर चीनविरुद्व गतिविधि चलाउने अमेरिकाको योजना विफल बनाउन राष्ट्रवादी शक्तिहरू एकजुट हुनुपर्नेमा जोड दिए ।  नेकपा क्रान्तिकारी माओवादीका पोल...

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी फागुन १ गते कपिलवस्तु आउँदै

रिषव आचार्य/तौलिहवा ।। राष्ट्रिय जनमोर्चाका केन्द्रीय अध्यक्ष चित्रबहादुर केसी आउँदो फागुन १ गते कपिलवस्तु आउनुहुने भएको छ । राजमो कपिलवस्तुले आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्न अध्यक्ष केसी आउन लाग्नुभएको हो । राष्ट्रियता, गणतन्त्र, धर्म निरपेक्षताको रक्षा गरौँ, भ्रष्टाचारको अन्त्य गरौँ, सङ्घीयता खारेज गरौँ, विघटित संसद पुनःस्थापना गरौँ मूल नाराका साथ कपिलवस्तुको गोरुसिङ्गेमा बृहत् विरोधसभा आयोजना गरिएको राष्ट्रिय जनमोर्चाका जिल्लाध्यक्ष दधिराम आचार्यले जानकारी दिनुभयो । कार्यक्रममा हजारौँको सङ्ख्यामा नेता–कार्यकर्ता तथा आम जनता जिल्लाको गोरुसिङ्गेमा उतार्ने तयारी रहेको बताइएको छ । जिल्लाको बड्हारा चोकदेखि विरोध जुलस सुरु भई गोरुसिङ्गे चोकमा पुगी विरोधसभामा परिणत हुने पनि समाचारमा जनाइएको छ ।

बिहीबार घोराहीको सभालाई सम्बोधन गर्न अध्यक्ष केसी दाङमा

दाङ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले बिहीबार दाङको घोराहीमा आयोजना हुने विरोध सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको राजमो दाङले जनाएको छ । आज लमहीमा आयोजित पत्रकार सम्मेलनमा कार्यक्रमबारे जानकारी दिइएको छ । दिउँसो १२ बजे घोराहीको ट्राफिक चोकदेखि जुलुश सुरु भएर तुलसीपुर चोक पुगेर सभामा परिणत हुनेछ । पत्रकार सम्मेलनमा पुग्नुभएका अध्यक्ष केसीले सत्तारुढ दलको आपसी किचलोले संविधानमै व्यवस्था नभएको संसद घिटन भएको भन्दै पुर्नस्थापना हुनुपर्नेमा जोड दिनुभयो । उहाँले दक्षिणी मुलुक (भारत)ले नेपालमा अस्थिरता सिर्जना गर्न पटक–पटक गरेको प्रयास स्वरुप संसद विघटन भएको आरोप लगाउनुभयो । उहाँले विघटित प्रतिनिधि सभाको पुनर्स्थापना गर्न माग गर्दै संघीयता खारेज गर्नुपर्नेमा जोड दिनुभयो । फरक प्रशंगमा अध्यक्ष केसीले एमसीसी कुनैपनि हालतमा पास गर्न नहुने बताउनुभयो ।

नागरिकता विद्येयक राष्ट्रघाती छ : अध्यक्ष केसी

राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवम् पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीले संसदमा प्रस्तुत नागरिकता विद्येयक तत्काल खारेज नगरे राष्ट्रियतानै खतरामा पर्ने स्पष्ट पारेका छन् ।

संघीयता खारेजीको कुरा नीति, कार्यक्रममा आउनुपर्छः अध्यक्ष केसी

राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा सांसद चित्रबहादुर केसीले संघीयताको खारेज गर्ने कुरा सरकारको नीति तथा कार्यक्रममा राख्नुपर्ने बताउनुभएको छ।