विश्वका धनी व्यक्तिको सुचीमा तेश्रो नम्बरमा भारतीय अर्बपति गौतम अदानी परेका छन् । उनले मंगलबार विलासिताका सामान व्यवसायी बर्नार्ड अर्नाल्टलाई पछाडी पार्दै विश्वको तेश्रो धनी बनेका हुन् । ब्लूमबर्ग बिलियनेर्स इन्डेक्सका अनुसार १३७ बिलियन डलरको सम्पत्तिका साथ अदानी शीर्ष तीनमा पुग्ने पहिलो एसियाली व्यक्ति हुन्। उनी धनीको सूचीमा अमेजनका संस्थापक जेफ बेजोस (१५३ बिलियन डलर) […]