भारतका गौतम अडानी बने विश्वका तेस्रो धनी

भारतको औद्योगिक घराना अडानी समूहका अध्यक्ष गौतम अडानी विश्वका तेस्रो धनी व्यक्ति बनेका छन् । फ्रान्सका बर्नार्ड अर्नाल्टलाई पछि पार्दै उनी विश्वको तेस्रो धनी व्यक्ति बनेका हुन् ।  विश्वव्यापीरूपमा व्यापार तथा वित्तीय विवरणको विश्लेषण गर्ने अमेरिकी कम्पनी ब्लुमवर्गले सार्वजनिक गरेको अर्बपतिहरूको सूचीअनुसार ६० वर्षीय गौतम अडानीको कुल सम्पत्ति एक खर्ब ३७ अर्ब ४० करोड डलर छ । ब्लुमवर्गको अति धनाड्यको सूचीको ११ औँ नम्बरमा भारतका मुकेश अम्बानी छन् उनको खुद सम्पत्ति ९१ अर्ब ९० करोड डलर छ । ब्लुमवर्गको धनाड्यको सूचीमा तीन जना एसियाली उद्...

सम्बन्धित सामग्री

एसियाको सबैभन्दा धनी व्यक्तिमा पुनः भारतका अडानी

बजारमा चलखेल गरेको आरोपमा आफ्नो समूहको सेयर मूल्यमा गिरावट आएको एक वर्षपछि विश्वका अर्बपतिहरूको ब्लुमबर्गको सूचकांकका अनुसार भारतका गौतम अडानी शुक्रबार एकपटक पुनः एसियाको सबैभन्दा धनी व्यक्ति बनेका छन्। अमेरिकी लगानी अनुसन्धान फर्म हिन्डनबर्ग रिसर्चको प्रतिवेदनपछि अडानी समूहलाई आफ्ना बजार मूल्यभन्दा एक सय ५० अर्ब डलरभन्दा बढी नोक्सान भएको थियो। प्रतिवेदनमा समूहमाथि ‘निर्लज्ज’ कर्पोरेट ठगीको […]

एसियाको सबैभन्दा धनी व्यक्तिमा पुनः गौतम अडानी

मुम्बई- भारतका गौतम अडानी शुक्रबार पुनः एसियाको सबैभन्दा धनी व्यक्ति बनेका छन् । बजारमा चलखेल गरेको आरोपमा आफ्नो समूहको सेयर मूल्यमा गिरावट आएको एक वर्षपछि विश्वका अर्बपतिहरूको ब्लुमबर्गको सूचकाङ्कअनुसार अडानी शुक्रबार एकपटक पुनः एसियाको सबैभन्दा धनी व्यक्ति बनेका हुन् । अमेरिकी लगानी अनुसन्धान फर्म हिन्डनबर्ग रिसर्चको प्रतिवेदनपछि अडानी समूहलाई आफ्ना बजार मूल्यभन्दा एक सय ५० […]

गौतम अडानी बने विश्वकै दोस्रो धनी, कति छ सम्पत्ति ?

काठमाडौँ- भारतीय धनाढ्य गौतम अडानी विश्वकै दोस्रो सबैभन्दा धनी व्यक्ति बन्न सफल भएका छन् । यससँगै अमेजन कम्पनीका मालिक जेफ बेजोसले विश्वको दोस्रो सबैभन्दा धनी व्यक्तिको हैसियत गुमाएका छन् । ब्लुमबर्गको अर्बपति सूचांकमा अडानी द्रुत गतिमा माथि उक्लने क्रम जारी रहेसँगै बेजोस तेस्रो नम्बरमा झरेका हुन् । विश्वका शीर्ष १० अर्बपतिको सूचीमा एलन मस्कपछि अब […]

गौतम अडानी संसारको दोस्रो धनी व्यक्ति, कति छ सम्पत्ति ?

नयाँ दिल्ली। जेफ बेजोसले विश्वको दोस्रो सबैभन्दा धनी व्यक्तिको रूपमा आफ्नो हैसियत गुमाएका छन् । भारतीय व्यापार मुगल गौतम अडानी ब्लुमबर्गको अरबपति सूचांकमा द्रुत रूपमा उक्लने क्रममा बेजोस तेस्रो नम्बरमा झरेका हुन् । विश्वका शीर्ष १० अर्बपतिको सूचीमा एलन मस्कपछि अब अडानी मात्रै छन् । पहिलोपटक कुनै एसियाली व्यक्ति ब्लुमबर्ग बिलिनियर्स इन्डेक्सको शीर्ष तीनमा परेको […]

अडानी विश्वका तेस्रो धनी व्यक्ति बन्न सफल

काठमाडौं । भारतीय व्यापारी तथा अडानी समूहका अध्यक्ष गौतम अडानी विश्वका तेस्रो धनी व्यक्ति बन्न सफल हुनु भएको छ । ब्लुमबर्ग बिलिनियर्स इन्डेक्सले सार्वजनिक गरेको तथ्यांक अनुसार अडानी विश्वका तेस्रो सबैभन्दा धनी व्यक्ति बन्नु भएको हो । अडानी भारतसँगै पूरै एसियाका सबैभन्दा धनी व्यक्ति हुनुहुन्छ । उहाँ विश्वभरमा सबैभन्दा धनी तीनजना मध्ये पर्ने पहिलो एसियाली […]

गौतम अडानी बने विश्वकै तेस्रो धनी

काठमाडौँ- भारतको औद्योगिक घराना अडानी समूहका अध्यक्ष गौतम अडानी विश्वका तेस्रो धनी व्यक्तिमा दरिएका छन् । फ्रान्सका बर्नार्ड अर्नाल्टलाई पछि पार्दै उनी विश्वको तेस्रो धनी व्यक्ति बनेका हुन् । विश्वव्यापीरूपमा व्यापार तथा वित्तीय विवरणको विश्लेषण गर्ने अमेरिकी कम्पनी ब्लुमवर्गले सार्वजनिक गरेको अर्बपतिहरूको सूचीअनुसार ६० वर्षीय गौतम अडानीको कुल सम्पत्ति एक खर्ब ३७ अर्ब ४० करोड […]

भारतका गौतम अडानी बन्नुभयाे विश्वका तेस्रो धनी

भारतको औद्योगिक घराना अडानी समूहका अध्यक्ष गौतम अडानी विश्वका तेस्रो धनी व्यक्तिमा दरिएका छन् । फ्रान्सका बर्नार्ड अर्नाल्टलाई पछि पार्दै उनी विश्वको तेस्रो धनी व्यक्ति बनेका हुन् ।

भारतका गौतम अडानी बने विश्वका तेस्रो धनी व्यक्ति

काठमाडौं । भारतीय व्यापारी तथा अडानी समूहका अध्यक्ष गौतम अडानी विश्वका तेस्रो धनी व्यक्ति बनेका छन् । ब्लुमबर्ग बिलिनियर्स इन्डेक्सका अनुसार अडानी विश्वका तेस्रो सबैभन्दा धनी व्यक्ति बनेका हुन् । अडानी भारतसँगै पूरै एसियाका सबैभन्दा धनी व्यक्ति हुन् । उनी विश्वभरमा सबैभन्दा धनी तीनजना मध्ये पर्ने पहिलो एसियाली व्यक्ति पनि हुन्...

भारतका गौतम अडानी बने विश्वकै तेस्रो धनाड्य

१४ भदौ, काठमाडौं । अडानी समूहका अध्यक्ष गौतम अडानी विश्वकै तेस्रो धनाड्य व्यक्ति बनेका छन् । उनले फ्रान्सका व्यापारी बर्नार्ड अर्नाल्टलाई पछि पार्दै यो स्थान हासिल गरेका हुन् । विश्वका धनीहरुको सूचीमा अहिले टेस्लाका सीईओ एलोन मस्क र अमेजनका संस्थापक जेफ बेजोस मात्र अगाडि छन् । अडानी यो उपलब्धि हासिल गर्ने एसियाकै पहिलो व्यक्ति हुन् […]