फोर्ब्सको धनाढ्यको सूचीमा भारतका गौतम अडानी दोस्रो स्थानमा

भारतीय उद्योगपति गौतम अडानी शुक्रबार फ्रान्सको एलभीएमएचका बर्नार्ड अर्नाल्टलाई पछि पार्दै विश्वको दोस्रो धनी व्यक्ति बनेका छन् । एलन मस्क अझै पहिलो नम्बरमा छन् । दोस्रोमा गौतम अडानी, तेस्रोमा बर्नार्ड अर्नाल्ट, चौथो नम्बरमा जेफ बेजोस र पाँचौं नम्बरमा बिल गेट्स छन् ।गौतम अडानी र परिवारको कुल सम्पत्ति १५४.६ बिलियन डलर छ । यस्तै, स्पेसएक्स र टेस्लाका सीईओ एलन मस्कको कुल सम्पत्ति २७३.५ बिलियन डलर छ । योसँगै मुकेश अम्बानी ९२.१ बिलियन डलरको कुल सम्पत्तिका साथ आठौँ स्थानमा छन् । घरायसी खाद्यान्नदेखि को

सम्बन्धित सामग्री

विश्वका १० ठूला अर्बपतिको सूचीबाट बाहिरिए गाैतम अडानी

विश्वको तेस्रो धनी व्यक्तिका रुपमा स्थापित भारतीय व्यवसायी गौतम अडानी एक साताकै अवधिमा १० औं सूचीबाट बाहिरिएका छन् । अडानीका कम्पनीहरुको सेयर मूल्य समग्रमा ३६ अर्ब डलर घटेसँगै उनी विश्वका अर्बपतिको सूचीमा ११ औं स्थानमा परेका हुन् । ६० वर्षीय यी व्यवसायी अहिले ११ औं स्थानमा रहेको ब्लुमबर्ग बिलिनियर्स इन्डेक्सले देखाएको छ ।

भारतका अडानी विश्वकै दोश्रो धनी, सन् २०२१ मा हरेक दिनको कमाई १६ अर्ब १२ करोड

‘आईआईएफएल वेल्थ हुरुन इन्डिया रिच लिस्ट २०२२’ बुधबार सार्वजनिक भएको छ ।  भारतका सबैभन्दा धनी १४९ को धनदौलतको स्थिति सूचीकृत यस सूचीमा अडानी समूहका अध्यक्ष गौतम अडानी १०.९४ लाख करोड भारुको सम्पत्तिका साथ पहिलो नम्बरमा छन् । अडानी फोर्ब्सको सूचीमा भर्खरै जेफ बेजोसलाई उछिनेर विश्वको दोस्रो धनाढ्य व्यक्ति बनेका छन् । हरुनको धनाढ्य सूचीको दोस्रो स्थानमा रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष मुकेश अम्बानी छन् । उनको सम्पत्ति ७.९४ लाख करोड भारु रहेको सूचीमा उल्लेख छ ।गत वर

गौतम अडानी विश्वकै दोस्रो धनी व्यक्ति

एजेन्सी । भारतका उद्योगपति गौतम अडानी विश्वकै दोस्रो धनी व्यक्ति बनेका छन् । फोर्ब्सको द रियल टाइम अर्बपतिहरूको सूची अनुसार, अदानीले अमेजनका मालिक जेफ बेजोसलाई पछि पार्दै दोस्रो स्थानमा उक्लिएका हुन्।

विश्वका तेस्रो धनी भारतीय अडानीको संघर्ष कथा

काठमाडौँ- भारतीय उद्योगपति गौतम अडानी एसियाकै सबैभन्दा धनी व्यक्तिको सूचीमा दरिएका छन् । धनाढ्यहरुको विश्वव्यापी सूचीमा भने उनी तेस्रो स्थानमा छन् । बेलायती अखबार द गार्जियनका अनुसार उनको स्वामित्वमा रहेका कम्पनीको मूल्य बढेसँगै यस वर्षमात्र उनको सम्पत्तिमा ६१ अर्ब अमेरिकी डलर थपिएको छ । उनको स्वामित्वमा प्रायः प्राकृतिक ग्यास, कोइला खानी, विद्युत् उत्पादनजस्ता ऊर्जासम्बन्धी कम्पनीहरु […]

विश्वका तेस्रो धनी भारतीय अडानीको संघर्ष कथा

काठमाडौँ- भारतीय उद्योगपति गौतम अडानी एसियाकै सबैभन्दा धनी व्यक्तिको सूचीमा दरिएका छन् । धनाढ्यहरुको विश्वव्यापी सूचीमा भने उनी तेस्रो स्थानमा छन् । बेलायती अखबार द गार्जियनका अनुसार उनको स्वामित्वमा रहेका कम्पनीको मूल्य बढेसँगै यस वर्षमात्र उनको सम्पत्तिमा ६१ अर्ब अमेरिकी डलर थपिएको छ । उनको स्वामित्वमा प्रायः प्राकृतिक ग्यास, कोइला खानी, विद्युत् उत्पादनजस्ता ऊर्जासम्बन्धी कम्पनीहरु […]

भारतीय अर्बपति अडानी बने विश्वको तेस्रो धनी

भारतीय अर्बपति गौतम अडानी विश्वको तेस्रो सबैभन्दा धनी व्यक्ति बनेका छन्। फ्रान्सका बनार्ड अरनाल्टलाई पछि पार्दै अडानी तेस्रो स्थानमा उक्लिएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। सर्वाधिक धनीहरुको सूचीमा अब अडानीभन्दा अघि टेस्लाका...

भारतीय अर्बपति गौतम अडानी बने विश्वका तेस्रो धनी व्यक्ति

काठमाडौं । भारतीय अर्बपति गौतम अडानी १३७.४ बिलियन डलर सम्पत्तिसहित विश्वकै तेस्रो धनी व्यक्ति बनेका छन् । उनले फ्रान्सका बर्नार्ड अर्नाल्टलाई पछि पार्दै तेस्रो स्थान हासिल गरेका हुन् । ब्लूमबर्ग बिलियनेर्स इन्डेक्सको शीर्ष तीनमा एसियाका धनाढ्यले प्रवेश गरेको यो पहिलोपटक हो । टेस्लाका संस्थापक एलन मस्क २५१ अर्ब डलर सम्पत्तिसहित सूचीको शीर्ष स्थानमा छन् । […]

भारतका गौतम अडानी बने विश्वकै तेस्रो धनी

काठमाडौंः भारतीय धनाढ्य गौतम अडानी विश्वको तेस्रो धनी व्यक्ति बनेका छन्। पहिलोपटक कुनै एसियाली व्यक्ति ब्लूमबर्ग बिलिनियर्स इन्डेक्सको शीर्ष तीनमा परेको यो नै पहिलोपटक हो। भारतीय मुकेश अम्बानी र चिनियाँ ज्याक मा पनि यो स्थानमा पुग्न सकेका छैनन्। एक खर्ब ३४ अर्ब अमेरिकी डलर सम्पत्ति रहेको अडानीले फ्रान्सका बर्नार्ड अर्नल्टलाई उछिन्दै…