सिन्धुली । सिन्धुली र काभ्रेपलान्चोक जिल्लाको सीमा क्षेत्रमा निर्माणका लागि प्रस्ताव गरिएको ६ सय ८३ मेगावाटको सुनकोशी–तेस्रो जलाशययुक्त विद्युत आयोजनाबाट ४ जिल्लाका ६ सय १६ परिवार विस्थापित हुने भएका छन् । सिन्धुलीको सुनकोशी गाउँपालिका तथा काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक र रामेछापका करिब ६ सय १६ घर-परिवार विस्थापित हुने भएका हुन् । आयोजनाको अध्ययन प्रतिवेदनमा निर्माणस्थल क्षेत्र काभ्रेपलाञ्चोकको […]