बाढीले दुई घर पुरिए, सात परिवार विस्थापित

डम्बर बुढा मगर बागलुङ । बागलुङको ढोरपाटन नगरपालिका २ टारीखेतमा भलसहित आएको बाढीले दुई घर डुबाएको छ भने सात परिवार विस्थापित भएका छन् । गएराति मुसलधारे वर्षासँगै आएको भेलले स्थानीय तमबहादुर महत र खिमबहादुर रसाईलीको घर पूर्ण रुपमा डुबाएको हो । घर डुबानमा परे पनि मानविय क्षती भने भएको छैन । परिवारका सबै सदस्यलाई सुरक्षीत […]

सम्बन्धित सामग्री

उपाध्यायको परिवार विस्थापित, प्रशासनले बेवास्ता गरेको आरोप

गत कात्तिक १७ को भूकम्पले बस्दै आएको घर चर्किएपछि जुम्लाको चन्दननाथ नगरपालिका १ का गणेशप्रसाद उपाध्यायको परिवार विस्थापित भएको छ।...

पहिराेका कारण वालिङका ५ परिवार विस्थापित

स्याङ्जा – अविरल वर्षासँगै आएको पहिरोका कारण स्याङ्जाको वालिङका पाँच परिवार विस्थापित भएका छन् । वालिङ नगरपालिका–८ मियाले टोलमा वस्दै आएका पाँच दलित परिवार विस्थापित भएका हुन् । स्थानीय हरि परियार, विवेक परियार र विक्रम परियारको घर पहिरोसँगै भत्कने अवस्थामा पुगेको छ । यस्तै स्थानीय विष्णु र टीकामाया दर्जीको घर पुरिने अवस्थामा रहेको वालिङ नगरपालिकाले जनाएको छ । विस्थापित परिवारलाई नजिकैकौ अमिलाथुम प्राविको भवनमा राखिएको छ । अविरल वर्षाका कारण जिल्लाकाे जनजीवन प्रभावित भएकाे छ ।

बाढी बस्तीमा प्रवेश गरेपछि ११ घर–परिवार विस्थापित

तीन दिनदेखि परेको वर्षाका कारण बुढी खोलाको बाढी बस्तीमा प्रवेश गर्दा सुनसरी बर्जुका ११ घर–परिवार विस्थापित भएका छन्।...

बाढी बस्तीमा प्रवेश गरेपछि ११ घर–परिवार विस्थापित

तीन दिनदेखि परेको वर्षाका कारण बुढी खोलाको बाढी बस्तीमा प्रवेश गर्दा सुनसरी बर्जुका ११ घर–परिवार विस्थापित भएका छन्।...

टीकापुरमा बाढीबाट सात सय परिवार विस्थापित

काठमाडौँ,२६ असोज । लगातारको वर्षापछि आएको बाढीले कैलालीको टीकापुर नगरपालिकामा झण्डै सात सय परिवार विस्थापित भएका छन् । यस्तै जानकी गाउँपालिकामा ३६ परिवार विस्थापित भएका छन् । यीमध्ये ४७ घर पूर्णरुपमा क्षति भएको छ । विस्थापितका घरमा बाढीले क्षति पु¥याएपछि खानेपानी तथा शौचालयको समेत समस्या भएको छ । बाढी प्रभावित हुनेमा टीकापुरमा एक सय बढी […]

बाढीबाट सात सय परिवार विस्थापित

टीकापुर– लगातारको वर्षापछि आएको बाढीले कैलालीको टीकापुर नगरपालिकामा झण्डै सात सय परिवार विस्थापित भएका छन् । यस्तै जानकी गाउँपालिकामा ३६ परिवार विस्थापित भएका छन् । यिमध्ये ४७ घर पूर्णरुपमा क्षति भएको छ । विस्थापितका घरमा बाढीले क्षति पुर्‍याएपछि खानेपानी तथा शौचालयको समेत समस्या भएको छ ।  बाढी प्रभावित हुनेमा टीकापुरमा एक सय बढी गर्भवती र […]

दोलखाको भिरकोट माझीबस्तीमा सुक्खा पहिरो, ११ घर परिवार विस्थापित

२० भदौं, काठमाडौं । दोलखाको तामाकोशी–१ भिरकोट माझीबस्तीमा सुक्खा पहिरो जाँदा ११ घर परिवार विस्थापित भएको छ । माझीबस्तीको माथिल्लो भागमा रहेको कुरी भिरबाट सोमबार दिउँसो सुक्खा पहिरो खस्दा भिरकोटका ११ घर परिवार विस्थापित भएको वडा अध्यक्ष वसन्त थापाले जानकारी दिए । आज दिउँसो उक्त भिरबाट एक्कासी सुक्खा पहिरो खसेको र पहिरो झर्ने क्रम नरोकिएको […]

कैलालीमा १५ सय परिवार विस्थापित

बेमौसमको भारी वर्षासँगै आएको बाढीले कैलालीको पूर्वी क्षेत्रमा करिब १५ सय परिवार विस्थापित भएका छन् । टीकापुर नगरपालिका र जानकी गाउँपालिकामा गरी उक्त संख्यामा परिवार विस्थापित भएका हुन् ।टीकापुर नगरपालिकाका विपद् व्यवस्थापन शाखा प्रमुख निर्मला चौधरीले आंशिक रुपमा भत्किएको घर पनि पुननिर्माण नगरी बस्न नसकिने स्थिति रहेको बताइन् । उनले नगरपालिकाको टोली बाढीमा गाउँ पस्न […]

पहिरोसहितको बाढीले आठ परिवार विस्थापित

गलकोट । अबिरल वर्षापछि आएको बाढीले बडिगाड गाउँपालिकाका आठ परिवार विस्थापित भएका छन् । बडिगाड गाउँपालिका—७ स्थित टुनिबोटमा पहिरोसहितको बाढीले आठ घरपरिवार विस्थापित भएपछि उहाँहरु अहिले आफन्त र गोठमा आश्रय लिएर बस्न बाध्य भएका छन् । अव्यवस्थित रुपमा खनिएको सडकले घर माथिदेखि भलसहित आएको बाढीले स्थानीय मनबहादुर दमाई, नरबहादुर दमाई, खिमबहादुर दमाई, नवीन दमाई, गम्मरसिं […]