टीकापुर– लगातारको वर्षापछि आएको बाढीले कैलालीको टीकापुर नगरपालिकामा झण्डै सात सय परिवार विस्थापित भएका छन् । यस्तै जानकी गाउँपालिकामा ३६ परिवार विस्थापित भएका छन् । यिमध्ये ४७ घर पूर्णरुपमा क्षति भएको छ । विस्थापितका घरमा बाढीले क्षति पुर्याएपछि खानेपानी तथा शौचालयको समेत समस्या भएको छ । बाढी प्रभावित हुनेमा टीकापुरमा एक सय बढी गर्भवती र […]