सांसद पद खारेजपछि बादल गृहमन्त्री रहेनन्, उपप्रधानसहित गृहमन्त्रीका रुपमा सपथको तयारी

काठमाडौं, ५ वैशाख । नेकपा एमालेका नेता रामबहादुर थापा बादल अब राष्ट्रिय सभा सदस्य रहेनन् । नेकपा माओवादी केन्द्रले उनलाई पदमुक्त गर्न राष्ट्रिय सभामा निवेदन दर्ता गराएकामा अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले पदमुक्त भएको जानकारी गराएका हुन् । सांसद नरहेपछि बादल स्वतः मन्त्री रहेनन् । तर, प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई आजै गृहमन्त्रीको सपथ गराउने भएका […]

सम्बन्धित सामग्री

उपप्रधानमन्त्री रवि लामिछानेको सांसद पद यथावत रहने

काठमाडौं । सर्वाेच्च अदालतले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको सांसद पद यथावत रहने आदेश दिएको छ । सर्वाेच्च अदालतका कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमान सिंह राउतको संवैधानिक इजलासले लामिछानेको सांसद पद यथावत रहने आदेश दिएको लामिछानेका प्रमुख स्वकीय सचिव दीपक बोहराले जानकारी दिए । अमेरिकाको नागरिकता त्यागेपछि […]

गृहमन्त्री लामिछानेको नागरिकता मुद्दामा अन्तरिम आदेश दिन सर्वोच्चको अस्वीकार

सर्वाेच्च अदालतले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको सांसद पद यथावत रहने आदेश दिएको छ । सर्वाेच्च अदालतका कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमान सिंह राउतको संवैधानिक इजलासले लामिछानेको सांसद पद यथावत रहने आदेश दिएको लामिछानेका प्रमुख स्वकीय सचिव दीपक बोहराले जानकारी दिए । अमेरिकाको नागरिकता त्यागेपछि नेपाली नागरिकता […]

गृहमन्त्री लामिछानेविरुद्धको मुद्दामा सर्वोच्चले दिएन अन्तरिम आदेश

काठमाडौं : उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। सांसद पद खारेजीको माग गर्दै परेको रिटमा शुक्रबार सुनुवाइ गर्दै संवैधानिक इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो। सर्वोच्चले यो मुद्दालाई अग्राधिकार भने दिएको छ।सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गरेसँगै उनको सांसद पद यथावत रहेको छ। मुद्दाको अन्तिम किनारा नलागेसम्म विचाराधीन रहे पनि उनलाई कामकाजमा कुनै बाधा पर्दैन।कायममुकायम

गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज हुन्छ : कानुन व्यवसायी

काठमाडौँ । उपप्रधान तथा लामिछानेको नागरिकता विवादमा सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ भइरहेको छ । कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमान सिंह राउतको इजलासमा रिट निवेदकको तर्फबाट बहस गरेका कानुन व्यवसायीहरूले लामिछानेको नेपाली नागरिकता नभएकाले उनको सांसद पद खारेज हुनुपर्ने बताए । अधिवक्ताहरू सुरेन्द्र भण्डारी, अमृत खरेल, रमण […] The post गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज हुन्छ : कानुन व्यवसायी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सर्वोच्चमा सुनुवाइ : लामिछानेको सांसद पद खारेज हुने कानुन व्यवसायीहरुको तर्क

२२ पुस, काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादमा सर्वोच्च अदालतको सवैधानिक इजलासमा सुनुवाइ भइरहेको छ । कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमान सिंह राउतको इजलासमा रिट निवेदकको तर्फबाट बहस गरेका कानुन व्यवसायीहरुले लामिछानेको नेपाली नागरिकता नभएकाले उनको सांसद पद खारेज हुनुपर्ने बताए । वरिष्ठ अधिवक्ता […]

गृहमन्त्री लामिछाने विरुद्धको रिटमा पुस २२ गते संवैधानिक इजलासमा सुनुवाइ हुने

अधिवक्ता रविराज बसौलालगायले मंसिर २८मा लामिछानेको सांसद पद खारेजीको माग गर्दै रिट दर्ता गरेका थिए।...

गृहमन्त्री थापाको सांसद पद गयो

नेकपा माओवादी केन्द्रबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएर एमाले प्रवेश गरेका गृहमन्त्री रामबहादुर थापाको सांसद पद खारेज भएको छ ।

गृहमन्त्री बादलको सांसद पद गयो

काठमाडौं। राष्ट्रियसभा सदस्य रामबहादुर थापा बादलको सांसद पद गुमेको छ । नेकपा माओवादी केन्द्रले दल त्याग सम्बन्धी पत्र संसद सचिवालयमा पठाएको थियो । राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले पत्र अनुसार पद रिक्त भएको निणर्य गरेपछि सचिवालयले आज पत्र सूचना बोर्डमा टाँस गरेको छ । सभाको अधिवेशन चालु नरहेकाले सुचना टाँस गरिएको हो ।

गृहमन्त्री रामबहादुर थापाको पनि सांसद पद गयो

काठमाडौं :  गृहमन्त्री रामबहादुर थापा ‘बादल’को सांसद पद रिक्त भएकाे छ। नेकपा (माओवादी केन्द्र) ले बादलले दल त्याग गरेको र अहिले आफ्नो दलमा नरहेको भन्दै संसद सचिवालयलाई पत्र पठाएपछि बादलको पद रिक्त भएको हो।संसद सचिवालयले आज एक सूचना जारी गर्दै बादलको राष्ट्रिय सभा सदस्य पद रिक्त भएको जानकारी दिएको छ। बादल अहिले गृहमन्त्री पनि छन्। सांसद नरहेपछि उनको मन्त्री पद पनि जानेछ।तर, संविधानको व्यवस्थाअनुसार सांसद नरहे पनि मन्त्री हुन पाइने भएकोले बादललाई प्रधानमन्त्रीले पुनः मन्त्री

माओवादी केन्द्रले गृहमन्त्री थापाको पनि सांसद पद खोस्यो

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री समेत रहेका रामबहादुर थापा ‘बादल’को सांसद पद खोसेको छ । माओवादी केन्द्रको तर्फबाट राष्ट्रियसभा सदस्य बनेका थापाको सांसद पद खोसेको हो ।