११ बुँदे निष्कर्ष निकाल्दै सकियो कांग्रेस महासमितिको बैठक

११ बुँदे निष्कर्ष निकाल्दै नेपाली कांग्रेसको महासमिति बैठक सकिएको छ। ललितपुरको गोदावरीमा सोमबारदेखि सुरु भएको महासमिति बैठक बिहीबार सकिएको हाे।...

सम्बन्धित सामग्री

कांग्रेस बैठक बिहीबार

नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक बिहीबारबाट सुरु हुने भएको छ। पार्टी विधानअनुसार प्रत्यक दुई महिनामा बस्नुपर्ने बैठक नबसेको भन्दै आलोचना भइरहेका बेला कांग्रेसले सोही अनुसार बैठक बोलाएको हो।...

कांग्रेस कार्यसमिति बैठक स्थगित

काठमाडौँ- नेपाली कांग्रेस कार्यसम्पादन समितिको बैठक स्थगित भएको छ। शुक्रबार दिउँसो १ बजेका लागि बोलाइएको कार्यसम्पादन समिति बैठक स्थगित भएको हो। बालुवाटारमा बसिरहेको पदाधिकारी बैठक लम्बिएपछि कार्यसम्पादन समिति बैठक स्थगित गरिएको एक नेताले जानकारी दिए। महानगर र उपमहानगरपालिकाको मेयर र उपमेयरको उम्मेदवारबारे छलफल गर्न कार्यसम्पादन समितिको बैठक बोलाइएको थियो। पाँच दलीय गठबन्धनले ६ महानगर र […]

कांग्रेस संसदीय दलको बैठक जारी

नेपाली कांग्रेस संसदीय दलको बैठक सुरु भएको छ। नयाँबानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा बैठक सुरू भएकाे हाे।...

कांग्रेस संसदीय दलको बैठक जारी

नेपाली कांग्रेस संसदीय दलको बैठक जारी छ। नयाँ बानेश्वरस्थित संसद भवनमा बैठक जारी छ। बैठकमा प्रधानन्यायाधीशविरुद्ध संसदमा दर्ता भएको महाभियोग प्रस्ताव, एमसिसीलगायतका विषयमा छलफल भइरहेको बताइएको छ। सत्तागठबन्धनका कांग्रेस, माओवादी केन्द्र...

कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ। बैठक पार्टीको केन्द्रीय कार्यालय सानेपामा अपराह्न २ बजे बस्ने तय भएको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। गत मंसिर २४ देखि २८ गतेसम्म सम्पन्न १४औँ महाधिवेशनबाट निर्वाचित कांग्रेस केन्द्रीय समितिको बैठक दोस्रो पटक बस्न लागेको हो। पहिलो बैठक यसअघि यही…

कांग्रेस बैठक बस्दै

काठमाडौं, कार्तिक २८ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्ने भएको छ । १४ औं महाधिवेशनका सन्दर्भमा छलफल गर्न आज दिउँसो एक बजे बैठक बस्न लागेको हो । पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बैठक बस्न लागेको हो । बैठकमा महाधिवेशन कार्यतालिका संशोधनलगायत बैठक नभएको अवधिमा भएका काम कारवाही अनुमोदन गर्ने प्रस्तावलगायतका विषयमा […]

कांग्रेस पदाधिकारी बैठक बस्दै

काठमाडौँ। नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ । बैठक शुक्रबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास बुढानीलकण्ठमा बस्ने तय भएको हो । आजको बैठक कांग्रेस महाधिवेशन र क्रियाशील विवाद विषयमा केन्द्रित रहने मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए। प्रधानमन्त्री निवास बालुवाटारमा राख्ने गरिएको बैठकबारे तीव्र आलोचना भएपछि देउवा निवासमै बैठक बस्न लागेको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव पौडेलले […] The post कांग्रेस पदाधिकारी बैठक बस्दै appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

कांग्रेस संसदीय दलको बैठक सुरु

३ साउन, काठमाडौं । सत्ता साझेदार दल नेपाली कांग्रेस संसदीय दलको बैठक सुरु भएको छ । संसदमा सांसदहरुले खेल्ने भूमिकाबारे छलफल गर्न कांग्रेस संसदीय दलको बैठक संसद भवन  बानेश्‍वरमा सुरु भएको हो । पछिल्लो पटक पार्टी सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेपछि पहिलो पटक बोलाइएको कांग्रेस संसदीय दलको बैठक दिउँसो दुई बजे भनिए पनि १ घण्टा […]

कांग्रेस पदाधिकारी बैठक बस्दै

कांग्रेस पदाधिकारी बैठक बस्दैछ । बालुवाटारमा दुई बजे कांग्रेसको पदाधिकारी तथा पुर्व पदाधिकारीको बैठक बस्ने भएकाे हाे ।  बैठकमा महाधिवेशनको तयारी, सरकार संचालन, मन्त्रिपरिषद विस्तार लगायत विषयमा छलफल हुने  प्रवक्ता विश्वप्रकाश शर्माले...

कांग्रेस पदाधिकारी बैठक भोलिका लागि सर्‍यो

काठमाडौं : आज बस्ने भनिएको नेपाली कांग्रेसको पदाधिकारी बैठक सरेको छ। पार्टी सभापति शेरबहादुर देउवाको व्यस्तताको कारण बैठक भोलि शुक्रवार बस्ने तय भएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। बैठक बस्ने स्थानको तय भइसकेको छैन। कांग्रेस १४ औं महाधिवेशनको तयारीमा छ। बुधवार सभापति देउवाले कांग्रेस क्रियाशिल सदस्यको…