‘निर्माण व्यवसायी होइन सरकार नै जिम्मेवार’

नेपाल निर्माण व्यवसायी महासंघले नागरिक दैनिकमा बुधबार प्रकाशित ‘कामचोर ठेकेदार पोस्न खरिद नियमावली संशोधन’ शीर्षकको समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेको छ।...

सम्बन्धित सामग्री

स्वीकृत बिलको भुक्तानी किन दिँदैन सरकार ?

काम सम्पन्न भएपछि सम्बन्धित निकायबाट बिल स्वीकृत हुँदासमेत भुक्तानी पाउन नसकेपछि निर्माण व्यवसायी अहिले आन्दोलनमा छन् । सम्बन्धित आयोजना प्रमुख, कार्यालय, विभाग तथा मन्त्रालयबाट स्वीकृत भएको बिलको झन्डै १० अर्ब भुक्तानी...

‘पूर्वाधारको विकासमा सरकार र निर्माण व्यवसायीबीच सहकार्य आवश्यक’

सहरी विकासमन्त्री मेटमणि चौधरीले भौतिक पूर्वाधारको विकासका लागि सरकार र निर्माण व्यवसायीबीचको सहकार्य आवश्यक भएको बताएका छन् । मन्त्री चौधरीले १५औँ राष्ट्रिय निर्माण दिवसको अवसरमा सरकार र निर्माण व्यवसायी मिलेर अघि...

पूर्वाधार विकासको लागि प्राथमिकता दिने सरकार आवश्यकः अध्यक्ष सिंह

काठमाडाैं । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले विकास निर्माणको कामलाई र पूर्वाधार विकासको लागि प्राथमिकता दिने सरकार आवश्यक रहेको बताउनुभएको छ । काठमाडाैंमा आज बिहिबार नेपाल निर्माण व्यवसायी महासंघले १५ औं निर्माण दिवसमा प्रभातफेरी कार्यक्रमपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले देशमा रोजगारी सिर्जना गर्ने, सुशासन कायम गर्ने सरकारको आवश्यक्ता […]

सरकार र निर्माण व्यवसायीबीच सहकार्य हुनुपर्छ : मन्त्री चौधरी

काठमाडौं : शहरी विकासमन्त्री मेटमणि चौधरीले भौतिक निर्माणका क्षेत्रमा रहेका चुनौतीको सामना गर्न जरुरी रहेको बताएका छन्।बिहीबार नेपाल निर्माण व्यवसायी महासंघले १५ औं निर्माण दिवसका अवसरमा गरेको प्रभातफेरी कार्यक्रममा उनले सरकार र निजी क्षेत्र मिलेर चुनाैती सामना गर्न आवश्यक रहेको बताए।‘भौतिक निर्माणका क्षेत्रमा हाम्रा अगाडि च्यालेन्ज छन्। गुणस्तरका काम नहुने कुरा, समयमा नसकिने कुरा छन्। यसलाई सम्बोधन गर्न जरुरी छ’, उनले भने, ‘जबसम्म हामी सरकार र निर्माण व्यवस

व्यवसायमैत्री वातावरण निर्माणको पक्षमा सरकार : गृहमन्त्री

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले व्यवसायमैत्री वातावरण निर्माण गर्न सरकार गम्भीर ढङ्गले लागेको बताएका छन् । नेपाल निर्माण व्यवसायी महासङ्घको २३औँ साधारणसभा एवं १२औँ अधिवेशनको अवसरमा उनले निर्माण उद्योग व्यवसायलाई व्यवस्थित र प्रभावकारी बनाउन नीतिगत सुधारलगायत सहजीकरणको कामलाई प्राथमिकता दिएको उल्लेख गरे । गृहमन्त्री खाँणले निर्माण उद्योगको उत्थानका लागि सार्वजनिक खरिद नियमावलीको एघारौँ संशोधनसँगै खरिद […]

निर्माण व्यवसायी क्षेत्र रोजगारी सिर्जनामा अग्रणी: प्रधानमन्त्री शेरबहादुर देउवा

फागुन २७, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले निर्माण व्यवसायी क्षेत्र रोजगारी सिर्जनामा अग्रणी भएको भन्दै प्रसंशा गर्नुभएको छ । निर्माण व्यवसायी महासंघको १२औँ अधिवेशन तथा २३औँ साधरण सभामा बोल्दै यस्तो बताउनु भएको हो । ‘रोजगार सिर्जनाका लागि अग्रणी भएको छ निर्माण व्यवसायी क्षेत्र, यसले  विकासमा पुर्‍याएको योगदानको प्रशंसा गर्न चाहन्छु।‘ उहाँले भन्नुभयो । प्रधानमन्त्री देउवाले  महासंघ गुणस्तर  कायममा कृयाशील रहनेछ भन्ने विश्वास  लिएको बताउनुभयो । ‘महासंघ गुणस्तर  कायममा कृयाशील रहनेछ भन्ने विश्वास लिएको छु,’ उहाँले भन्नुभयो, मुलुकको आर्थिक विकासमा सहयोग पुर्‍याएको यस क्षेत्रको नीतिगत र कानून सुधारका लागि सरकार तत्पर छ ।‘   उहाँले निर्माण क्षेत्र अन्तरराष्ट्रिय स्तरको क्षेत्र बनाउन अपरिहार्य रहेको समेत बताउनुभयो । 'यो क्षेत्र अन्तरराष्ट्रिय स्तरको बन्नु पर्‍यो,’ उहाँले भन्नुभयो, ‘मुलुकभित्र दिगो विकासका लागि एमसीसीको अन्तरराष्ट्रिय विधिअनुसार अगाडि बढेकोले धेरै अलमलमा नपर्न आग्रह गर्द्छु।‘

निर्माण व्यवसायीसँग सहकार्य गर्न सरकार तयार : अर्थमन्त्री शर्मा

अर्थमन्त्री जर्नादन शर्माले निर्माण व्यवसायी विना विकासका काम सम्भव नभएकाले व्यवसायीसँग सहकार्य गर्दै अघि बढ्न सरकार तयार रहेको बताएक छन् ।नेपाल निर्माण व्यवसायी महासंघसँगको छलफलमा मन्त्री शर्माले स्वच्छ प्रतिस्पर्धासहित व्यवसायिक क्षमता मुल्यांकन गरी व्यवसाय गर्न र क्राइटेरियाको लागि एसबीडी (स्ट्यान्र्डड बिडिङ डकुमेन्ट) मा गर्नुपर्ने संशोधनको सुझाव दिन सल्लाह दिए । केही व्यवसायीमा काम लिने तर […]

सरकार निर्माण व्यवसायीको सहकार्यमा अघि बढ्ने

काठमाडौं। अर्थमन्त्री जर्नादन शर्माले निर्माण व्यवसायीबिना विकासका काम सम्भव नभएको बताएका छन्। उनले निर्माण व्यवसायीबिना विकास असम्भव भएकाले व्यवसायीसँग सहकार्य गर्दै अघि बढ्न सरकार तयार रहेको उनले बताए। आज भएको नेपाल निर्माण व्यवसायी महासंघसँगको भेटमा अर्थमन्त्री शर्माले स्वच्छ प्रतिस्पर्धासहित व्यवसायिक क्षमता मुल्याङ्कन गरी व्यवसाय गर्नसमेत आग्रह गरे। उनले भने,“क्राइटेरियाको लागि एसबीडी (स्ट्यान्र्डड बिडिङ डकुमेन्ट)मा गर्नुपर्ने संशोधनको सुझाव दिन सल्लाह दिनुहोस्।”

निर्माण व्यवसायीसँग सहकार्य गर्न सरकार तयार छ : अर्थमन्त्री शर्मा

अर्थमन्त्री जनार्दन शर्माले निर्माण व्यवसायी विना विकासका काम सम्भव नभएकाले व्यवसायीसँग सहकार्य गर्दै अघि बढ्न सरकार तयार रहेको बताएका छन् । बिहीबार नेपाल निर्माण व्यवसायी महासंघको प्रतिनिधिमण्डलसँग भेट्दै अर्थमन्त्री शर्माले यस्तो बताएका हुन् । सो अवसरमा मन्त्री शर्माले स्वच्छ प्रतिस्पर्धा सहित व्यवसायिक क्षमता मूल्याङ्कन गरी व्यवसाय गर्न र क्राइटेरियाको लागि एसबीडी (स्ट्यान्डर्ड बिडिङ डकुमेन्ट)मा गर्नुपर्ने संशोधन बारे सरकारलाई सुझाव दिन महासंघसँग आग्रह गरे । तर, केही व्यवसायीमा काम लिने