सरकार हाम्रो मागप्रति गम्भीर हुनुपर्छ : लोकतान्त्रिक निर्माण व्यवसायी संघ अध्यक्ष कोइराला

काठमाडौं,२८ साउन । लोकतान्त्रिक निर्माण व्यवसायी संघका केन्द्रीय अध्यक्ष हुमनाथ कोइरालाले आफूहरुको मागप्रति सरकार गम्भीर हुनुपर्ने बताए । उनले भने,‘हामी निर्माण व्यवसायिहरू पूर्वाधारको काम गर्दै जान्छौं । नेपाल सरकारले टेण्डर आह्वान गर्छ । त्यही करारको सम्झौता गर्दै जाँदाखेरि हामीले सबैभन्दा ठूलो समस्या भनेको हामीले निर्माण गरिसकेको कामको भुक्तानी नपाएको समस्या हो । निर्माण व्यवसायीहरुमाथि काम […]