मनकामना अस्पतालसँग घटना विवरण माग

चितवनको मनकामना अस्पताललाई स्वास्थ्य कार्यालय चितवनले पत्र काटेको छ । शनिबार गर्भपतन गराउने क्रममा एक महिलाको मृत्यु भएपछि कार्यालयले अस्पताललाई घटना विवरणबारे लेखी पठाउन पत्र पठाएको हो । कार्यालयका जनस्वास्थ्य नर्स नन्दकली चापागाईंका अनुसार बिरामी भर्ना भएदेखि मृत्युसम्मको घटना विवरण आइतबारै पठाउन अस्पताललाई भनिएको छ । भरतपुर महानगरपालिका–२६ की ३५ वर्षीया नविना महतोको शनिबार उपचारका …