काठमाडौँ – प्रधानसेनापति प्रभुराम शर्मा स्वदेश फर्किएका छन्। प्रधानसेनापति शर्मा तीन देशको भ्रमण सकेर आइतबार साँझ स्वदेश फर्किएका हुन्। प्रधानसेनापति शर्मा गत असार ४ गते लेबनान, सिरिया र अमेरिकाको औपचारिक भ्रमणमा गएका थिए। प्रधानसेनापति शर्माले असार ४ देखि १० गतेसम्म लेबनान र सिरियाको भ्रमण गरेका थिए। त्यसपछि असार १३ मा उनी अमेरिका गएका थिए। त्यस […]