कोलम्बियालाई पेनाल्टी सुटआउटमा हराउँदै अर्जेन्टिना कोपा अमेरिकाको फाइनलमा

एजेन्सी । अर्जेन्टिना कोपा अमेरिकाको फाइनलमा प्रवेश गरेको छ । मंगलबार बिहान भएको खेलमा कोलम्बियालाई टाइब्रेकरमा ३-२ गोलले पराजित गर्दै अर्जेन्टिना फाइनलमा पुगेको हो ।

सम्बन्धित सामग्री

अर्जेन्टिना र इटाली भिड्दै

काठमाडौं । कोपा अमेरिका विजेता अर्जेन्टिना र युरोपियन च्याम्पियनसिप २०२० को विजेता इटालीबीच आज(बुधबार)प्रतिस्पर्धा हुँदैछ । इंग्ल्याण्डको वेम्वली रंगशालामा हुने खेल नेपाली समय अनुसार राति साढे १२ बजे सुरु हुनेछ । लियोनल मेस्सीको कप्तानीमा अर्जेन्टिनाले ब्राजिललाई १–० ले पराजित गर्दै उपाधि जितेको थियो । यता, वेम्बली रंगशालामा भएको फाइनल खेलमा इटालीले इंग्ल्यान्डलाई पेनाल्टी सुटआउटमा ३–२ […]

अर्जेन्टिना कोपा अमेरिकाको फाइनलमा, उपाधिका लागि ब्राजिलसँग भिड्ने

कोलम्बियालाई पेनाल्टी सुटआउटमा पराजित गर्दै अर्जेन्टिना कोपा अमेरिका २०२१ को फाइनलमा पुगेको छ।

गोकिपर मार्टिनेजले ३ पेनाल्टी रोकेपछि अर्जेन्टिना फाइनलमा

२३ असार काठमाडौं । गोलकिपर एमिलियानो मार्टिनेज पेनाल्टी सुटआउटमा नयाक बनेपछि अर्जेन्टिना कोपा अमेरिका फुटबलको फाइनलमा प्रवेश गरेको छ । बुधबार बिहान भएको दोस्रो सेमिफाइनलमा कोलम्बियालाई पेनाल्टी सुटआउटमा ३-२ ले हराएर अर्जेन्टिना फाइनल पुगेको हो । अब अर्जेन्टिनाले उपाधिका लागि आयोजक ब्राजिलसँग प्रतिस्पर्धा गर्नेछ । ब्रासिलियास्थित नासिओनल स्टेडियममा भएको खेलको निर्धारित मसयम १-१ को बराबरीमा सकिएपछि […]

अर्जेन्टिना कोपा अमेरिका फुटबलको फाइनलमा

काठमाण्डाै - अर्जेन्टिना कोपा अमेरिका फुटबलको फाइनलमा प्रवेश गरेको छ । बिहान कोलम्बियालाई हराउँदै अर्जेन्टिना फाइनलमा पुगेको हो । निर्धारित समयको खेल १–१ गोलको बराबरीमा टुङ्गिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको हो । पेनाल्टी सुटआउटमा अर्जेन्टिनाका लागि लियोनल मेस्सी, लौटारो मार्टिनेज र लियोनार्दो डेनियल पेरेडेसले एक/एक गोल गरेका थिए । अर्जेन्टिनाका रोड्रिगो डी पाउल भने गोल गर्न चुके । यसअघि खेलको सातौं मिनेटमा लोउटारो मार्टिनेजले गोल गर्दै अर्जेन्टिनालाई १–० को अग्रता दिलाएका थिए ।  क...

कोलम्बियालाई हराउँदै अर्जेन्टिना फाइनलमा, उपाधिका लागि ब्राजिलसँग भिड्ने

कोपा अमेरिका अन्तर्गत आज सम्पन्न दोस्रो सेमिफाइनल खेलमा कोलम्बियालाई हराउँदै अर्जेन्टिना फाइनलमा प्रवेश गरेको छ। स्टेडियो नासियल डी ब्रसिलामा सम्पन्न खेलमा अर्जेन्टिनाले कोलम्बियालाई पेनाल्टी सुटआउटमा हराउँदै फाइनलको यात्रा तय गरेको हो। खेलको ७ औं मिनेटमै कप्तान लियोनेल मेस्सीको पासमा लौटरो मार्टिनेजले गोल गर्दै खेलमा अग्रता दिलाएका थिए। पहिलो हाफमा अर्जेन्टिना…

कोलम्बियालाई हराउँदै अर्जेन्टिना कोपा अमेरिकाकाे फाइनलमा

काठमाडौं :  कोलम्बियालाई पेनाल्टी शुटआउटमा हराउँदै अर्जेन्टिना कोपा अमेरिका फुटबलकाे फाइनलमा प्रवेश गरेकाे छ। केहीबेर अघि सकिएकाे खेलमा अर्जेन्टिनाले कोलम्बियालाई पेनाल्टी शुटआउटमा ३-२ गोल अन्तरले हरायो।  कोलम्बियाका लागि यरी मिना, कर्डोना र डेनियल सान्चेजले पेनाल्टी मिस गरेका थिए। त्यस्तै अर्जेन्टिनाबाट रोड्रीगो डी पाउलले पेनाल्टी मिस गरेका थिए।  निर्धारित ९० मिनेटमा दुवै टिम १-१ गोलको बराबरीमा रोकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएको

अर्जेन्टिना कोपा अमेरिका कपको फाइनलमा

अर्जेन्टिना कोपा अमेरिका कप फुटबलको फाइनलमा प्रवेश गरेको छ। बुधबार बिहान भएको खेलमा कोलम्बियालाई टाइब्रेकरमा ३–२ ले हराउँदै फाइनलमा प्रवेश गरेको हो। अर्जेन्टिनाको जितमा गोलरक्षक इमिलियानो मार्टिनेज नायक बने। उनले कोलम्बियाका ३ पेनाल्टी रोकेका थिए। निर्धारित समयको खेल १–१ गोलको बराबरी भएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको हो। अब अर्जेन्टिनाले उपाधिका लागि ब्राजिलसँग खेल्नेछ।

कोपा अमेरिका : दोस्रो सेमिफाइनलमा आज बिहान अर्जेन्टिना र कोलम्बिया खेल्दै

काठमाण्डाै - कोपा अमेरिका फुटबलको दोस्रो सेमिफाइनलमा आज बिहान अर्जेन्टिना र कोलम्बिया खेल्दैछन् । खेल बिहान पौने ७ बजेदेखि सुरु हुनेछ । अर्जेन्टिना र कोलम्बियाबीचको विजेताले फाइनलमा ब्राजिलसँग खेल्नेछ । आयोजक ब्राजिलले पेरुलाई १-० ले हराएर फाइनलमा प्रवेश गरिसकेको छ । अर्जेन्टिनाले क्वार्टर फाइनलमा इक्वेडरलाई ३-० गाेलले हराएको थियो । कोलम्बियाले क्वार्टर फाइनलमा उरुग्वेलाई पेनाल्टी सुटआउटमा ४-२ गोलले हराएको थियो ।

उरुग्वेलाई हराउँदै कोलम्बिया कोपा अमेरिकाको सेमिफाइनलमा

काठमाडौं : उरुग्वेलाई हराउँदै कोलम्बिया कोपा अमेरिका फुटबलको सेमिफाइनल प्रवेश गरेको छ। केही बेर अघि सकिएको खेलमा कोलम्बियाले उरुग्वेलाई पेनाल्टी सुटआउटमा ४-२ ले हराएको हो।  निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएको थियो। त्यसपछि थपिएको ३० मिनेटमा पनि कुनै टिमबाट गोल हुन नसकेपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो।  पेनाल्टी सुटआउटमा कोलम्बियाले बाजी मार्यो। र, सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित बनायो।  प्रतियोगिता अन्तरगत आजै अर्जेन्टिना र इक्वेडरबीच खेल हुँदै छ।