कांग्रेस प्रवेशपछि प्रम देउवासँग भुवन केसी र स्वेता खड्का

नायक भुवन केसी र नायिका स्वेता खड्का नेपाली कांग्रेस पार्टी प्रवेश गरेका छन् ।

सम्बन्धित सामग्री

चुनावी रंगमञ्चमा रंगिँदै कलाकार

काठमाडौं : गत वर्ष केही महिनाको अन्तरालमै ठूला मध्येका सबै राजनीतिक पार्टीले आमसभा गरे। जसले गर्दा सिंगो देश नै राजनीतिमय बन्यो। त्यसको असर नेपाली कला क्षेत्रमा पनि देखियो।धेरै कलाकारहरू आफ्नो  आफ्नो विचारधाराअनुसार विभिन्न पार्टीमा प्रवेश गरे। जस्तो अभिनेत्री करिश्मा मानन्धर नेकपा एमाले प्रवेश गरिन्, रेखा थापा राप्रपा प्रवेश गरिन्, भुवन केसी, स्वेता खड्का, अनुपविक्रम शाही लगायतका कलाकार कांग्रेस प्रवेश गरे।स्थानीय तह निर्वाचन २०७९ को मिति तोकिएसँगै राजनीतिक गतिविधि थप बढ्दै गयो। कलाकारहरू

भुवन केसी, स्वेता खड्का लगायत चर्चित कलाकारहरु कांग्रेसमा प्रवेश

आसन्न स्थानीय तहको निर्वाचनको पूर्वसन्ध्यामा चर्चित कलाकारहरु नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । चर्चित नायक भुवन केसी, नायिका स्वेता खड्का, कलाकार रवीन्द्र खड्कालगायत आज कांग्रेसमा प्रवेश गरेका हुन् । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले आज उनीहरुलाई पार्टी प्रवेश गराएका प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा माइती नेपालका संस्थापक एवं पूर्वप्रदेश […]

कलाकार केसी र खड्काद्वय कांग्रेस प्रवेश

आसन्न स्थानीय तहको निर्वाचनको पूर्वसन्ध्यामा चर्चित कलाकारहरु नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । चर्चित नायक भुवन केसी, नायिका स्वेता खड्का, कलाकार रवीन्द्र खड्कालगायत आज कांग्रेसमा प्रवेश गरेका हुन् ।  प्रधानमन्त्री एवं...

कांग्रेस प्रवेशपछि प्रम देउवासँग भुवन केसी र स्वेता खड्का

नायक भुवन केसी र नायिका स्वेता खड्का नेपाली कांग्रेस पार्टी प्रवेश गरेका छन् ।

कलाकारहरू भुवन केसी, स्वेता खड्का र रवीन्द्र खड्का कांग्रेस प्रवेश

अभिनेता भुवन केसी, अभिनेत्री स्वेता खड्का र कलाकार संघका अध्यक्ष रवीन्द्र खड्का नेपाली कांग्रेस प्रवेश गरेका छन् । मंगलबार बिहान कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको हातबाट टीका थाप्दै यी तीन कलाकार कांग्रेश प्रवेश गरेका हुन् । उनीहरूलाई वरिष्ठ कलाकार नीर शाहको पहलमा कांग्रेस प्रवेश गराइएको बताइएको छ ।