रामचन्द्र न्यौपाने
डोल्पा : डोल्पाका सरकारी कार्यालय नेतृत्व विहिन बनेका छन्। जिल्ला प्रशासन कार्यालय डोल्पाले जिल्लामा रहेका सरकारी कार्यालयहरूमा छड्के रुपमा अनुगमन गर्दा सात कार्यालय प्रमुख विहिन भेटिएका हुन्। त्यस्तै, ९० भन्दा बढी सरकारी कर्मचारी काममा नभेटिएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ।
प्रमुख जिल्ला अध...