प्रधानमन्त्री देउवाकाे गुनासाे: सरकारी कार्यालय अझै पनि नागरिकमैत्री बन्न सकेनन्

काठमाडाैँ- प्रधानमन्त्री शेरबहादुर देउवाले संघीय निजामती सेवा ऐन रूपान्तरित बनाएर ल्याउनेमा सरकार गम्भीर रहेको बताएका छन्। आइतबार नेपाल निजामती कर्मचारी युनियनको स्थापना दिवस एवं पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। प्रधानमन्त्री देउवाले भने, ‘नयाँ संघीय निजामती सेवा ऐनको सन्दर्भमा निजामती कर्मचारी युनियन लगायतले दिएको सुझावका विषयमा म जानकार छु। संघीय निजामती सेवा […]