हुन्डाईले आजबाट ल्यायो नयाँ वर्ष स्कीम, नगदै-नगद छुट पाइने

काठमाडौं । हुन्डाईको आधिकारीक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले ‘हुन्डाई न्यू इयर डिलाइट-२०२४’ स्कीम सार्वजनिक गरेको छ । कम्पनीले ल्याएको स्कीममा ग्राहकलाई नगदै नगद छुट अफर गरेको हो । आज पुस १६ गतेबाट लागु भएको यो स्कीम देशभर रहेका हुन्डाईको शोरुमहरुमा उपलब्ध हुने कम्पनीले जनाएको छ । उक्त स्कीममा हुन्डाईका गाडी किन्ने ग्राहकले मोडल अनुसार अधिकतम […]

सम्बन्धित सामग्री

यज्दीले ल्यायो ‘जीवनमा एकपटक मात्र पाइने अफर’

काठमाडौं । यज्दी मोटरसाइकलको नयाँ वर्ष अफर सार्वजनिक भएको छ । यज्दी मोटरसाइकको नेपालका लागि एकमात्र आधिकारिक बिक्रेता अग्नी मोटोइंकले नयाँ वर्ष २०८१ को अवसरमा ‘जीवनमा एकपटक मात्र पाइने अफर’ ल्याएको हो । यो अफर अन्तर्गत ग्राहकले यज्दीका मोटरसाइकल किन्दा अविश्वसनीय क्यासब्याक र सबैभन्दा ठूलो छुट पाउने कम्पनीले जनाएको छ । ‘हाम्रो शोरुममा आउने सबैले […]