संस्थापन पक्षले महत्व नदिएपछि अर्जुननरसिंह केसी शेरबहादुर देउवाको पक्षमा लाग्दा २०७२ फागुन २४ गते सभापतिमा चुनिए देउवा। त्यसयता पार्टीमा देउवाको हालीमुहाली चलिरहेकै छ। समयमा महाधिवेशन गर्न नसकेकोदेखि निर्वाचनमा नराम्ररी हारेको कलंकको टीका देउवाले लगाएका छन्।
खेर गयो देउवाको दौडाहा, चुनावी सभामा देउवा पुगेका २५ जिल्लाबाट आएन कांग्रेसलाई एउटा पनि सिट…