नेपालगन्ज म्याराथनमा दुर्गाबहादुरलाई उपाधि

जुम्लाका दुर्गाबहादुर बुढाले नेपालगन्ज म्याराथन तेस्रो संस्करणको उपाधि जितेका छन् । दुर्गाले २ घण्टा २६ मिनेट ५८ सेकेन्डमा दौड पूरा गरेका थिए।

सम्बन्धित सामग्री

गोपी र सन्तोषीले जिते नेपालगन्ज म्याराथन

नेपाल एपिएफ क्लबका गोपीचन्द्र पार्की र सन्तोषी श्रेष्ठले नवौँ नेपालगन्ज म्याराथनको उपाधि जितेका छन् ।

आठौं नेपालगन्ज म्याराथन : खडक र सन्तोषी च्याम्पियन

त्रिभुवन आर्मी क्लबका खडकबहादुर खड्काले आठौं धारा नेपालगन्ज म्याराथन उपाधि जितेका छन् । उनले पहिलोपल्ट म्याराथनको ट्रफी उचाले । खडकले यसअघि एक संस्करणबाहेक सबैमा सहभागिता जनाउँदै आएका छन् ।

आठौं नेपालगन्ज म्याराथन : महिला हाफको उपाधि बागमतीकी सन्तोषीलाई

आठौं संस्करणको धारा नेपालगन्ज म्याराथनअन्तर्गत महिला हाफ म्याराथनको उपाधि बागमती प्रदेशकी सन्तोषी श्रेष्ठले जितेकी छन्। नवौं राष्ट्रिय खेलकुदकी दोहोरो स्वर्णधारी (५ हजार र १० हजार) मिटरकी च्याम्पियन सन्तोषीले निर्धारित दूरी...

८ औं नेपालगन्ज म्याराथन : खडक र सन्तोषीलाई उपाधि

नेपालगन्जमा शनिबार भएको आठौं संस्करणको म्याराथनमा विभागीय त्रिभुवन आर्मी क्लबका खडकसिंह खड्काले उपाधि हात पारेका छन् । खडकले ४२.१९५ किमिको दुरी २ घण्टा २० मिनेट २८ सेकेन्डमा पूरा गर्दै विजेता बनेका हुन् । गत वर्ष एपीएफका किरणसिंह बोगटीले जितेका थिए ।

८ औं नेपालगन्ज म्याराथन : खडक र सन्तोषीलाई उपाधि

नेपालगन्जमा शनिबार भएको आठौं संस्करणको म्याराथनमा विभागीय त्रिभुवन आर्मी क्लबका खडकसिंह खड्काले उपाधि हात पारेका छन् । खडकले ४२.१९५ किमिको दुरी २ घण्टा २० मिनेट २८ सेकेन्डमा पूरा गर्दै विजेता बनेका हुन् । गत वर्ष एपीएफका किरणसिंह बोगटीले जितेका थिए ।

नेपालगञ्ज हाफ म्याराथनकाे उपाधि सन्ताेषी श्रेष्ठलाई

नेपालगञ्ज हाफ म्याराथनकाे उपाधि यस वर्ष पनि धाविका सन्ताेषी श्रेष्ठले जितेकी छन् । अघिल्लाे वर्ष पनि याे उपाधि उनैले जितेकी थिइन् । खुट्टामा समस्या भए पनि उनले आठौँ धारा नेपालगन्ज म्याराथन २०२२ काे उपाधि रक्षा गरेकी हुन ।

सन्तोषीलाई हाफ म्याराथन उपाधि

नेपालगन्ज (हाम्रो खेलकुद) – बागमती प्रदेशकी सन्तोषी श्रेष्ठले आठौं संस्करणको धारा नेपालगन्ज म्याराथन अन्तरगत महिला हाफ म्याराथनको उपाधि जितेकी छिन् । नेपालगन्जमा शनिबार बिहान भएको हाफ म्याराथनमा नवौं राष्ट्रिय खेलकुदकी दोहोरो स्वर्णधारी (५ हजार र १० हजार) मिटरकी च्याम्पियन सन्तोषीले निर्धारित दुरी १ घन्टा १६ मिनेट ४१ सेकेन्डमा पुरा गर्दै उपाधि जित्न सफल भएकी हुन् […]