क्यान्सर रोग पिडितलाई मिर्मिरे लघुवित्तको आर्थिक सहयोग

काठमाडौं, १२ बैशाख । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले क्यान्सर रोग पिडितलाई आर्थिक सहयोग गरेको छ । शाखा कार्यालय रुकुमकोटमा कार्यरत कर्मचारी सुनिता गौतमका पति तिलक गौतमलाई क्यान्सर रोगको उपचार्थका लागि आर्थिक सहयोग हस्तान्तरण गरेको संस्थाले जनाएको छ । संस्थाको अनुसार क्यान्सर अस्पताल चितवनमा करिब ४ महिना बसाई पश्चात आर्थिक अवस्था नाजुक भएर उपचार खर्च […]

सम्बन्धित सामग्री

क्यान्सर रोग पीडितलाई मन्त्री आलेको आर्थिक सहयोग

विमल विष्ट, काठमाडौं । वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले क्यान्सर रोगले पीडित भएका डोटीका दुइजनालाइ आज शनिबार आर्थिक सहयोग प्रदान गर्नु भएको छ । क्यान्सर रोगले पीडित भएका जिल्लाको दिपायल सिलगढी नगरपालिका–२ बस्ने ३७ वर्षीय सुर्वण कठायत तथा सोही नगरपालिका–५ बस्ने १२ वर्षीय संगीत सेवालाई उपचारमा सहज होस भनेर मन्त्री आलेले आज आर्थिक सहयोग प्रदान […]