संसद् व्यक्तिगत आरोप-प्रत्यारोप गर्ने थलो होइन : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आरोप–प्रत्यारोपका लागि सार्वभौम संसद् उपयुक्त थलो नभएको बताएका छन्

सम्बन्धित सामग्री

थाई प्रधानमन्त्री प्रयुतले गरे संसद् विघटन

थाइल्याण्डको संसद सोमबार विघटन गरिएको छ। प्रधानमन्त्री प्रयुत चान–ओ–चाले देशको संसद् विघटन गरेको उच्च सरकारी स्रोतले जनाएको छ। निर्वाचनको घोषणासँगै सन् २०१४ मा प्रयुतले सत्ता सम्हालेपछि थाइल्याण्डमा दोस्रो पटक निर्वाचनका हुन...

ट्युनिसियाका प्रधानमन्त्री बर्खास्त, संसद् भङ्ग

काठमाडौँ । ट्युनिसियाका राष्ट्रपतिले प्रधानमन्त्रीलाई पदबाट हटाएर संसद् भङ्ग गरेका छन् । राष्ट्रपति केस सैयदले प्रधानमन्त्री हिचम मेचिचीलाई पदबाट बर्खास्त गर्दै संसदसमित भङ्ग गरेका हुन् । ट्युनिसियामा कोरोना महामारीविरुद्ध लड्न अर्थ व्यवस्था प्रभावकारी रूपमा सञ्चालन गर्न नसकेको भन्दै सरकारविरुद्ध विरोध प्रदर्शनहरू हुँदै आएका छन् । प्रदर्शनले हिंसात्मक रूप लिएको छ । राष्ट्रपति सैयदले आफ्नो कदम […]

संसद् बैठकमा बल्ल आइपुगे पूर्व प्रधानमन्त्री ओली

काठमाडौँ । पुनर्स्थापित प्रतिनिधिसभा बैठकको आइतबारको पहिलो सत्रमा नआएका पूर्व प्रधानमन्त्री केपी शर्मा ओली दोस्रो सत्रमा सहभागी हुन करिब पौने छ बजे संसद् बैठक आइपुगेका छन्। दोस्रो सत्रमा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने कार्यक्रम छ। यसअघि पनि पुनर्स्थापित अघिल्लो प्रतिनिधिसभा बैठकका क्रममा पनि केपी ओली अनुपस्थित रहने गरेका थिए।

प्रधानमन्त्री देउवाले विश्वासको मत लिने प्रस्ताव संसद् सचिवालयमा दर्ता

काठमाडौँ । प्रधानमन्त्री शेर बहादुर देउवाले विश्वासको मत लिने प्रस्ताव संसद् सचिवालयमा दर्ता भएको छ । आजको संसद् बैठकमा देउवाले विश्वासको मत लिने भएका हुन् । सर्वोच्च अदालतले विघटित प्रतिनिधि सभालाई पुर्स्थापना गर्न आदेशसँगै देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिएको थियो । परमादेशबाट नेपालको संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्री बनेका देउवाले उपधारा (४) बमोजिम विश्वासको मत […]

प्रधानमन्त्री ओलीले भने– संसद् जीवितै छ

प्रधानमन्त्री केपी ओलीले आगामी आर्थिक वर्षको बजेट संसद्बाटै ल्याउने संकेत गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा एमाले वरिष्ठ नेता माधवकुमार नेपालसँगको वार्तापछि पत्रकारले राखेको जिज्ञासामा ओलीले संसद् जीवित रहेको...

संसद् विघटन गरेर चुनाव घोषणा गर्दैमा लोकतन्त्रको हत्या हुँदैन : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेर चुनाव घोषणा गर्ने आफ्नो कदमको बचाऊ गरेका छन् । आजको प्रतिनिधिसभाको बैठकमा उठेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले संसद् विघटन गरेर चुनाव घोषणा गर्ने काम यसअघि पनि हुँदै आएको बताउँदै यसले लोकतन्त्र खतरामा नपर्ने जिकिर गरेका हुन् ।‘देशको आवश्यकता एकातिर हुन्छ, गणित एकातिर हुन्छ । यसको बीचमा फरक हुन्छ । त्यस्तो अवस्थामा चुनावमा जाँदा लोकतन्त्र खत्तम हुँदैन । बोरिस जोन्सनले अस्ति भर्खर चुनाव गराउनु भयो । संसद विघटन भयो । बेलायतमा कसैले पनि

विश्वासको मतको तयारी– प्रधानमन्त्री ओली संसद् भवनमा

विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको प्रतिनिधि सभाको बैठकमा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओली संसद् भवन पुगेका छन् । विश्वासको मतको प्रयोजनका लागि संसद् बैठक सोमवार दिउँसो १ बजे बस्दैछ । २०७७ फागुन ११ गते सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनःस्थापना गरेयताका बैठकमा ओली सहभागी भएका थिएनन् । संसद् भवनमा पुगे पनि उनी बैठकमा सहभागी नभई फर्किने गरेका थिए । संसद् भवनमा सांसदहरू पुग्ने क्रम शुरू भएको छ । कोरोना संक्रमित सांसदका लागि मतदानका लागि मतदान गर्न संसद् भवनबाहिर त्रिपालको व्यवस्था गरिएको छ ।  &n...

संसद् बैठक अझै सुरु भएन, प्रधानमन्त्री संसद् भवनबाट बाहिरिनुभयो

काठमाण्डौ – आइतबार दिउँसो चार बजेका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक अझै सुरु भएको छैन । बैठकका लागि सांसदहरू संसद् भवन नयाँ बानेश्वर पुगिसकेका छन् । तर चार बजेका लागि तोकिएको बैठक पाँच बज्दासम्म पनि सुरु भएको छैन । बैठकमा पुग्नुभएका प्रधानमन्त्री केपी शर्मा ओली संसद् भवन नयाँ बानेश्वरबाट बाहिरिनुभएको छ । नेकपाभित्रको विवाद र सर्वोच्च अदालतले नेकपाको आधिकारिकताको विषयमा गरेको फैसलाका कारण प्रतिनिधि सभा बैठक सुरु हुन ढिलो भएको बुझिएको छ ।

संसद् अधिवेशन सामना गर्छु : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्को अधिवेशन नजिकिँदै गर्दा आफू तनावमा नरहेको बताएका छन् । ओलीले फागुन २३ गतेको संसद् अधिवेशन सहजताका साथ सामना गर्ने योजना रहेको बताए ।प्रधानमन्त्री ओलीले संसद् अधिवेशन सहज हुने दाबी गरे । “कसैले हटाउन सक्छ भने मलाई सरकारबाट हटाओस् । डेढ वर्षपछि त चुनाव हुन्छ नि, दुई तिहाई मत लिएर फेरि […]

संसद् विघटन असंवैधानिक भन्नेहरूलाई संविधान पढ्न प्रधानमन्त्री ओलीको सुझाब

प्रधानमन्त्री केपी ओलीले संसद् पुनर्स्थापना हुन नसक्ने दाबी गरेका छन् । शुक्रबार धनगढीमा आयोजित आमसभालाई सम्बोधन गर्दै उनले निर्वाचनबाहेक अर्को विकल्प नरहेको जिकिर गर्दै संसद् विघटन असंवैधानिक भन्नेहरूलाई संविधान पढ्न सुझाए ।...