थाई प्रधानमन्त्री प्रयुतले गरे संसद् विघटन

थाइल्याण्डको संसद सोमबार विघटन गरिएको छ। प्रधानमन्त्री प्रयुत चान–ओ–चाले देशको संसद् विघटन गरेको उच्च सरकारी स्रोतले जनाएको छ। निर्वाचनको घोषणासँगै सन् २०१४ मा प्रयुतले सत्ता सम्हालेपछि थाइल्याण्डमा दोस्रो पटक निर्वाचनका हुन...

सम्बन्धित सामग्री

मलेसियाको संसद् विघटन, ६० दिनभित्र मध्यावधि निर्वाचन हुने

काठमाडौं : मलेसियाका प्रधानमन्त्री इस्माइल साब्री याकोबले संसद् विघटनको घोषणा गरेका छन्। सोमबार संसद् विघटन गर्दै उनले ६० दिनभित्र मध्यावधि निर्वाचन हुने घोषणा गरेका छन्।टेलिभिजनबाट सम्बोधन गर्दै उनले संसद् विघटन र निर्वाचन घोषणाका लागि राजा सुल्तान अब्दुल्लाह सुल्तान अहमद शाहसँग अनुमति लिइसकेको पनि जनाएका छन्। सन् २०१८ को निर्वाचनपछि देशमा विभिन्न घटनाक्रम विकसित भएका र त्यसले आर्थिक तथा राजनीतिक अवस्थालाई असर गरेकाले तत्काल निर्वाचन गर्नुपरेको उनको भनाइ छ। ‘हामीले फेरि जनत

मलेसियामा संसद् विघटन, मध्यावधि निर्वाचन घोषणा

मलेसियाको संसद् विघटन गरिएको छ। प्रधानमन्त्री इस्माइल साब्रि याकोबले संसद विघटन गरिएको घोषणा गरेका हुन्। उनले संसद विघटन गर्दै मध्यावधि निर्वाचन समेत घोषणा गरेका छन्।  उनले घोषणा गरेअनुसार आगामी ६० दिन...

के प्रधानमन्त्री देउवा संसद् विघटन गर्ने तयारीमा छन्

काठमाडौं, ६ असार । मन्त्रिपरिषद हेरफेरको विषयले सत्ता गठबन्धनमा खटपट सुरु भएको छ । खासगरी माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीले सरकारमा सहभागी मन्त्रीहरु फिर्ता बोलाउने र नयाँ मन्त्रीहरुको नाम सिफारिश गरेसँगै गठबन्धनमा आवद्ध अन्य दलले पनि मन्त्रीहरु हेरफेरको लागि प्रधानमन्त्री शेरबहादुर देउवालाई दबाब दिएका छन् । तर, प्रधानमन्त्री देउवा भने तत्काल मन्त्रीहरु हेरफेर […]

पाकिस्तानकाे संसद् विघटन, ९० दिनभित्र चुनाव

पाकिस्तानका राष्ट्रपति आरिफ अल्भीले संसद् विघटनको प्रस्ताव सदर गर्नुभएको छ । आज आइतवार प्रधानमन्त्री इमरान खानको प्रस्तावलाई उहाँले सदर गरेसँगै पाकिस्तानको संसद् विघटन भएको छ ।  संसद् विघटनसँगै उहाँले आउँदाे ९० दिनभित्र चुनाव गर्ने घोषणा पनि गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । प्रधानमन्त्री खानले संसद्‌मा आफूविरुद्धको अविश्वास प्रस्ताव पेस गर्न उपसभामुखले अस्वीकार गरेको केही बेरमै संसद् विघटनको सिफारिस गर्नुभएको हो । विपक्षी दलहरूले काम गर्न नदिएकाले अहिलेको संसद् विघटन गरेर चुनाव जान लागिएको उहाँले ...

पाकिस्तानी प्रधानमन्त्री खानले गरे संसद् विघटन

एजेन्सी, २० चैत्र । आफुमाथि दर्ता भएको अविश्वासको प्रस्ताव खारेज भएसँगै पाकिस्तानका प्रधानमन्त्री इमरान खानले संसद् विघटन गरेका छन् ।  अविश्वास प्रस्ताव खारेज भएसँगै खानले देशलाई सम्बोधन गर्दै चुनावको तयारी गर्न जनतालाई आग्रह गरेका हुन् । खानले देशका जनताले चुनावको तयारी गर्नुपर्छ । यसको भाग्यको निर्णय गर्ने अधिकार अरु कसैलाई छैन,  जनताले निर्णय गर्नेपनि उनले […]

इमरान खानद्वारा पाकिस्तानको संसद् विघटन गर्न सिफारिस

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले संसद् विघटन गर्नका लागि सिफारिस गरेका छन् । संसदले उनीविरुद्धको अविश्वास प्रस्ताव खारेज गरेसँगै खानले राष्ट्रपतिसमक्ष संसद विघटनका गर्नका लागि सिफारिस गरेका हुन् । प्रधानमन्त्री खानले देशलाई सम्बोधन गर्दै चुनावको तयारी गर्न जनतालाई अपिल गरेका छन् ।पाकिस्तानमा दुई सदनात्मक संसदीय व्यवस्था छ । तल्लो सदनलाई राष्ट्रिय सभा भनिन्छ भने माथिल्लोलाई सिनेट भनिन्छ । आफूविरुद्धको अविश्वासको प्रस्ताव आएसँगै खानले तल्लो सदन ३४२ सदस्

संसद् विघटन गरेर चुनाव घोषणा गर्दैमा लोकतन्त्रको हत्या हुँदैन : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेर चुनाव घोषणा गर्ने आफ्नो कदमको बचाऊ गरेका छन् । आजको प्रतिनिधिसभाको बैठकमा उठेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले संसद् विघटन गरेर चुनाव घोषणा गर्ने काम यसअघि पनि हुँदै आएको बताउँदै यसले लोकतन्त्र खतरामा नपर्ने जिकिर गरेका हुन् ।‘देशको आवश्यकता एकातिर हुन्छ, गणित एकातिर हुन्छ । यसको बीचमा फरक हुन्छ । त्यस्तो अवस्थामा चुनावमा जाँदा लोकतन्त्र खत्तम हुँदैन । बोरिस जोन्सनले अस्ति भर्खर चुनाव गराउनु भयो । संसद विघटन भयो । बेलायतमा कसैले पनि

संसद् विघटन अवैधानिक भएको ओलीले स्वीकारिसके, डटेर सामना गरौं : रामचन्द्र पौडेल

२ माघ, काठमाडौं । कामचलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन अवैधानिक भएको स्वीकार गरेको नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले बताएका छन् । भिडियो सन्देश दिँदै पौडेलले ओली आफैले अवैधानिक कदम चालेको कबुल गरेकाले विरोध प्रदर्शनमा उत्रन आह्वान गरे । ‘प्रधानमन्त्री केपी ओली आफैं भनिरहेका छन्, यो विधानको कुरा होइन । यो त […]