ट्युनिसियाका प्रधानमन्त्री बर्खास्त, संसद् भङ्ग

काठमाडौँ । ट्युनिसियाका राष्ट्रपतिले प्रधानमन्त्रीलाई पदबाट हटाएर संसद् भङ्ग गरेका छन् । राष्ट्रपति केस सैयदले प्रधानमन्त्री हिचम मेचिचीलाई पदबाट बर्खास्त गर्दै संसदसमित भङ्ग गरेका हुन् । ट्युनिसियामा कोरोना महामारीविरुद्ध लड्न अर्थ व्यवस्था प्रभावकारी रूपमा सञ्चालन गर्न नसकेको भन्दै सरकारविरुद्ध विरोध प्रदर्शनहरू हुँदै आएका छन् । प्रदर्शनले हिंसात्मक रूप लिएको छ । राष्ट्रपति सैयदले आफ्नो कदम […]

सम्बन्धित सामग्री

‘संसद् भङ्ग गर्ने परम्परा हटायौँ’

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसद् भङ्ग गर्ने परम्परा अन्त्य भएको बताउनुभएको छ। गृहजिल्ला डडेल्धुरामा शनिबार आयोजित चुनावी सभालाई सम्बोधन गर्नुहुँदै उहाँले संविधानमा भएको व्यवस्थाअनुसार संसद्बाट सरकार गठनको सम्भावना भएसम्म अबदेखि संसद् भङ्ग नहुने बताउनुभएको हो।

देउवाकाे टिप्पणी : ओलीले राति २ बजे राष्ट्रपतिलाई उठाएर संसद् भङ्ग गरे

काठमाण्डाै – प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जनताले चुनेकाे संसद् मनपरी ढङ्गले भङ्ग गरेकाे बताउनुभएकाे छ ।  आज मङ्गलवार ललितपुरमा आयोजित सत्तारूढ गठबन्धनको अगुवा कार्यकर्ता भेलामा बोल्दै प्रधानमन्त्री देउवाले यस्ताे बताउनुभएकाे हाे । ओलीले राष्ट्रपति भण्डारीलाई राति २ बजे उठाएर संसद् भङ्ग गरेकाे टिप्पणी गर्दै भन्नुभयाे, ओलीजीले दुई पटक संसद् भङ्ग गरिदिनुभयो । जनताले चुनेको संसद् मनपरि ढङ्गले भङ्ग गर्न थालेको हुनाले नै संविधान बनाउँदा खेरी कुनै पनि हाल...

इजरायली संसद् विघटन, तत्काल नयाँ निर्वाचन

जेरुसेलम । इजरायली सांसदहरूले बिहीबार संसद भङ्ग गर्ने विधेयकलाई अनुमोदन गरेका छन् । प्रधानमन्त्री नाफ्ताली बेनेटको क्रस-पार्टी गठबन्धनले संसदमा बहुमत गुमाएपछि संसद् भङ्ग भएको हो । चार वर्षभन्दा कम अवधिमा पाँचौँ पटक नयाँ चुनाव हुन लागेको अधिकारीहरूले बताएका छन् । इजरायलमा पछिल्लो समय राजनीतिक अस्थिरता बढेको छ र प्रत्येक वर्ष जस्तो निर्वाचन भइरहेको छ तर […]

ओलीको पार्टीले चुनाव जिते संसद् भङ्ग गर्ने प्रवृत्ति दोहोरिन्छ : देउवा

धनगढी । प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले केपी ओलीको पार्टीले चुनाव जितेमा फेरि संसद् भङ्ग गर्ने प्रवृत्ति दोहोरिने दाबी गरेका छन् । सोमबार सत्तारुढ गठबन्धनले धनगढीमा आयोजना गरेको चुनावी आमसभालाई सम्बोधन गर्दै देउवाले स्थानीय तहको निर्वाचन गठबन्धनले जिते मात्र सङ्घीय सरकार बलियो हुने बताए । उनले ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा सत्तारुढ […]

ओलीले जिते भने संसद् भोलि नै भङ्ग गरिदिन सक्छन् : देउवा

पोखरा । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धन आफ्नो दललाई सबैभन्दा आवश्यक भएको बताएका छन् । आइतबार पोखरामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री समेत रहेका देउवाले गठबन्धन बनेपछि पोखराको अवस्था फेरिएको बताए । उनले भने, ‘गठबन्धन बन्नु अगाडि कस्तो अवस्था थियो ? आज काँग्रेसको नेतृत्वमा सरकार छ, सबै पार्टी सहभागी भएका छन् । त्यस […]

‘ओलीले दुई/दुई पटक संसद् भङ्ग गर्दा सर्वाेच्च अदालतले संविधान बचाएकाे हाे’

काठमाण्डाै – प्रधानमन्त्री शेरबहादुर देउवाले अदालतको परमादेशले संविधान र लोकतन्त्र बचाएको बताउनुभएको छ ।  नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलको ६८ औँ स्थापना दिवसका अवसरमा नेपाल तरुण दल केन्द्रीय कार्यसमितिले आज यहाँ आयोजना गरेको कार्यक्रममा कांग्रेस सभापतिसमेत रहनुभएका प्रधानमन्त्री देउवाले अदालतको परमादेशले संसद्, संविधान र लोकतन्त्र बचाएको बताउनुभएको हो ।  ‘केपी शर्मा ओलीलाई संसद् भङ्ग गर्ने अधिकार संविधानले दिएको थिएन, संविधानले नदिएको अधिकारलाई दुई/दुई पटक प्रयोग गर्दा सर्वोच्च अ...

चुनावले भारतमा कोरोना बढायो, मध्यावधिले निकास दिँदैन

कृष्ण पोखरेलप्रधानमन्त्री केपी शर्मा ओलीद्वारा चुनावमार्फत मुलुकलाई निकास दिने नाउँमा दोस्रो पटक प्रतिनिधि सभा भङ्ग गरिएको छ । संसद् विघटन गर्ने विषयमा प्रधानमन्त्रीलाई राष्ट्रपतिले पनि साथ दिएको देखिन्छ । यो विषयमा राष्ट्रपति विद्यादेवी भण्डारीको प्रत्यक्ष संलग्नता छ ।प्रधानमन्त्री  केपी शर्मा ओलीले विगतदेखि नै संसदसँग वैरभाव राख्दै आएको देखिन्छ । किनभने, उहाँले पाएको सुविधाजनक बहुमत गुमाएका कारण संसद्लाई अकालमा मार्न उहाँ पटक–पटक उद्यत हुनुभएको छ ।उहाँ अहिले पनि मुलुकमा अध्यादेशले र

इजरायलमा संसद् भङ्ग, दुई वर्षमा चौथो पटक चुनाव हुने

काठमाण्डाै – इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको सत्तारुढ गठबन्धन सरकारले मङ्गलबार संसद् भङ्ग गरेको छ । संसद् भङ्ग भएपछि देशमा दुई वर्षभित्र चौथो पटक चुनाव हुने भएको छ । देशको संसद्ले बजेट पारित गर्ने समयसीमा पूरा गर्न नसकेपछि मङ्गलबार इजरायलको संसद् भङ्ग गरिएको हो ।   इजरायल दुई वर्षमा चौथो चुनावको ...