लुम्बिनीमा सरकार गठनका लागि आह्वान

बुटवल – लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख अमिक शेरचनले आह्वान गरेका छन्। प्रदेश प्रमुख शेरचनले आज साँझ संविधानको धारा १६८ को उपधारा २ अनुसार सरकार गठनका लागि आह्वान गरेका हुन् । प्रदेश प्रमुखको कार्यालयद्वारा जारी गरिएको सूचनामा संविधानको धारा १६८ को उपधारा को २ बमोजिम दुईभन्दा बढी दलको समर्थनमा हस्ताक्षरसहितको स्पष्ट बहुमत […]

सम्बन्धित सामग्री

लुम्बिनीमा सरकार विस्तारबारे मुख्यमन्त्री र सभामुखबीच छलफल

रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी र सभामुख तुलाराम घर्तीमगरबीच सरकार विस्तार, हिउँदे अधिवेशन आह्वान, विषयगत समितिको सभापति चयनलगायतका विषयमा छलफल भएको छ । छलफलमा सरकार र प्रदेशसभाका काम कारबाहीलाई प्रभावकारी रुपमा लैजान एकापसमा समन्वय गरेर जाने विषयमा मुख्यमन्त्री र सभामुखबीच समझदारी भएको सभामुखको सचिवालयले जनाएको छ । प्रदेशसभाको काम कारबाहीलाई प्रभावकारी बनाउन सभामा […]

लुम्बिनीमा सरकार गठनका लागि आह्वान

बुटवल- लुम्बिनी प्रदेशमा संविधानको धारा १६८ को २ अनुसार सरकार गठनको आह्वान भएको छ । प्रदेश प्रमुख अमिक शेरचनले संविधान कानुन र कतिपय विगतका नजिरहरूका आधारमा संविधानको धारा १६८ को २ अनुसार नै सरकार गठनको आह्वान गरेको बताएका छन् । सोमबार नेकपा एमालेले धारा ३ र विपक्षी ८ दलले धारा २ अनुसार सरकार बनाउन दाबी पेश ...

लुम्बिनीमा सरकार गठनका लागि आह्वान, पुस २७ सम्मको सीमा

रुपन्देही । लुम्बिनी प्रदेश सरकार गठनका लागि प्रदेश प्रमुख अमिक शेरचनले पुस २७ गते बुधवार ४ बजेसम्मको समय दिएका छन् । पुस १७ गते सांसदहरूको शपथग्रहण तथा १८ गते प्रदेश सभा अधिवेशन सुरु भइसकेको छ । प्रदेश प्रमुख शेरचनले प्रदेश सभामा कुनै दलको बहुमत नआएकाले संविधानको धारा १६८ को उपधारा २ बमोजिम सभामा प्रतिनिधित्व गर्ने […]