रेडक्रसद्वारा रौतहटमा सयौँ परिवारलाई कम्बल वितरण

रौतहट । नेपाल रेडक्रस सोसाइटी रौतहट शाखाले सयौँ परिवारलाई न्यानो कम्बल वितरण गरेको छ। पछिल्लो केही दिनदेखि बढेको चिसो बाट बचाउन सोसाइटी सभापति राजकिशोर यादवको पहलमा स्थानीय सयौँ परिवारलाई कम्बल वितरण गरिएको हो ।

सम्बन्धित सामग्री

विपन्न परिवारलाई तीन हजार थान कम्बल वितरण

काठमाडौं : श्री सञ्जय साई बाबाको ३५औं शुभ जन्मोत्सवको अवसरमा देशभर विविध सामाजिक तथा मानव सेवाका अभियानहरू सञ्चालन भइरहेका छन्।यसै शिलशिलामा श्री सञ्जय साई सेवा अर्गनाइजेसन काठमाडौं केन्द्रीय कार्यालयले शीतलहर र जाडो मौसमलाई मध्यनजर गर्दै वृद्ध आश्रम, बाल आश्रम, मठमन्दिर सडक र पाटीमा बसेर रात काट्न बाध्य गरिब असहाय, विपन्न वर्गका परिवारलाई तीन हजार थानभन्दा बढी न्यानो कम्बल वितरण गरेको छ।अर्गनाइजेसनले विशेषगरी तराई क्षेत्रका चितवन, भैरहवा, रूपन्देही, सुनसरी, कटाहारी, विराटनगर, पर्साका साथै पाल्प

एक सय विपन्न परिवारलाई कम्बल वितरण

चिसोले जनजीवन प्रभावित बनेपछि सिरहाका एक सय विपन्न गरिब मुसहर परिवारलाई कम्बल सहयोग गरिएको छ। ललितपुर महानगरपालिका– १६ नकबहिलका मदन श्रेष्ठ र अहल्या श्रेष्ठले सिरहाका एक सय विपन्न गरिब मुसहर...

गरिव तथा विपन्न परिवारलाई कम्बल वितरण

अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नम्बर ९ का गरिब तथा विपन्न परिवारलाई कम्बल विवरण गरिएको छ । द रेन्बो युथ क्लबको आयोजना र सहारा शान्ति सामुदायिक विकास क्लबको सहयोगमा ५० वटा कम्बल वितरण गरिएको हो । जाडो सुरुभएकाले विपन्न परिवारमा केही भएपनि राहत पुग्ने उदेश्यका साथ वितरण गरिएको सहारा शान्ति सामुदायिक विकास क्लबका अध्यक्ष […]

एनआईसी एशिया लघुवित्तद्वारा कम्बल वितरण

एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लि.ले चिसोबाट प्रभावित ४३० गरिब तथा विपन्न समुदायका परिवारलाई कम्बल वितरण गरेको छ । संस्थाले चितवनको कुरिनटार, डडेल्धुराको गोकुलेश्वर, बैतडीको पाटन, रुकुमको मुसिकोट र चौरहझारी, सल्यानको बागचौर, जाजरकोटको खलंगा र ढल्ली, डोटीको मैवा शाखाले सम्बन्धित स्थानमा बसोबास गर्ने ४३० गरिब तथा विपन्न परिवारलाई कम्बल वितरण गरेको हो ।केही दिन यता लगातार हिमपात तथा चिसो बढ्दा गरिब तथा अति विपन्न परिवारलाई असहज भइरहेको अवस्थामा संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत संस्

चिसो बढेसँगै मधेस प्रदेश सरकारद्वारा कम्बल वितरण

काठमाडौँ । अत्यधिक चिसो बढेसँगै मधेस प्रदेश सरकारले कम्बल वितरणलाई तीव्रता दिएको छ । शीत लहरबाट प्रभावितको गरिब, विपन्नहरूको तथ्याङ्क सङ्कलन गरी कम्बल वितरणलाई तीव्रता दिएको मधेस प्रदेशका आन्तरिक मामिला तथा सञ्चार मन्त्री भरतप्रसाद साहले जानकारी दिए । मधेस प्रदेश सरकारले आज मात्रै महोत्तरीको गौशाला नगरपालिका– ६ स्थित मुसहर बस्तीमा नगर क्षेत्रका ८०० परिवारलाई कम्बल […]

सेनाले बाड्यो चिसोबाट बचाउन नागरिकलाई कम्बल

जाजरकोट : नेपाली सेनाले भेरी नगरपालिका ११ जगतीपुरका ८५ घर परिवारलाई चिसोबाट जोगाउन कम्बल वितरण गरेको छ। स्थानीय तह र कुनै पनि सरकारले राहत स्वरुप सामग्री नदिएको समयमा गाउँमै गएर सेनाले कम्बल वितरण गरेको हो। श्री नं. ४ बाहिनी अड्डा अन्तर्गत चन्दननाथ गणले सो राहत सामग्री वितरण गरेको चन्दननाथ गणका गणपति प्रमुख सेनानी श्याम शरण गोतामे जानकारी दिए।परोपकारी काम गर्दै आएको सेनाले पहिलो चरणमा साहुको ऋणबाट विस्थापित हुने बाध्य भएका र छाक टार्न मुस्किल भइ भारत जाने परिवारलाई उक्त राहत सामग्री दिइएको

सप्तरीका विपन्न परिवारलाई महिला विकास क्लबद्वारा कम्बल सहयाेग

सप्तरी – सप्तरीकाे धर्मी हल्फा महिला विकास क्लबले गरिब तथा विपन्न परिवारलाई कम्बल वितरण गरेकाे छ । विगत केही दिनदेखि सप्तरी सहित तराईका जिल्लाहरुमा बढेको अत्याधिक चिसोबाट जोगिन  मरिक (डोम) र सदा (मुसहर) समुदायलाई क्लबले कम्बल वितरण गरेको हाे । एक्कासि बढेको जाडोबाट प्रभावित सप्तरीको रूपनी गाउँपालिका-६ वीरेन्द्र बजारका भूमिहीन तथा अति विपन्न सदा समुदायमा र अग्निसाइर कृष्णासवरन गाउँपालिका-२ सीतापुर भुरकीका मरिक समुदायलाई एक/एक थान कम्बल वितरण गरेको  संस्थाका अध्यक्...

सशस्त्र प्रहरीले बाँड्यो कम्बल

सुर्खेत । सुर्खेतको गुर्भाकोट नगरपालिका–१० र ११ घुमखहरे लौरिदमारमा रहेका अति विपन्न वादी समुदायका १५ घर परिवारलाई कम्बल वितरण गरिएको छ । जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रमुख जिल्ला अधिकारी हीरालाल रेग्मीले उक्त कम्बल वितरण गरेका हुन् । सशस्त्र प्रहरी बल नेपाल न. ३२ गण हे.क्वा. रक्तकाली सुर्खेतको समन्वयमा उक्त वितरण कार्यक्रम सम्पन्न भएको थियो । […] The post सशस्त्र प्रहरीले बाँड्यो कम्बल appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.

गरिब तथा विपन्न परिवारलाई कम्बल वितरण

सर्लाही । गोल्छा अर्गनाइजेशन अन्तर्गतको भूदेव खाद्य उद्योग प्रालिले लालबन्दी नगरपालिकासँगको सहकार्यमा गरिब तथा विपन्न समुदायलाई कम्बल वितरण गरेको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत बुधबार भूदेव खाद्य उद्योग प्रालिले लालबन्दी नगरपालिका वडा नम्बर ९ का गरिब तथा विपन्न परिवारलाई एक–एक थान कम्बल वितरण गरेको हो ।सो अवसरमा लालबन्दी नगरपालिका वडा नम्बर ९ का अध्यक्ष गोपालप्रसाद घिमिरले विगतमा पनि भूदेव खाद्य उद्योगका तर्फबाट यस प्रकारको सहयोग प्रदान हुँदै आएको चर्चा गर्दै आगामी दिनमा पनि यस क्षेत्रक

गरिब तथा विपन्न परिवारलाई कम्बल वितरण

सर्लाही । गोल्छा अर्गनाइजेशन अन्तर्गतको भूदेव खाद्य उद्योग प्रालिले लालबन्दी नगरपालिकासँगको सहकार्यमा गरिब तथा विपन्न समुदायलाई कम्बल वितरण गरेको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत बुधबार भूदेव खाद्य उद्योग प्रालिले लालबन्दी नगरपालिका वडा नम्बर ९ का गरिब तथा विपन्न परिवारलाई एक–एक थान कम्बल वितरण गरेको हो ।सो अवसरमा लालबन्दी...