प्रचण्ड र भाजपा नेता चौथाइवालेबीच भेटवार्ता

काठमाडौँ– पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय जनता पार्टीका नेता विजय चौथाइवालेबीच भेटवार्ता भएको छ। भाजपाका विदेश विभाग प्रमुखसमेत रहेका चौथाइवाले खुमलटार पुगेर प्रचण्डसँग भेट गरेका हुन्। भेटमा नेपाल–भारत सम्बन्ध र पार्टी–पार्टीबीचको सम्बन्धलाई अझ बलियो बनाउनेबारे छलफल भएको प्रचण्डकी स्वकीय सचिव गंगा दाहालले बताएकी छन्। चौथाइवालेले यसअघि आइतबार प्रधानमन्त्री शेरबहादुर […]

सम्बन्धित सामग्री

प्रचण्ड र भाजपा नेता चौथाइवालेबीच भेटवार्ता

काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भारतीय जनता पार्टी (भाजपा)का विदेश विभाग प्रमुख विजय चौथाइवालेले भेटवार्ता गरेका छन् ।   अध्यक्ष दाहालको निवास खुमलटारमा साेमबार भएको भेटमा नेपाल–भारत सम्बन्ध र दुई पार्टीबीचको सम्बन्धका बारेमा छलफल भएको अध्यक्ष दाहालका स्वकीय सचिव गङ्गा दाहालले जानकारी दिइन् ।  भाजपा...

अध्यक्ष प्रचण्ड र भाजपा नेता चौथाइवालेबीच भेटवार्ता

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भारतीय जनता पार्टी (भाजपा)का विदेश विभाग प्रमुख विजय चौथाइवालेले भेटवार्ता गरेका छन् ।अध्यक्ष दाहालको निवास खुमलटारमा सोमबार भएको भेटमा नेपाल–भारत सम्बन्ध र दुई पार्टी बीचको सम्बन्धका बारेमा छलफल भएको अध्यक्ष दाहालका स्वकीय सचिव गङ्गा दाहालले जानकारी दिएकी छन् । चौथाइवालेले यसअघि प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेटवार्ता गरेका थिए ।आइतबार साँझ नेपाल भ्रम

अध्यक्ष प्रचण्ड र भाजपा नेता चौथइवालेबीच भेटवार्ता

काठमाडौँ– नेपाल भ्रमणमा रहेका सत्तारुढ भारतीय जनता पार्टी (बिजेपी)का विदेश विभाग प्रमुख विजय मुरलीधर चौथाइवालेले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’लाई भेटेका छन् । उनी खुमलटारस्थित दाहाल निवास पुगेर प्रचण्डलाई भेटेका हुन् । भेटका क्रममा नेपाल-भारत सम्बन्ध र पार्टी-पार्टीबीचको सम्बन्धलाई अझ बलियो बनाउनेबारे छलफल भएको जनाइएको छ । हिजो नेपाल आएका उनले आइतबार […]

ओली भारतको रोजाइ, प्रचण्ड प्रधानमन्त्री भए चीनको जित : भाजपा नेता

काठमाडौं : भारतका पूर्वमन्त्री एवं सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) का नेता सुव्रमनियन स्वामीले प्रधानमन्त्री केपी शर्मा ओली भारतको रोजाइ रहेको बताएका छन्। नेपालमा ओली सरकारले विश्वासको मत गुमाएपछि नयाँ सरकार गठनको प्रक्रिया अघि बढिरहँदा उनले यस्तो प्रतिक्रिया दिएका हुन्। भारतको माथिल्लो सदन राज्य सभाका सदस्यसमेत रहेका स्वामीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भए चीनको जित हुनेसमेत उल्लेख गरेका छन्। ‘जहाँसम्म मलाई नेपालको बारेमा थाहा छ, ओली भारतको

भाजपा नेता स्वामीको टिप्पणी : भारतको ‘च्वाईस’ ओली

काठमाडौं, २८ बैशाख । भारतीय सत्तारूढ दल भारतीय जनता पार्टी (भाजपा) का प्रभावशाली नेता तथा पूर्वमन्त्री सुब्रमण्यम स्वामीले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नै भारतको च्वाईस अर्थात् रोजाई भएको टिप्पणी गरेका छन् । सामाजिक सञ्जाल ट्विटरमार्फत् स्वामीले यस्तो बताएका हुन् । त्यस्तै, उनले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बने चीनले जितेको […]

भारतको रोजाइ केपी ओली -भाजपा नेता स्वामी

काठमाडौँ। भारतीय जनता पार्टी (भाजपा)का नेता सुब्रमन्यम स्वामीले नेपालमा भारतको रोजाइ केपी शर्मा ओली भएको बताएका छन् । नेपालमा नयाँ सरकार गठनका लागि प्रयास भइरहेका बेला भाजपा नेताले यस्तो बताएका हुन् । पूर्वमन्त्रीसमेत रहेका स्वामीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भएमा चीनले जित्ने दाबीसमेत गरेका छन् । According my knowledge about Nepal, Oli […]