कैलाली ५ मा मतगणना सुरु

धनगढी  ।  कैलाली निर्वाचन क्षेत्र नं ५ मा मतगणना सुरु भएको छ। मुख्य निर्वाचन अधिकृत ओमप्रसाद अर्याल बिरामी परेपछि हुन नसकेको मत गणना बिहान १०ः ३० बजेदेखि सुरु भएको हो। यसैबीच मतगणनाको माग गर्दै मुख्य निर्वाचन अधिकृतको कार्यालय अगाडि नाराबाजी भएको थियो। नेकपा एमालेका कार्यकर्ता र स्वतन्त्र उम्मेदवार समर्थकले नाराबाजी गरेका हुन्। कैलाली–५ मा सत्तारूढ […]

सम्बन्धित सामग्री

कैलाली ५ मा मतगणना सुरु

धनगढीः कैलाली निर्वाचन क्षेत्र नं ५ मा मतगणना सुरु भएको छ। मुख्य निर्वाचन अधिकृत ओमप्रसाद अर्याल विरामी परेपछि हुन नसकेको मत गणना बिहान १०ः३० बजेदेखि सुरु भएको हो।यसैबीच मतगणनाको माग गर्दै मुख्य निर्वाचन अधिकृतको कार्यालय अगाडि नाराबाजी भएको थियो। नेकपा एमालेका कार्यकर्ता र स्वतन्त्र उम्मेदवार समर्थकले नाराबाजी गरेका हुन्। कैलाली–५ मा सत्तारूढ गठबन्धनबाट कांग्रेसका डिल्लीराज पन्त, एमालेका नारदमुनि राना र स्वतन्त्र उम्मेदवार पुष्करनाथ ओझासहित ११ जना चुनावी प्रतिस्पर्धामा छन्।

मुख्य निर्वाचत अधिकृत विरामी भएपछि रोकिएको कैलाली–५ को मतगणना सुरु

कैलाली क्षेत्र नम्बर ५ मा मतगणना सुरु भएको छ । प्रतिनिधिसभा र प्रदेशको प्रत्यक्ष तथा समानुपातिक दुबैतर्फको मतगणना थालिएको हो । मुख्य निर्वाचन अधिकृत बिरामी भएपछि सोमबार मतगणना हुन सकेको थिएन । यो...

कैलाली ५ मा मतगणना सुरु

कैलाली क्षेत्र नम्बर ५ मा मतगणना सुरु भएको छ । प्रतिनिधि सभा र प्रदेशको प्रत्यक्ष तथा समानुपातिक दुबैतर्फको मतगणना एकै साथ थालिएको हो । मुख्य निर्वाचन अधिकृत बिरामी भएपछि हिजो...

कैलाली-५ को मतगणना सुरु हुँदै

कैलाली- कैलाली निर्वाचन क्षेत्र नम्बर ५ को मतगणना अबको केही बेरमै सुरु हुने भएको छ । आज बिहान ८ बजेदेखि हुने भनिएको मतगणना अबको केही बेरमै सुरु हुने मुख्य निर्वाचन अधिकृत ओमप्रसाद अर्यालले जानकारी दिए ।  हिजो (शनिबार) एक्कासि बिरामी परेका अर्यालको स्वास्थ्य अवस्थामा सुधार आएपछि मतगणना गरिन लागेको हो ।

कैलाली ५ : मतगणना सुरु गर्न माग गर्दै नाराबाजी

कैलाली क्षेत्र नम्बर ५ मा मतगणनाको माग गर्दै नेकपा एमालेका कार्यकर्ताले मुख्य निर्वाचन अधिकृतको कार्यालय अगाडि नाराबाजी गरेका छन् । यो क्षेत्रमा अहिलेसम्म मतगणना सुरु हुन सकेको छैन । मतगणना सुरु...