उम्मेदवारले सामाजिक सञ्जालबाट गरिएको विज्ञापन खर्चमा पनि बुझाउनुपर्ने

काठमाडाैँ । निर्वाचन आयोगले निर्वाचनका क्रममा सामाजिक सञ्जालबाट गरिने विज्ञापनको खर्चबारे उम्मेदवारले निर्वाचन सम्पन्न भएपछि कानूनबमोजिम पेस गर्ने निर्वाचन खर्च विवरणमा समावेश गर्न राजनीतिक दल र उम्मेदवारलाई आग्रह गरेको छ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीअन्तर्गत उम्मेदवारहरूको मनोनयनपत्र दर्ता कार्यक्रम सम्पन्न भएसँगै विभिन्न राजनीतिक […]

सम्बन्धित सामग्री

सामाजिक सञ्जालबाट चरित्रहत्या गर्ने एक पक्राउ

सामाजिक सञ्जालबाट महिलाको चरित्रहत्या गरेको अभियोगमा नेपाल प्रहरीको साइबर ब्यूरोले एक युवकलाई पक्राउ गरेको छ। विद्युतीय कारोबार ऐन २०६३ अपराध अन्तर्गतको कसुरमा व्युरोले नुवाकोट शिवपुरी गाउँपालिका–४ घर भई काठमाडौं टोखा नगरपालिका–११...

सामाजिक सञ्जालबाट 'ब्रेक' लिँदै काजोल

बलिउड अभिनेत्री काजोलले सामाजिक सञ्जालबाट ब्रेक लिएको घोषणा गरेकी छन्। आफ्ना लाखौं फ्यानलाई चकित पार्दै काजोलले सामाजिक सञ्जाल अकाउन्टमा अचानक 'ब्रेक' लिएको घोषणा गरिन्।...

सामाजिक सञ्जालबाट 'ब्रेक' लिँदै काजोल

बलिउड अभिनेत्री काजोलले सामाजिक सञ्जालबाट ब्रेक लिएको घोषणा गरेकी छन्। आफ्ना लाखौं फ्यानलाई चकित पार्दै काजोलले सामाजिक सञ्जाल अकाउन्टमा अचानक 'ब्रेक' लिएको घोषणा गरिन्।...

सामाजिक सञ्जालबाट विश्राम लिने सेलेना गोमेजको घोषणा

काठमाडौं । अमेरिकी गायिका सेलेना गोमेजले सामाजिक सञ्जालबाट विश्राम लिने घोषणा गरेकी छन् । पूर्वप्रेमी जस्टिन बिबरकी पत्नी हेली बिबरसँगको हालैको विवादपछि उनले फ्यानलाई सामाजिक सञ्जालबाट टाढा हुने निर्णयबारे जानकारी गराएकी हुन् । उनको यो घोषणामा फ्यानले प्रतिक्रिया दिएका छन् । इन्स्टाग्राममा धेरै पछ्याइने महिलाको कीर्तिमान राखेको केही दिनमै सेलेनाले दोस्रोपटक सामाजिक सञ्जालबाट टाढिन लागेको […]

सामाजिक सञ्जालबाट गरिने विज्ञापनमा कडाइ

निर्वाचन आयोगले संघ तथा प्रदेशको चुनावका उम्मेदवारलाई सामाजिक सञ्जालबाट गरिने विज्ञापन खर्चको विवरण पनि पेस गर्न राजनीतिक दल र उम्मेदवारलाई आग्रह गरेको छ । सामाजिक सञ्जालबाट गरिने विज्ञापनको खर्चबारे उम्मेदवारले निर्वाचन सम्पन्न भएपछि कानुनबमोजिम पेस गर्ने निर्वाचन खर्च विवरणमा समावेश गरे/नगरेको बारे आयोगको अनुगमन संयन्त्रमा रहेको अभिलेखसँग भिडाई परीक्षण गरिने जनाउँदै आयोगले सामाजिक सञ्जालमार्फत हुने […]

उम्मेदवारले सामाजिक सञ्जालबाट गरेको विज्ञापन निर्वाचन खर्चमा समावेश हुने

उम्मेदवारले सामाजिक सञ्जालबाट गरेको विज्ञापन निर्वाचन खर्चमा समावेश हुने निर्वाचन आयोगले जनाएको छ । एक सूचना प्रकाशित गर्दै विभिन्न राजनीतिक दल र उम्मेदवारहरूले सामाजिक सञ्जालबाट गरेको विज्ञापन निर्वाचन खर्चमा समावेश हुने जानकारी दिएको हो ।  आगामी मसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन अन्तर्गत पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली अन्तर्गत...

सामाजिक सञ्जालबाट गरिने विज्ञापनको खर्च बुझाउनुपर्ने

निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यका लागि निर्वाचन खर्चको सीमा तोक्दै सामाजिक सञ्जालबाट गरिने विज्ञापनको खर्चबारे पनि उम्मेदवारले निर्वाचन सम्पन्न भएपछि पेस गर्न राजनीतिक दल र उम्मेदवारलाई आग्रह गरेको छ ।सामाजिक सञ्जालबाट गरिने विज्ञापनको खर्चबारे उम्मेदवारले निर्वाचन सम्पन्न भएपछि कानुनबमोजिम पेस गर्ने निर्वाचन खर्च विवरणमा समावेश गरे–नगरेको बारे आयोगको अनुगमन संयन्त्रमा रहेको अभिलेखसँग भिडाई […]

उम्मेदवारले सामाजिक सञ्जालबाट गरिएको विज्ञापन खर्च पनि बुझाउनुपर्ने

निर्वाचन आयोगले निर्वाचनका क्रममा सामाजिक सञ्जालबाट गरिने विज्ञापनको खर्चबारे उम्मेदवारले निर्वाचन सम्पन्न भएपछि कानूनबमोजिम पेस गर्ने निर्वाचन खर्च विवरणमा समावेश गर्न राजनीतिक दल र उम्मेदवारलाई आग्रह गरेको छ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीअन्तर्गत उम्मेदवारहरूको मनोनयनपत्र दर्ता कार्यक्रम सम्पन्न भएसँगै विभिन्न राजनीतिक दल र …

सामाजिक सञ्जालबाट विश्राम लिने ‘स्पाइडरम्यान’ अभिनेताको घोषणा

काठमाडौं । ‘स्पाइडरम्यान’ अभिनेता टम होल्याण्डले मानसिक स्वास्थ्यलाई ख्यालमा राख्दै सामाजिक सञ्जालबाट विश्राम लिने घोषणा गरेका छन् । सोमबार इन्स्टाग्राममा पोस्ट गरेको भिडियोमा उनले भनेका छन्, ‘मानसिक स्वास्थ्यको लागि मैले सामाजिक सञ्जालबाट विश्राम लिंदैछु । किनकि मलाई ट्वीटर र इन्स्टाग्राम अति उत्तेजक महसुस भएको छ । ममाथि यी प्लेटफर्म भारी भएका छन् ।’ उनी अगाडि […]

सामाजिक सञ्जालबाट बाहिरिइन् सुष्मा कार्की, भेरिफाइड पेज बिक्री

काठमाडौं । अभिनेत्री सुष्मा कार्की सामाजिक सञ्जालबाट पूर्ण रुपमा बाहिरिएकी छन् । उनी सामाजिक सञ्जालबाट टाढा हुँदैछिन् भन्ने प्रमाण उनले भेरिफाइड पेज नै बिक्री गरेबाट पुष्टि हुन्छ । नौ लाखभन्दा बढी लाइक भएको प्रमाणित पेज नै उनले बिक्री गरिदिएकी छन् । यतिसम्मकी भेरिफाइड इन्स्टाग्रामबाट सबै तस्वीर डिलेट गरेकी छन् । फेसबुकले आधिकारिक खाताको रुपमा पुष्टि […]