सामाजिक सञ्जालबाट विश्राम लिने सेलेना गोमेजको घोषणा

काठमाडौं । अमेरिकी गायिका सेलेना गोमेजले सामाजिक सञ्जालबाट विश्राम लिने घोषणा गरेकी छन् । पूर्वप्रेमी जस्टिन बिबरकी पत्नी हेली बिबरसँगको हालैको विवादपछि उनले फ्यानलाई सामाजिक सञ्जालबाट टाढा हुने निर्णयबारे जानकारी गराएकी हुन् । उनको यो घोषणामा फ्यानले प्रतिक्रिया दिएका छन् । इन्स्टाग्राममा धेरै पछ्याइने महिलाको कीर्तिमान राखेको केही दिनमै सेलेनाले दोस्रोपटक सामाजिक सञ्जालबाट टाढिन लागेको […]