चालीस सदस्यीय प्रारम्भिक टोली

नेपाली राष्ट्रिय फुटबल टोलीका कार्यवाहक प्रशिक्षक प्रदीप हुमागाईंले बंगलादेशविरुद्ध मैत्रीपूर्ण खेलका लागि ४० खेलाडीको प्रारम्भिक टोली घोषणा गरेका छन्।...

सम्बन्धित सामग्री

मलेसियासँगको सिरिजका लागि प्रारम्भिक टिमको घोषणा

काठमाडौं- आगामी २९ मे बाट मलेसियासँग  हुने टी-२० सिरिजका लागि राष्ट्रिय महिला टिमको प्रारम्भिक टोली घोषणा गरिएको छ। आइतबार साँझ नेपाल क्रिकेट संघ क्यानले १८ सदस्यीय प्रारम्भिक टिमको घोषणा गरेको हो। नेपालले मलेसियाविरुद्धको ५ खेलको टी-२० सिरिज खेल्दै छ। सिरिजका लागि रुबिना क्षेत्रीको कप्तानीमा १८ सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरेको हो। मलेसियाको घरेलु मैदानमा हुने […]

ओलम्पिक छनोटका लागि नेपालको प्रारम्भिक टोली घोषणा

काठमाडौँ । पेरिस ओलम्पिक २०२४ का लागि आगामी महिला ओलम्पिक फुटबल एसियाली छनोटका लागि नेपालको प्रारम्भिक टोली घोषणा गरिएको छ । राष्ट्रिय महिला टोलीका मुख्य प्रशिक्षक अनन्तराज थापाले सोमबार ३५ सदस्यीय प्रारम्भिक टोलीको घोषणा

महिला यु–१७ च्याम्पियनसिप :प्रारम्भिक टोली घोषणा

युरोपेली फुटबल महासंघ (युइएफए) असिस्ट महिला यु–१७ च्याम्पियनसिप फुटबल प्रतियोगिताका लागि शुक्रबार अखिल नेपाल फुटबल संघ (एन्फा) ले २८ सदस्यीय प्रारम्भिक टोली घोषणा गरेको छ।...

महिला यु–१७ च्याम्पियनसिप :प्रारम्भिक टोली घोषणा

युरोपेली फुटबल महासंघ (युइएफए) असिस्ट महिला यु–१७ च्याम्पियनसिप फुटबल प्रतियोगिताका लागि शुक्रबार अखिल नेपाल फुटबल संघ (एन्फा) ले २८ सदस्यीय प्रारम्भिक टोली घोषणा गरेको छ।...

महिला यू२० को प्रारम्भिक टोली घोषणा

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा)ले राष्ट्रिय यू२० महिला टोलीको लागि प्रारम्भिक चरणमा ४१ खेलाडी छनोट गरेका छन् । मुख्य प्रशिक्षक यमप्रसाद गुरुङले मंगलबार प्रारम्भिक चरणमा ४१ सदस्यीय टोली घोाष्णा गरेका हुन् । टोलीले ढाकामा सन् २०२३ को फेब्रुअरी ३ देखि ९ सम्म हुने साफ यू–२० महिला च्याम्पियनसिपमा भाग लिनेछ । प्रारम्भिक […]

नेपालको प्रारम्भिक टोलीको घोषणा, शरद र जितेन्द्र अटाएनन्

१५ फागुन, काठमाडौं । आईसीसी क्रिकेट वर्ल्डकप लिग टू अन्तर्गत अर्को महिना हुने युएई र पपुवा न्युगिनीसँगको त्रिकोणात्मक सिरिजका लागि नेपालले २० सदस्यीय प्रारम्भिक टोली घोषणा गरेको छ । नेपाल क्रिकेट संघ (क्यान)ले घोषणा गरेको टोलीमा भेट्रान ब्याट्सम्यान शरद भेषावकरका साथै जितेन्द्र मुखिया, कुशल मल्ल र लोकेश बम भने अटाएनन् । भेषावकरले चोटका कारण टी–२० […]

साफ यू–१८ का लागि प्रारम्भिक टोली घोषणा

काठमाडौं (हाम्रो खेलकुद) – भारतमा अर्काे महिना आयोजना हुने यु–१८ महिला साफ च्याम्पियनसिपको लागि ४० सदस्यीय प्रारम्भिक टोली घोषणा भएको छ । प्रशिक्षक दर्शन भक्त राज लावतले बिहीबार ४० सदस्यीय टोलीको घोषणा गरेको हो । टोलीले गत सोमबारदेखि नै सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा प्रशिक्षण सुुरु गरिसकेको छ । टोलीको सहायक प्रशिक्षकमा भगवती थापा रहँदा गोलकिपिङ प्रशिक्षकमा […]

राष्ट्रिय टोलीको ३४ सदस्यीय प्रारम्भिक नामावली घोषणा

काठमाडौं (हाम्रो खेलकुद)– अर्को महिना मरिसससँगै हुने दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय टोलीको ३४ सदस्यीय प्रारम्भिक टोली घोषणा भएको छ । टोलीको तयारी पुसको अन्तिमबाट सुरु हुने भएको छ । माघको १५ र १८ गते नेपाल र मोरिससबीच दशरथ रंगशालामा मैत्रीपूर्ण खेल हुनेछ । प्रशिक्षण पुस ३० गतेबाट सुरु गर्ने तयारी भइरहेको अखिल […]

युरोकपका लागि इंग्ल्याण्डको प्रारम्भिक टोली घोषणा

११ जेठ काठमाडौं । युरोकप २०२० का लागि इंग्ल्यान्डले प्रारम्भिक टोली घोषणा गरेको छ । मुख्य प्रशिक्षक ग्यारेथ साउथगेटले मंगलबार प्रारम्भिक चरणमा ३३ सदस्यीय टोली घोषणा गरेका हुन् । टिममा ४ गोलकिपर, १२ डिफेण्डर ७ मिडफिल्डर र १० फरवार्ड छन् । युरोकपको १६ औं संस्करण जुन ११ देखि जुलाई ११ सम्म युरोपका विभिन्न ११ शहरमा आयोजना […]

पीएम कप पुरुष राष्ट्रिय प्रतियोगिताको लागि प्रदेश १ को प्रारम्भिक टोली घोषणा

२५ पुस, काठमाडौं । आगामी माघ पहिलो सातादेखि सुरु हुने प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको लागि प्रदेश नम्बर १ ले प्रारम्भिक टोली छनोट गरेको छ । प्रदेश १ क्रिकेट संघले शनिवार २२ सदस्यीय प्रारम्भिक टोली घोषणा गरेको हो । जसमा राष्ट्रिय टिमबाट खलिसकेका सिद्धान्त लोहनीलगायत खेलाडी छन् ।  प्रदेश १ क्रिकेट संघका सचिव मनोज […]