माओवादी केन्द्र बर्दिबासका बागी उम्मेदवारद्वारा उम्मेदवारी फिर्ता

वैशाख - माओवादी केन्द्र महोत्तरीका बागी उम्मेदवारले उम्मेदवारी फिर्ता गरेका छन् । टिकट नपाएको भन्दै स्वतन्त्र उम्मेदवारी दिएका जिल्लाका विभिन्न पालिकाका उम्मेदवारले बागी उम्मेदवारी फिर्ता लिएका हुन् । बर्दिबास नगरपालिकाका शक्तिशाली बागी उम्मेदवार रुद्र सुस्लिङ्ग मगरले पनि उम्मेदवारी फिर्ता गरेका छन् । पाटीको अनुरोधलाई स्वीकार गर्दै...

सम्बन्धित सामग्री

माओवादीले बागी उम्मेदवारी फिर्ता लिने समय थप्यो

काठमाडौं, १ कार्तिक । नेकपा (माओवादी केन्द्र)ले वाम लोकतान्त्रिक गठबन्धनका विरुद्ध बागी उम्मेदवारी दिएकाहरूलाई उम्मेदवारी फिर्ता गर्ने समय थप गरेको छ । माओवादी केन्द्रीय कार्यालयका मुख्य सचिव श्रीराम ढकालका अनुसार बागी उम्मेदवारी फिर्ता लिने वा निष्क्रिय पार्ने समयावधी यही कात्तिक ४ गतेसम्मका लागि थप गरिएको छ । माओवादीले बागी उम्मेदवारी दिएकालाई यसअघि असोज ३१ गतेसम्म […]

बागी उम्मेदवारले उम्मेदवारी फिर्ता नलिए निष्काशन

सत्ता गठबन्धनले बागी उम्मेदवारी दिने नेताहरुलाई उम्मेदवारी फिर्ता लिन निर्देशन दिएको छ । बुधबार दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ता नलिएमा सम्बन्धित पार्टीले निष्काशन गर्ने सत्ता गठबन्धनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिअनुसार प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा गठबन्धनमा सहभागी भएअनुसार कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी तथा राष्ट्रिय जनमोर्चाको तर्फबाट प्रस्तुत उम्मेदवारविरुद्ध उम्मेदवारी प्रस्तुत गर्ने सदस्यहरुलाई समयभित्रै आ–आफ्नो उम्मेदवारी फिर्ता लिन भनिएको

बागी उम्मेदवारी फिर्ता लिन सत्ता गठबन्धनको निर्देशन

सत्ता गठबन्धन दलले बुधबार दिउँसो १ बजेभित्र बागी उम्मेदवारी फिर्ता लिन निर्देशन दिएको छ । मंगलबर गठबन्धनमा आबद्ध ४ दलका मुख्य नेताहरूले एक संयुक्त विज्ञप्ति जारी गर्दै कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र राष्ट्रिय  जनमोर्चाका तर्फका उम्मेदवार विरुद्ध उम्मेदवारी दिएकाहरूलाई समयभित्रै आफ्नो उम्मेदवारी फिर्ता लिन निर्देशन दिइएको छ । कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र राष्ट्रिय जनमोर्चा

बागी उम्मेदवारलाई उम्मेदवारी फिर्ता गर्न निर्देशन

काठमाडौं– सत्ता गठबन्धनमा आवद्ध दलहरूले आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा गठबन्धनको सहमतिबिना उम्मेदवारी दिने नेताकार्यकर्तालाई उम्मेदवारी फिर्ता गर्न निर्देशन दिएका छन् । सत्तागठबन्धनमा आवद्ध कांग्रेस, माओवादी केन्द्र, नेकपा एस तथा राष्ट्रिय जनमोर्चा पार्टीका तर्फबाट प्रस्तुत उम्मेदवारविरुद्ध उम्मेदवारी प्रस्तुत गर्ने सदस्यहरूले समयभित्रै आ–आफ्नो उम्मेदवारी फिर्ता गर्न निर्देशन दिएको हो ।  निर्वाचन आयोगद्वारा निर्धारित […]

ताप्लेजुङ जिसस प्रमुखका उम्मेदवार शंकरको उम्मेदवारी फिर्ता

नेकपा (माओवादी केन्द्र)को ताप्लेजुङ जिल्ला समितिकै भाषामा ‘यसअघि स्थानीय तहका लागि वितरित सिफारिसको दुरुपयोग’ गरी जिल्ला समन्वय समितिको प्रमुख पदका लागि उम्मेदवारी दर्ता भएको भनिएका गंगाराम शंकरको उम्मेदवारी फिर्ता भएको छ।...

बागी उम्मेदवारी फिर्ता लिन माओवादी केन्द्र बागमती प्रदेशको निर्देशन

काठमाडौं । सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) बागमती प्रदेश कमिटीले भोलि (सोमबार) साँझ ५ बजेसम्म बागी उम्मेदवारी फिर्ता लिन निर्देशन दिएको छ । स्थानीय तह निर्वाचनमा पार्टीबाट बागी उम्मेदवारी दिएकालाई सोमबार ५ बजेसम्म उम्मेदवारी फिर्ता गर्न समय दिएको हो । पाँच दलीय गठबन्धनको निर्णयविरुद्ध बागी उम्मेदवारी दिनेले उम्मेदवारी फिर्ता नगरेमा पार्टीको विधान र बागमती […]

माओवादी केन्द्र बर्दिबासका बागी उम्मेदवार सुस्लिङ्गद्वारा उम्मेदवारी फिर्ता

माओवादी केन्द्र महोत्तरीका बागी उम्मेदवारले उम्मेदवारी फिर्ता गरेका छन् । टिकट नपाएको भन्दै स्वतन्त्र उम्मेदवारी दिएका जिल्लाका विभिन्न पालिकाका उम्मेदवारले बागी उम्मेदवारी फिर्ता लिएका हुन् । बर्दिबास नगरपालिकाका शक्तिशाली बागी उम्मेदवार रुद्र सुस्लिङ्ग मगरले पनि उम्मेदवारी फिर्ता गरेका छन् । पाटीको अनुरोधलाई स्वीकार गर्दै मनोनयन दर्ता फिर्ता गरेको मगरले बताए ।मगरले बागी उम्मेदवार फिर्ता गरेसँगै विपक्षी दल नयाँ रणनीतिमा लागेका छन् । काँग्रेसबाट बागी उम्मेदवार दिएका प्रह्लाद क्षेत्रीले भने उम्मे

आफूखुसी दिएका उम्मेदवारी फिर्ता गराउन पहल भइरहेकाे छ : गुरुङ

काठमाण्डाै – नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक देवप्रसाद गुरुङले सत्ता गठबन्धनका दलहरूले पालिका चुनावमा आफूखुसी दिएका उम्मेदवारी फिर्ता गराउन सबै ठाउँमा पहल भइरहेको बताउनुभएको छ ।  सत्तारुढ दलहरूबीचको सहमति विपरीत पनि पालिका चुनावमा मनोनयन दर्ता भएको उल्लेख गर्दै प्रमुख सचेतक गुरुङले त्यसलाई फिर्ता गरेन सक्दो पहल र प्रयास भइरहेको बताउनुभएको हो । उहाँले मनोनयनमा परेकाहरूबाट पनि सहमतिमै उम्मेदवार कायम गर्न गठबन्धनका दलहरूबीच सहमति नभए पनि एमालेप्रति सङ्केत गर्दैै प्रतिगमनकारी, संविधान विरो...