रुसी कब्जामा रहेको खेर्सन युक्रेनी सेनालाई महत्त्वपूर्ण सफलता

युक्रेनी सेनाले रुसी कब्जामा रहेको खेर्सन क्षेत्रमा पछिल्लो दिनमा महत्त्वपूर्ण सफलता हासिल गरेको बताएको छ। रुसले युक्रेनको दक्षिणी सहर खेर्सनबाट आफ्ना सैनिक फिर्ता गर्ने बताएको थियो। खेर्सनबाट ५० किलोमिटर उत्तरमा रहेको महत्त्वपूर्ण स्निहुरिभ्का रुसी कब्जाबाट फिर्ता लिन सफल भएको युक्रेनी सैनिकले बताएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। किभएले खेर्सनका अरू दुई क्षेत्रबाट रुसी सैनिकलाई सात किलोमिटर […]