काठमाडौं महानगरका विद्यालय आजदेखि सञ्चालन हुँदै

काठमाडौं, असोज १० । कोरोना महामारीसँगै वैशाखको दोस्रो साता बन्द भएका काठमाडौं महानगरपालिका भित्रका विद्यालय आजदेखि सञ्चालनमा आउने भएका छन् । काठमाडौं महानगरपालिकाले आवश्यक मापदण्ड पालना गराएर विद्यालय सञ्चालनमा ल्याउन सकिने निर्णय गरेपछि यहाँका विद्यालय सञ्चालन हुने भएका हुन् । महानगरपालिकाले आजदेखि भौतिकरूपमा नै विद्यालय खोल्ने बिहीबार निर्णय गरेको थियो । दसैँको मुखमा विद्यालय सञ्चालन […]

सम्बन्धित सामग्री

गोकर्णेश्वरमा भौतिक उपस्थितिमै विद्यालय सञ्चालन (फोटो फिचर)

२६ माघ, काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिकाका विद्यालय आइतबारदेखि भौतिक उपस्थितिमै सञ्चालनमा आएका छन् । सरकारले फागुन १ गतेदेखि मात्रै भौतिक रुपमा विद्यालय सञ्चालन गर्ने निर्णय गरेको थियो । तर कोभिड-१९ संक्रमणको जोखिम कम भएको भन्दै नगरपालिकाले आइतबारदेखि विद्यालय सञ्चालन गर्ने निर्णय गरेको हो । नगरपालिकाकी उपप्रमुख शान्ती नेपालले सबै क्षेत्र खुला हुँदा विद्यालय मात्रै […]

फागुन १ गतेबाट विद्यालय सञ्चालन गर्न सिसिएमसीको सिफारिस

काठमाडौं : कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)ले देशभरका विद्यालय फागुन १ गतेदेखि सञ्चालन गर्न सरकारलाई सिफारिस गरेको छ।आइतबार बसेको सिसिएमसीको बैठकले आगामी फागुन १ गतेबाट सञ्चालन गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र गृह मन्त्रालयलाई सिफारिस गरेको सिसिएमसीकी प्रवक्ता सुनिता नेपालले जानकारी दिइन्।उनका अनुसार स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेर आलोपालो प्रणालीबाट कक्षा सञ्चालन गर्नुपर्ने छ। ‘विद्यालय, विश्वविद्यालय, तालिम सेन्टर केन्द्र जनस्वास्थ्य मापदण्ड पालना

भौतिक उपस्थितिमै देशभरका विद्यालय सञ्चालन

काठमाडौं : कोभिड–१९ का कारण बन्द भएको करिब ७ महिनापछि देशभरका विद्यालय भौतिक उपस्थितिमा सञ्चालन आएका छन्।पछिल्लो समय कोरोना संक्रमण घटेसँगै विद्यार्थीको भौतिक उपस्थितिमै पठनपाठन थालिएको हो।नेपालमा कोरोनाको दोस्रो लहरको फैलिएपछि वैशाख १६ गतेदेखि देशैभर निषेधाज्ञा जारी भएको थियो।वार्षिक परीक्षा पनि अनलाइनबाटै लिएका विद्यालय चैतदेखि बन्द भएका थिएनन्।निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)का अध्यक्ष टीकाराम पुरीका अनुसार दशैँ अगाडिसम्म देशभर ५५ प्रतिशत निजी तथा सरक

स्थानीय तहलाई विद्यालय सञ्चालन अधिकार

काठमाडौं, भदौ ३१। कोरोना भाइरस सङ्क्रमणको अवस्था हेरी विद्यालय सञ्चालनका बारेमा स्थानीय तहले निर्णय गर्न सक्ने सरकारले जनाएको छ । स्मार्ट लकडाउनको अवधारणाअनुसार कोरोना सङ्क्रमणको अवस्था हेरी विद्यालय भौतिक रूपमा सञ्चालन गर्ने वा हालका लागि बन्द गर्ने भन्ने अन्तिम निर्णय स्थानीय तहले नै गर्ने शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माले जानकारी दिए। जिल्लाको कोभिड […]

पाँच महिनापछि काठमाडौं उपत्यकाका विद्यालय सञ्चालन

संविधानमै विद्यालय तहको शिक्षाको नियमन स्थानीय निकायले गर्ने स्पष्ट लेखिए पनि संघीय सरकारका कारण त्यो व्यवहारमा आउन सकिरहेको छैन ।

गोकर्णेश्वर नगरपालिकाले भदौ १५ देखि विद्यालय सञ्चालन गर्न दिने

काठमाडौं – गोकर्णेश्वर नगरपालिकाले नगरभित्रका सबै विद्यालय भदौ १५ गतेदेखि सञ्चालन गर्न दिने निर्णय गरेको छ। नगरपालिकाले आइतबार सूचना जारी गरी निजी तथा सामुदायिक विद्यालय सञ्चालन गर्न दिने जानकारी दिएको हो। नगरपालिकाका अनुसार भौतिक रूपमै कक्षा सञ्चालन गरिनेछ। विद्यालयले स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड पूर्ण पालना गरी विश्वसनीय वातावरण अनिवार्य बनाउनुपर्ने नगरपालिकाले जनाएको छ। सोअनुरूप वातावरण नभएको […]

विद्यालय सञ्चालन गर्नु कत्तिको उचित? यस्तो छ विज्ञको धारणा

काठमाडौं : निषेधाज्ञा जारी भएको करिब तीन महिनापछि बन्द भएका विद्यालय विस्तारै सञ्चालनमा आउन थालेका छन्।हाल बाराको कलैया उपमहानगरपालिकाकाभित्रका सबै विद्यालय सञ्चालनमा आएको छ। उपमहानगरपालिकाका नगरप्रमुख राजेश राय यादवले कक्षा ९ र १० को लागि भौतिक उपस्थितिमा पढाउन अनुमति दिएकाले विद्यालय सञ्चालनमा आएको बताए। उनले भने, ‘यहाँ कोरोना जोखिम कम भएकाले स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर विद्यालय खोल्न दिएका छौँ,पढाइ भएको एक साता बढी भइसक्यो, कक्षा ९ र १० बाहेक अरू कक्षा सञ्चालन गर्न पाइन

विद्यालय सञ्चालन गर्न पाउनुपर्ने भन्दै प्याब्सनले शिक्षामन्त्रीलाई बुझायाे पत्र

काठमाडौं : निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)ले कोरोना संक्रमण जोखिम कम भएका ठाउँका विद्यालय सञ्चालन गर्न पाउनुपर्ने सरकारसँग माग राखेको छ।संक्रमण जोखिम कम भएका ठाउँमा स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरी विद्यालय सञ्चालन गर्न पाउनुपर्ने प्याब्सनले माग गरेको हो।प्याब्सनका अध्यक्ष टीकाराम पुरीले विस्तारै विद्यालय सञ्चालन गर्न सरकारसँग माग गरेको बताए। उनले भने, ‘पछिल्लो समय कोरोना संक्रमणदर घट्दै गएको छ,त्रिविलगायतको परीक्षा समय तोकिएको छ,त्यसैले संक्रमण जोखिम कम भएक

परीक्षा लिने निहुँमा उपत्यकाभित्र अझैसम्म विद्यालय सञ्चालन

काठमाडौं : पछिल्लो समय नेपालमा कोरोना संक्रमणदर उच्च छ। अब काठमाडौंको अवस्था भयावह हुने चेतावनी विज्ञहरूले दिइरहेका छन्।सरकारले वैशाख ६ गतेबाट बढी प्रभावित काठमाडौं, ललितपुर, कास्की, रूपन्देही, चितवन, बाँके, पर्सा, भक्तपुर, कैलाली, मोरङ लगायत १४ जिल्लाका विद्यालय वैशाखभर बन्द गर्ने निर्णय गरिसकेको छ। ती विद्यालयमा वैकल्पिक माध्यामबाट पठनपाठन चलाउन सरकारले भनेको छ।तर, उपत्यकाका केही विद्यालयले नियम उल्लंघन गर्दै परीक्षा लिने निहुँमा विद्यालय सञ्चालन गरिरहेका छन्। अहिले पनि सडक

भोलिदेखि वीरगंजका सबै विद्यालय सञ्चालन हुने

वीरगंज : वीरगंजका सम्पूर्ण निजी तथा सरकारी विद्यालयहरु भोलि बुधवारदेखि सञ्चालन हुने भएका छन्। वीरगंज महानगरको शैक्षिक प्रशासन महाशाखाले फेसबुकमा एउटा सूचना जारी गर्दै विद्यालय खोल्ने निर्णय गरेको हो। काठमाडौं र पोखरामा वायु प्रदूषण बढेको भन्दै बालबालिकाको स्वास्थ्यमा प्रतिकुल असर पार्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै नेपाल सरकारले हिजो एक विज्ञप्ति…