काठमाडौं : पछिल्लो समय नेपालमा कोरोना संक्रमणदर उच्च छ। अब काठमाडौंको अवस्था भयावह हुने चेतावनी विज्ञहरूले दिइरहेका छन्।सरकारले वैशाख ६ गतेबाट बढी प्रभावित काठमाडौं, ललितपुर, कास्की, रूपन्देही, चितवन, बाँके, पर्सा, भक्तपुर, कैलाली, मोरङ लगायत १४ जिल्लाका विद्यालय वैशाखभर बन्द गर्ने निर्णय गरिसकेको छ। ती विद्यालयमा वैकल्पिक माध्यामबाट पठनपाठन चलाउन सरकारले भनेको छ।तर, उपत्यकाका केही विद्यालयले नियम उल्लंघन गर्दै परीक्षा लिने निहुँमा विद्यालय सञ्चालन गरिरहेका छन्। अहिले पनि सडक