कांग्रेसबाट वडाध्यक्ष जितेका वलीको घरमा पेस्तोल र गोली

रोल्पाको गंगादेव गाउँपालिका–४ का वडा अध्यक्ष कृष्ण वलीको घरमा गोलीसहितको पेस्तोल वरामद भएपछि प्रहरीले पक्राउ गरेको छ। मादक पदार्थ सेवन गरी सरकारी गाडी तोडफोड गरेको आरोपमा अनुसन्धानमा तानिएका वलीको घरमा अवैध हतियार ...

सम्बन्धित सामग्री

सुनसरीमा भैँसी चोरको साथबाट पेस्तोल र गोली बरामद

काठमाडौं- सुनसरीमा भैँसी चोरको साथबाट प्रहरीले कटुवा पेस्तोल र त्यसमा लाग्ने गोली बरामद गरेको छ । हरिनगरा गाउँपालिका-१ हर्षाही बस्ने ४० वर्षीय किसान यादवलाई प्रहरीले कटुवा पेस्तोल एक थान र सोही पेस्तोलमा लाग्ने गोलीको खोका एक थानसहित पक्राउ गरेको छ । भोक्राहा नरसिंह गाउँपालिका-४ लबटोलिया बस्ने जुगेश्वर यादवको २ वटा भैँसी चोरी गरी भएको भन्ने […]

कटुवा पेस्तोल र २ राउण्ड गोली बरामद

मकवानपुर, राक्सिराङ गाउँपालिका-१ दुङ्गुखोलाबाट कटुवा पेस्तोल १ थान र गोली २ राउण्ड सोमबार राति प्रहरीले बरामद गरेको छ । उक्त ठाउँस्थित पसल अगाडि एकजना व्यक्तिले पेस्तोल देखाइरहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी चैनपुर र इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले उक्त पेस्तोल र गोली बरामद गरेको हो । उक्त पेस्तोल र गोली फाली फरार …

महोत्तरीमा डाँका समातेपछि रात्रिभोज, खुसियालीमा असईले पेस्तोल खेलाउँदा …

९ मंसिर, जनकपुरधाम । महोत्तरीमा अपराधी गतिविधिमा संलग्न व्यक्ति पक्राउ गरेको खुसीमा प्रहरी चौकी इन्चार्जले पेस्तोल चलाउँदा गोली लागेर एक प्रहरी जवान घाइते भएका छन् । हलखोरी प्रहरी चौकीका इन्चार्ज असई बच्चा यादवको पेस्तोल पड्किंदा गोली लागेर त्यहाँ कार्यरत प्रहरी जवान राजेशकुमार साह घाइते भएको घटना बाहिरिएको हो । राजेश सप्तरीका बासिन्दा हुन् । समाचार […]

अदालतको झ्याल फोडेर पेस्तोल र गोली चोरी

कैलाली जिल्ला अदालतबाट एक थान कटुवा पेस्तोल, चार थान गोली र पाँचवटा मोबाइल सेट चोरी भएको छ । अदालतको अभिलेख शाखाको झ्यालको ग्रिल फोडेर मुद्दाको मिसिलको साथमा रहेका सामान आइतबार राति...

कटुवा पेस्तोल र गोली बरामद

सशस्त्र प्रहरीले सप्तरीको राजगढ गाउँपालिकाबाट कटुवा पेस्तोल र गोली बरामद गरेको छ ।राजगढ गाउँपालिका-२ बनैनियाँस्थित नेपाल–भारत सीमा क्षेत्रबाट एउटा कटुवा पेस्तोल र त्यसमा प्रयोग हुने एक राउण्ड गोली बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको हो ।भारतबाट नेपालतर्फ आउँदै गरेका व्यक्तिले गस्तीमा खटिएका सशस्त्र प्रहरीलाई देख्ने बित्तिकै  पेस्तोल छाडेर भागेका थिए ।

सिंहदरबारमा पड्कियो पेस्तोल, भित्तामा गोली लाग्दा भएन कुनै क्षति

काठमाडौं : राष्ट्रियसभा उपाध्यक्ष शशिकला दाहालका अंगरक्षकको पेस्तोल पड्किँदा गोली चलेको छ।सिंहदरबारमा उपाध्यक्ष दाहालकी अंगरक्षक अनुपमा भारतीले बोकेको पेस्तोल जाँचका क्रममा एक्कासी पड्किँदा गोली चलेको हो।तर, त्यसबाट कुनै मानवीय क्षति नभएको महानगरीय प्रहरी सुरक्षा गण सिंहदरबारले जनाएको छ। संसद्‍ सचिवालयको दोस्रो भवनमा उपाध्यक्ष दाहालकी अंगरक्षक भारतीले पेस्तोल जाँच गर्दा एकाएक गोली चलको प्रहरी सुरक्षा गण सिंहदरबारले जनाएको छ।पेस्तोल पड्किएर चलेको ग

काठमाडौंमा बहालमा बस्ने एक व्यक्तिको कोठाबाट पेस्तोल र गोली बरामद

प्रहरीले काठमाडौंमा डेरा गरी बस्ने एक व्यक्तिबाट पेस्तोल  र गोली बरामद गरेको छ। काठमाडौं महानगरपालिका–२६ कपुरधारा डेरा गरी बस्ने ३४ वर्षीय मिलन कुमार राईको कोठाबाट एक थान पेस्तोल, सोही पेस्तोलको...

पेस्तोल र गोली सहित २ जना पक्राउ

दाङ, १९ साउन । पेस्तोल र गोली सहित २ जना पक्राउ परेका छन् । गढवा गाउँपालिका १ जुरैनीबाट नाइन एमएम चाईनिज जस्तो दखिने १ थान पेस्तोल, त्यसको २ थान म्याग्जिन र २ थान गोली सहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा भारत सिद्धार्थनगर पञ्चायत बढनी ३ घर बताउने २२ वर्षीय […]

पेस्तोल र गोली सहित ३ जना पक्राउ

सर्लाही, २७ असार । पेस्तोल तथा गोली सहित ३ जना पक्राउ परेका छन् । ब्रहमपुरी गाउँपालिका २ स्थित ब्रहमपुरी-मोहनपुर सडक खण्डबाट २ थान पेस्तोल, सोही पेस्तोलमा लाग्ने १७ थान गोली, ४ थान म्याग्जीन र ३ थान मोवाइल सहित ३ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा ब्रहमपुरी गाउँपालिका ४ त्रिभुवननगर बस्ने २३ […]